मसलन्द सामग्रीको बोलपत्र आह्वान सम्बन्धी सूचना

Summary
१. विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले आ.व. २०८३ । ०८४ को वार्षिक कार्यक्रम तथा बजेटबाट मसलन्द तथा कार्यालय सामग्री खरिद गर्न यो वोलपत्र आव्हान गर्दछ । २. योग्य वोलपत्रदाताले यस सम्वन्धि थप जानकारीको लागि विराटनगर महानगरपालिकाको अन्तरिक व्यवस्थापन तथा जिन्सी शाखामा सम्पर्क गर्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Biratnagar Metropolitan
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हर ७ जे विराटनगर महानगरपालिका 0 “es % 0; नगर कार्यपालिकाको कार्यालय | UN SS | | 277 ACE मसलन्द तथा कार्यालय सामग्री खरिदको eit ae: wart सूचना ropa मसलन्द तथा कार्यालय सामग्री खरिदको लागि ७: सूचना प्रथम पटक सूचना प्रकाशित मितिः २०८३।०६। २९ १. विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले आ.व. २०८३ । ०८४ को वार्षिक कार्यक्रम तथा बजेटबाट मसलन्द तथा कार्यालय सामग्री खरिद गर्न यो वोलपत्र आव्हान गर्दछ । २. योग्य वोलपत्रदाताले यस सम्वन्धि थप जानकारीको लागि विराटनगर महानगरपालिकाको अन्तरिक व्यवस्थापन तथा जिन्सी शाखामा सम्पर्क गर्न सकिनेछ। = ३. वोलपत्र सम्वन्धी कागजात लिनका लागि यो सूचना महानगरपालिकाको को वेवसाइटमा प्रकाशित भएको मितिले बोलपत्रको हकमा २१ औ दिनसम्म कार्यालय समय भित्र रु.३००0०। (तीन हजार रुपैँया) फिर्ता नहुने गरी कृषि विकास बैंक बिराटनगरमा रहेको यस महानगरपालिकाको आम्दानी खाता नं. ०६०१६०११४५९७३११३ राजस्व शिर्षक नं १४२४९ मा जम्मा गरेको भौचर पेश गर्नुपर्ने छ। = ४. वोलपत्र सम्बन्धमा | खरिद गर्ने मिति र समय बुझाउने मिति र समय खोल्ने मिति र समय २०८३।०६।२९ देखि २०८३।०७। १९ गते दिनको १२ बजेसम्म २०८३ ।०७। १९ गते दिनको २ बजे २०८३।०७।१८ सम्म Ww ५. इच्छुक फर्म, कम्पनी वा संस्थाले वोलपत्र खरिद गर्दा आ.व. २०८३ | ०८४ सम्मको नविकरण गरिएको सम्वन्धित बिषयको कारोवार गर्ने इजाजत पत्र वा फर्म दर्ता प्रमाणपत्र, न.पा.व्यवसाय प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बर, आ.व. २०८२।०८३ सम्मको करचुक्ता गरेको प्रमाणपत्र वा म्याद थपको प्रतिलिपीहरु पेश गर्नुपर्ने छ। ६. वोलपत्रको माध्यमबाट दर्ता हुन आएका बोलपत्रको हकमा २२ at दिनको २ बजे विराटनगर महानगरपालिकामा खोलिने छ | वोलपत्रदाताहरु वा निजहरुका प्रतिनिधिहरु उपस्थित नभएमा पनि वोलपत्र; - खोल्न ,वाधा पर्ने छैन । ( av