हकदावी सम्बन्धी ३५ दिने सूचना
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिल खारेज) दर्ता गरी पाउँ भनि निज मृतकको श्रीमाती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bc2afcd8-4352-4274-94c9-7adc98a00100.pdfPDF · 1 page · 72 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ens Capital Lid. हकदावी सम्वन्धी ३५ दिने सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिल खारेज) दर्ता गरी पाउँ भनि निज मृतकको श्रीमाती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारबाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । तपशिल मृतकको नाम,तीन पुस्ते र ठेगाना हकदाबी गर्नेको नाम, तीन पुस्ते र ठेगाना | शेयर रहेको कम्पनीको नाम शेयर क्र.सं. संख्या । नाम : राजेन्द॒ दाहाल नाम : शारदा दाहाल नेपाल रिपब्लिक मिडिया लिमिटेड १० बाबुको नाम : रत्न प्रसाद दाहाल बाबुको नाम : खगेन्द्र प्रसाद पौडेल पिपुल्स् हाईड्रोपावर कम्पनी लिमिटेड १० पत्नीको नाम : शारदा दाहाल पतिको नाम : राजेन्द॒ दाहाल सानिमा मिडल तमुर हाईड्रोपावर १० स्थायी ठेगाना : कटहरी ०३, मोरङ स्थायी ठेगाना : कटहरी ०६, मोरङ लिमिटेड हितग्राही परिचय नं: हितग्राही परिचय नं: १३०११७००-०१६६७२१९ १३०११७००-०१६६७१९८ मुख्य कार्यालयः पो.ब.१९६८१, नारायणहिटी पथ, काठमाण्डौ, नेपाल Bank फोन नं: : ९७७१ ४४२७८४२/४३/२४, फयाक्स: ९७७ १ ४२७०४४ Citizens fa a recta ति OUR PARTNER FOR PROGRESS