परामर्शदाता नियुक्ति सम्बन्धी अत्यन्त जरुरी सूचना

Summary
विराटनगर महानगरपालिकाको सहकारी ऐन २०७५ (दोश्रो संशोधन, २०८० सहित) को दफा ६७को उपदफा (३) बमोजिम विभिन्न मितिमा विघटन ar cal खारेज गरिएका सहकारी संस्थाहरुलाई लिक्विडेशनको प्रक्रियामा लैजानु पर्ने भएकोले परामर्शदाता नियुक्तिका लागि देहायको योग्यता भएका इच्छुक व्यक्ति वा फर्मले यो सूचना प्रकाशन भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 332401e7-afb5-4ef0-a6f7-604f1e90d452.jpegJPEG · 1438×1293 · 339 KBOpen
Key details
- Organization
- Biratnagar Metropolitan
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
anh fon विराटनगर महानगरपालिका os >? नगर कार्यपालिकाको कार्यालय लि 0७७७ विराटनगर, मोरङ 1711 ९ 2 कोशी प्रदेश, नेपाल eee (सहकारी शाखा) खारेज भएका सहकारी सस्थाको लिक्वीडेशनको लागि परामर्शदता नियुत्त्ती सम्बन्धी जरुरी सूचना दोश्रो पटक प्रकाशन भएको मिति: २०८३/०६/२४ विराटनगर महानगरपालिकाको सहकारी ऐन २०७५ (दोश्रो संशोधन, २०८० सहित) को दफा ६७को उपदफा (३) बमोजिम विभिन्न मितिमा विघटन ar cal खारेज गरिएका सहकारी संस्थाहरुलाई लिक्विडेशनको प्रक्रियामा लैजानु पर्ने भएकोले परामर्शदाता नियुक्तिका लागि देहायको योग्यता भएका इच्छुक व्यक्ति वा फर्मले यो सूचना प्रकाशन भएको मितिले सात (७) दिनभित्र आर्थिक प्रस्ताव सहित कार्यालय समयमा रीतपूर्वक निवेदन दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। आवश्यक योग्यता : १. परामर्शदाता व्यक्ति वा फर्मसँग सम्भव भएसम्म चार्टर्ड एकाउन्टेन्ट (Ca) वा रजिष्टर्ड अडिटर (RA) को इजाजत-पत्र हुनुपर्छ | २. सहकारी लेखापरीक्षण (॥०01918) को क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव भएको हुनुपर्छ। ३. खारेज भएको संस्थाका पदाधिकारीसँग कुनै सम्बन्ध नभएको वा उक्त संस्थाको सदस्य नभएको व्यक्ति हुनुपर्छ। ४, आर्थिक प्रस्तावमा प्रति भ्रमण खर्च वा कुल लिक्वीडेशन पुँजीको प्रतिशत वा मासिक एकमुष्ट खर्च पेश गर्नु पर्नेछ। प्रमुख प्रशासकीय अधिकृत