Notice Park
Godawari Municipality Lalitpur
Tender/Bids

गोदावरी नगरपालिका क्षेत्र भित्रको आर्थिक वर्ष ०८३/८४ को लागि विज्ञापन कर संकलन सम्बन्धी कार्यको बोलपत्र आह्वानको सार्वजनिक सूचना।

Files

Key details

Organization
Godawari Municipality Lalitpur
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गोदावरी नगरपालिका नगरकार्यपालिकाको “कार्यालय बज्रबाराही, ललितपुर बागमती प्रदेश,नेपाल गोदावरी नगरपालिका क्षेत्र भित्रको आर्थिक वर्ष ०८३/८४ को लागि विज्ञापन कर संकलन (ठेक्का नं.:- ०१/विज्ञापन कर सुँ त २०८३%०८४) सम्बन्धी कार्यको बोलपत्र आह्वानको सार्वजनिक सूचना | प्रथम पटक प्रकाशित मितिः-२०८३/०५/०९ Bea आर्थिक af ०८३/०८४ को अवधिका लागि स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ मा नगरपालिकाको wet arden र अधिकार अन्तर्गतको उपदफा २ (घ) र सोहि ऐनको wat ६४ उपदफा (१) (ग) बमोजिम car यस नगरपालिकाको चालू आर्थिक वर्षको लागि जारी गरिएको आर्थिक ऐन,२०८३ को अनुसूची ७ Ar कायम गरेको दररेट बमोजिम गोदावरी नगरपालिका क्षेत्र भित्रको बिज्ञापन कर संकलन गर्न ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले यो सूचना प्रकोगित गरिएको छ | प्रचलित नेपाल कानून बमोजिम दर्ता भई प्रमाणपत्र लिएका योग्यता प्राप्त इच्छुक व्यवसायी, ठेकेदार/फर्महरुले मिति २०८३/०६/०७ गते कार्यालय समय भित्र बोलपत्र फारम खरिद गरी उल्लेखित आधारमा कबुल गरेको ठेक्का रकम स्पष्ट बुझिने गरी अङ्ग र अक्षरमा खुलाई आफैं वा आफ्नो प्रतिनिधिमार्फत मिति २०८३/०६/०६ गते दिउँसो १२:०० बजेसम्म सिलबन्दी बोलपत्र यस कार्यालयमा दाखिला गर्नु पर्नेछ। उक्त बोलपत्र बिद्युतीय माध्यम (E-Bidding:-eGp system) बाट समेत सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट www.bolpatra.gov.np/egp मार्फत डाउनलोड गरी तपसिलमा उल्लेखित यस नगरपालिकाको राजश्व खातामा टेण्डर फाराम दस्तुर रकम जम्मा गरि मिति २०८३/०६/०६ गते दिउँसो १२:०० बजे भित्र बोलपत्र पेश गर्न सकिनेछ | दर्ता हुन आएका बोलपत्रहरू (E-Bidding समेत) मिति २०८३/०६/०८ BL frat १४:०० बजे यस कार्यालयमा खोलिनेछ। बोलपत्र दाखिला गर्ने अन्तिम दिन वा खोल्ने दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय खुल्ने दिन सो कार्य तोकिएकै समयमा हुनेछ। बोलपत्रको साथमा तपसिलमा उल्लेखित fas are रकम यस कार्यालयको धरौटी खातामा जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बाणिज्य बैङ्कबाट जारी भएको बिड-बोन्ड (Bid Security) बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट एक सय बिस (१२०) दिन म्याद भएको विड- वोन्डको सक्कल प्रति संलग्न राख्नुपर्नेछ | धरौटी बापत जम्मा गरेको रकमलाई किस्तामा समावेश गर्न पाइने छैन। कबोल अंकमा मु.अ.कर समेत जोडेरमात्र कुल ठेक्का सम्झौता रकम हुनेछ । ठेक्का सम्झौता रकम सम्झौता गर्दाको बखत एकमुष्ट रकम वा दुई किस्ता गरी रकम बुझाउन सकिनेछ । तपसिलमा उल्लेखित ठेक्काका कर/दस्तुरका दररेट र न्युनतम कबोल अंक निर्धारण गरिएको छ र शर्तहरू बोलपत्र फाराममा सेलग्न गरिनुका साथै सूचना पाटी तथा वेवसाइट www.eodawarimun.gov.np मा समेत टाँस गरिएको छ। बोलपत्र स्वीकृत गर्ने, नगर्ने वा रद्द गर्ने लगायतका ठेक्का सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार यस नगरपालिकासँग सुरक्षित रहनेछ। नेपाल सरकार, बागमती प्रदेश सरकार र यस नगरपालिकाबाट भएका निर्णय, निर्देशिका र शर्तहरु ठेकदारले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ। अन्य कुराहरुको हकमा प्रचलित कानुन बमोजिम हुनेछ। are De enue न्यूनतम ठेक्का अङ्क | बिड बोन्ड रकम [ टेण्डर फाराम के. (qa, कर सहित) रु. दस्तुर ठेक्का नं.:- ०१/ गोदावरी नगरपालिका क्षेत्र रु.२४,०८,८७२ /- B.4,20,400/- रु.३०००/- विज्ञापन केर भित्रको आर्थिक वर्ष (चौबिस लाख आठ हजार | (अक्षरुपी एक लाख | (अक्षरुपी तिन संकलन/२०८३/०८४ ०८३%८४ कोलागि आठ सयं बहत्तर मात्र) | बिस हजार पाँच | हजार मात्र) फिर्ता विज्ञापन कर संकलन । सय मात्र) नहुने गरी । गोदावरी नगरपालिका राजस्व खाता नं.: - 0412051497865006 गोदावरी नगरपालिका नगरकार्यपालिकाको कार्यालय, बैङ्क: - NIC ASIA, Satdobato, Lalitpur. नगर कार्यपालिकाको कार्यालय, बजबाराही, ललितपुर धरौटी खाता नं.: - 4141497865524002 gga ललितपुर बैङ्क: - NIC ASIA Satdobato, Lalitpur ०१-५५७२५९२ ate एका 5 ne ८_झैँदैविरी नगरपालिका बज्जबाराही, ललितपुरको आर्थिक ऐन २०८३ को अनुसूची-७ ले कायम गरेको तपसिल बमीजिम दररेटमा गोदावरी << नगरपालिका क्षेत्र भित्रको बिज्ञापन कर संकलन गर्नुपर्ने छ । : विज्ञापन कर्‌ (अनुसूची-७) व्यवसायिक दृष्टिकोणबाट व्यवसायलाई प्रवर्द्धन, प्रचारप्रसार, सूचना पेशी, पम्पलेट, तुल टाँग्न, भित्ते लेखन प्रत्येक सूचना नै नगरपालिका क्षेत्रभित्र हुने विभिन्न किसिमका विज्ञापन हकमा देहाय बमोजिम विज्ञापन कर लगाई असुल गरिनेछ | १. | फ्लेक्सबाट तयार गरिएका विज्ञापन प्रचार सामाग्रीको प्रति 'वर्गफिट (प्रति वर्ष) रु.५०० २ | फ्लेक्सबाट तयार गरिएका बिज्ञापन प्रचार सामाग्रीको प्रति afte (प्रति दिन) रु.२० , ३ | होडिङ्ग बोर्ड, डि.पी.एस. (0.2.5), 20, 30२ यस्तै विज्ञापन प्रचार सामाग्रीहरू प्रति बर्गफिट (प्रति aA) | रु.५०० | ४ | ग्लोसाइन ate र यस्तै विज्ञापन प्रचार सामाग्रीहरू प्रति वर्गफिट (प्रति वर्ष) रु.३०० ५ | डिजिटल बोर्ड, स्कोलिङ्ग, नियोन बोर्डहरुमा गरिने विज्ञापन प्रचार सामाग्रीको प्रति वर्गफिट (प्रति वर्ष) रु.६०० ८ निजी पसल/कुनै कम्पनी/फर्मलेद्व्यवसायको नाम मात्र राखी प्रचार गरिएका बोर्डहरू (परिचय पाटी २० वर्ग eae फिटसम्म) ii सुर्तिजन्य, मदिराजन्य तथा सामाजिक हानी हुने विज्ञापन विषयमा विज्ञापन 7 Pay पूर्ण निषेध द; | सरकारी निकाय र विधालयहरूको परिचय पाटी निशुल्क सामाजिक चेतनामूलक/सन्देशमुलक सार्वजनिक हित अभिवृद्धि गर्ने उद्देश्यले राखेको विज्ञापन फ्लेक्स निशुल्क | १० | सटर पेन्टिङ, वाल पेन्टिङ्ग, गेट राखी विज्ञापन गरेमा प्रति वर्गफिट (प्रति वर्ष) रु.५० | नगरपालिका क्षेत्र भित्रमा खेलकुद, व्यापार, मेला, रमाइलो मेला लगायतका जुनसुकै प्रकारको मेला, महोत्सव र सञ्चालन गर्दा त्यसमा गरिने बिज्ञापन (प्रति दिन/प्रति वर्गफिट) ३ १२ | चङ्गा, बेलुन, प्यारासुटबाट गरिने विज्ञापन प्रचार प्रसार सामाग्री (प्रति दिन) रु. १००० | १३ | सार्वजनिक तथा निजी सवारी साधनमा गरिने विज्ञापन (प्रति दिन) (क) मोटर/स्कुटर .. रु.१०० (ख) अटो रिक्सा/विद्युतीय रिक्सा/टेम्पो रु.१५० (ग) कार/जीप/डेलिभरी भ्यान रु.२०० (घ) बसे/ट्रक/ट्रिपर रु.२५० नि सार्वजनिक स्थानमा सार्वजनिक निर्माण सहित विज्ञापन गर्ने (सडकको दायाँ बायाँ जग्गा हरियाली प्रवर्द्धन, यात्रु कोह प्रतिक्षालय, बाटिका) (प्रति वर्ष/प्रति वर्ग फिट) g १५ | ट्राफिक आइल्याण्डमा गरिने विज्ञापन प्रति गोटा (प्रति दिन) रु.२०० १६ | ब्यानरमा गरिने बिज्ञापन (हस्त “लिखित बा प्रिन्ट गरिएको) (प्रति दिन) (क) रोडक्रस व्यानर र.१०० (ख) ओभरहेड ब्रिजमा राखिने रु.१०० (ग) सवारी साधनमा राखिने ॥ रु.१५० (ay गेटमा राखिने रु.१०० (ङ) अन्य _ रु.१०० १७ | प्रचलित कानून बमोजिम नगरपालिवाट सञ्चालन अनुमतिलिइ नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सञ्चार चज्ञापनडालाणी शुल्कमा लाग्ने रु.०५०% माध्यमले कुनै विज्ञापनदाताको विज्ञापन गरिदिए वापत प्राप्त शुल्कमा लाग्ने कर १८ | सार्वजनिक स्थानबाट नदेखिने गरी मल, चलचित्र भवन लगायतका व्यवसायिक भवनहरूको भित्र विज्ञापन प्रचार प्रसारको लागि राखिएको विज्ञापन सामाग्रीको (प्रति वर्गफुट/प्रति वर्ष) ae १९ | माथी उल्लेखित विज्ञापन प्रचार प्रसारका लागि नगरपालिकाबाट अनुमती प्राप्त गर्दा प्रति अनुमती पत्र शुल्क en रकमरु नोटः क) सम्बन्धित व्यवसाय भएको स्थलमा व्यवसायको नाम, ठेगाना, इमेल तथा वेभ साइट, सम्पर्क नम्बर खुल्ने तथा बन्द हुने समय, प्रोपाइटरको नाम र नम्बर जस्ता: विषय भएको व्यवसायको. परिचय रहेको बोर्डलाई मात्र परिचय पाटी बुझ्नुपर्दछ | सो बाहेकका अन्य जुनसुकै आकारप्रकार वा व्यवसाय भएको स्थलमा नभएका बोर्डलाई विज्ञापन बोर्ड मानिनेछ । ८ ख) नगरपालिकाको स्वीकृति नलिई कुनै पनि प्रकारको विज्ञापन गर्न पाइनेछैन |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.