Notice Park
Biratnagar Metropolitan
Vacancy

उद्यम विकास सहजकर्ता करारमा पदपूर्ति सम्बन्धी सूचना [दोस्रो पटक प्रकाशित मिति:२०८३-०६-१४]

Deadline 7 Oct 2026The deadline has passed.
उद्यम विकास सहजकर्ता करारमा पदपूर्ति सम्बन्धी सूचना [दोस्रो पटक प्रकाशित मिति:२०८३-०६-१४]

Summary

यस महानगरपालिकामा आ.व. २०८३/८४ मा गरिबी निवारणका लागि लघुउद्यम विकास (Aen) कार्यक्रम सञ्चालनको लागि गरिबी निवारणका लागि लघुउचम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को दफा ५ बमोजिम आवश्यक उच्चम विकास _ सहजकर्ताहरू करारमा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Biratnagar Metropolitan
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

gh Rp, महानगरपालिका tim, विराटनगर महानगरपालिका gt i नगर q ' ||| ८०1 ॥ दी नगर दु TLIC कार्यालय Wie KN विराटनगर, मोरङ TURE : __ ee Soc Ke कोशी प्रदेश, नेपाल फोन : ९७७-२१-५७७३८८ (दोस्रो पटक प्रकाशित मितिः २०८३/०६%१४) यस महानगरपालिकामा आ.व. २०८३/८४ मा गरिबी निवारणका लागि लघुउद्यम विकास (Aen) कार्यक्रम सञ्चालनको लागि गरिबी निवारणका लागि लघुउचम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को दफा ५ बमोजिम आवश्यक उच्चम विकास _ सहजकर्ताहरू करारमा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस कार्यालयमा तोकिएको सम्पूर्ण कागजात संलग्न गरी दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। | 1111 | । तारा oS ae 2 । संख्या So ee ee प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌ (सिटिइभिटी) बाट मान्यता प्राप्त आवेदन sun सयम कारम उद्घम विकास सहजकर्ता सम्बन्धी छ १/२०८३/८४ | विकास ie मूल्याकन | yoo,- डिप्लोमा कोर्ष उत्तीर्ण गरेको वा उद्यम सहजकर्ता | स्तर थो तथा विकास सहजकर्ता सीप परीक्षण तह २ वा अन्तर्वार्ता ३ उत्तीर्ण गरेको वा उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका - परीक्षा (टिएसएलसी) उतिर्ण गरेको | अन्य आवश्यक कागजातहरू: १. दरखास्त दिने मिति सम्ममा पुरुषहरूको हकमा १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिला उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको | २. नेपाली नागरिकताको प्रमाणपत्र । ३. अन्य प्रचलित कानूनद्वारा अयोग्य नठहरिएको | ४. सम्बन्धित सेवाको पदमा कुनै संस्थामा कार्य गरेको भएमा अनुभव प्रमाणपत्रको प्रतिलिपि । ५. पासपोर्ट साइजको फोटो २ प्रति। ७. पेश गरेको कागजातहरूको प्रतिलिपिको पछाडि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्नेछ। ५. अन्तर्वार्ता मितिः पछि तोकिनेछ साथै दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट पेश गर्न सकिनेछ। ९. म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही हुने छैन तथा रीत नपुगी पेश भएका दरखास्तहरू बदर गरिनेछ। १०. सूचनामा उल्लेखित भए बाहेकका अन्य विषय भए पदपूर्ति समितिको निर्णय अन्तिम हुनेछ। , नोटः थप जानकारीका लागि कार्यालयको प्रशासन तथा जनशक्ति विकाश शाखा वा वेबसाइट www.biratnagarmun.gov.np मा सम्पर्क गर्न सकिनेछ। —wwwacbiratnagarmun.gov.np, info@biratnagarmungovnp 7 ¥ SSeS Seo मोरङ फ्याक्स्‌ : ९७७-२१-५१५४५२ Ke कोशी प्रदेश, नेपाल फोन : ९७७-२१-५७७३८८ (दोस्रो पटक प्रकाशित मिति: २०८३/०६%१४) यस महानगरपालिकामा आ.व. २०८३/८४ मा गरिबी निवारणका लागि लघुउद्यम विकास (मेड्पा) कार्यक्रम सञ्चालनको लागि गरिबी निवारणका लागि लघुउचम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को दफा ५ बमोजिम आवश्यक उच्चम विकास सहजकर्ताहरू करारमा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस कार्यालयमा तोकिएको सम्पूर्ण कागजात संलग्न गरी दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌ (सिटिइभिटी) बाट मान्यता प्राप्त il सहायक १ १/२०८३/८४ | विकास स्तर चौथो सहजकर्ता उम विकास सहजकर्ता सम्बन्धी अन्य आवश्यक कागजातहरू: डिप्लोमा कोर्ष उत्तीर्ण गरेको वा उद्यम विकास सहजकर्ता सीप परीक्षण तह २ वा ३ उत्तीर्ण गरेको वा उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परीक्षा (टिएसएलसी) उतिर्ण गरेको । १. दरखास्त दिने मिति सम्ममा पुरुषहरूको हकमा १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिला उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको | २. नेपाली नागरिकताको प्रमाणपत्र । ३. अन्य प्रचलित कानूनद्वारा अयोग्य नठहरिएको | ४. सम्बन्धित सेवाको पदमा कुनै संस्थामा कार्य गरेको भएमा अनुभव प्रमाणपत्रको प्रतिलिपि | ५. पासपोर्ट साइजको फोटो २ प्रति। ७. पेश गरेको कागजातहरूको प्रतिलिपिको पछाडि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्नेछ। ५. अन्तर्वार्ता मितिः पछि तोकिनेछ साथै दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट पेश गर्न सकिनेछ। ९. म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही हुने छैन तथा रीत नपुगी पेश भएका दरखास्तहरू बदर गरिनेछ। १०. सूचनामा उल्लेखित भए बाहेकका अन्य विषय भए पदपूर्ति समितिको निर्णय अन्तिम हुनेछ। , नोटः थप जानकारीका लागि कार्यालयको प्रशासन तथा जनशक्ति विकाश शाखा वा वेबसाइट www.biratnagarmun.gov.np मा सम्पर्क गर्न सकिनेछ। www. biratnagarmun.gov.np, [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report