उम्मेदवार सिफारिस सम्बन्धी सूचना
Summary
स्थानीय सरकारी सेवा अन्तर्गत आयोगको निम्नानुसारको विज्ञापन, सेवा/समूह/उपसमूह, तह, पद तथा माग पद संख्याका लागि लिइएको लिखित परीक्षाबाट कम्प्यूटर सीप परीक्षण र अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको लिखित परीक्षाको प्राप्ताङ्क र मिति २०८३।६।१२ र १३ गते सञ्चालन भएको कम्प्यूटर सीप परीक्षण र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7d0dbc20-cf17-4602-9e21-9a210aad1ef7.pdfPDF · 5 pages · 4.3 MBOpen
Key details
- Organization
- Province Public Service Commission, Koshi Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सेवा आयोग कोशी प्रदशन , नेपाल अन्तर्वा शाखा oo ae मकन सूचना सूचना नं.: ९६। ०८३-८४ मितिः २०८३।६।१३ स्थानीय सरकारी सेवा अन्तर्गत आयोगको निम्नानुसारको विज्ञापन, सेवा/समूह/उपसमूह, तह, पद तथा माग पद संख्याका लागि लिइएको लिखित परीक्षाबाट कम्प्यूटर सीप परीक्षण र अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको लिखित परीक्षाको प्राप्ताङ्क र मिति २०८३।६।१२ र १३ गते सञ्चालन भएको कम्प्यूटर सीप परीक्षण र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको पोग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि