Notice Park
Biratnagar Metropolitan
Tender/Bids

मसलन्द सामग्रीको बोलपत्र आह्वान सम्बन्धी सूचना

मसलन्द सामग्रीको बोलपत्र आह्वान सम्बन्धी सूचना

Summary

७. वोलपत्र खरिद, दाखिला गर्ने वा खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्य विदाको लगत्तै. पछि कार्यालय खुलेको दिन सोहि समयमा हुनेछ । ८. वोलपत्रका साथ यस कार्यालयको कृषि विकास बैंक मुख्य शाखा कार्यालय विराटनगरमा रहेको धरौटी खा.नं.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Biratnagar Metropolitan
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

o>? विराटनगर महानगरपालिका a © |, 1111 401 ba नगर कार्यपालिकाको कार्यालय | विराटनगर, मोरङ ७. वोलपत्र खरिद, दाखिला गर्ने वा खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्य विदाको लगत्तै. पछि कार्यालय खुलेको दिन सोहि समयमा हुनेछ । ८. वोलपत्रका साथ यस कार्यालयको कृषि विकास बैंक मुख्य शाखा कार्यालय विराटनगरमा रहेको धरौटी खा.नं. ०६०१६०११४५९७३०३२ मा रु. १,२५,०००। - (एक लाख पच्चिस हजार रुपैँया मात्र) जम्मा गरेको सक्कल भौचर वा मान्यताप्राप्त Adare कम्तिमा १२० दिनको मान्यता भएको बैंक ग्यारेन्टीको पत्र संलग्न गर्नु पर्नेछ । (_ २९. वोलपत्र पेश गर्दा मूल्य अभिवृद्धि कर वाहेकको दर पेश गर्नुपर्नेछ । १०. वोलपत्र फाराममा उल्लेखित सम्पूर्ण आईटमहरुको दररेट उल्लेख गर्नुपर्नेछ । ११. कार्यालयमा सामान दाखिला हुन आउदा ग्यारेन्टी वारेन्टीका कागजातहरु पनि संलग्न हुनुपर्नेछ। १२. यस सूचनामा उल्लेख हुन छुट भएका कुराहरु साथै अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन ; २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ एवम्‌ प्रचलित ऐन नियमानुसार हुनेछ । १३. स्वयम्‌ घोषणापत्र समावेश गर्नुपर्नेछ । खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको स्वार्थ नवाझिने र व्यवसाय सम्वन्धी कसुरमा सजाय नपाएको भन्ने लिखित घोषणा गरेको कागजात वोलपत्र साथ अनिवार्य रुपमा संलग्न गर्नुपर्छ। (_ १४. रकम भुक्तानी गर्दा १.५ प्रतिशत आयकर, १.५ प्रतिशत न.पा. शुल्क र ५ प्रतिशत धरौटी वापतको रकम प्राप्त हुने बिलको रकमबाट कट्टा गरी भूक्तानी गरिनेछ | कामको विवरण: सि.नं. प्याकेज नं. खरिदको प्याकेज | खरिदको फाराम जमानत रकम सूचना माध्यम दस्तुर १. | BMC/MOR/NCB/Goods- | मसलन्द सामग्री | वोलपत्र ३०००।- | १,२५,०००।- | २१ दिन 05/2083/084 खरिद ) @ \) gS, ३ टर 4 /) Ne कोशी we, रफ विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय विराटनगर, मोरङ । J 2, ७. वोलपत्र खरिद, दाखिला गर्ने वा खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्य विदाको लगत्तै. पछि कार्यालय खुलेको दिन सोहि समयमा हुनेछ । ८. वोलपत्रका साथ यस कार्यालयको कृषि विकास बैंक मुख्य शाखा कार्यालय बिराटनगरमा रहेको धरौटी खा.नं. ०६०१६०११४५९७३०३२ मा रु. १,२५,०००। - (एक लाख पच्चिस हजार रुपैँया मात्र) जम्मा गरेको सक्कल भौचर वा मान्यताप्राप्त Adare कम्तिमा १२० दिनको मान्यता भएको बैंक ग्यारेन्टीको पत्र संलग्न गर्नु पर्नेछ । ९, बोलपत्र पेश गर्दा मूल्य अभिवृद्धि कर वाहेकको दर पेश गर्नुपर्नेछ । १०. वोलपत्र फाराममा उल्लेखित सम्पूर्ण आईटमहरुको दररेट उल्लेख गर्नुपर्नेछ । ११, कार्यालयमा सामान दाखिला हुन आउदा ग्यारेन्टी वारेन्टीका कागजातहरु पनि संलग्न हुनुपर्नेछ। १२. यस सूचनामा उल्लेख हुन छुट भएका कुराहरु साथै अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ एवम्‌ प्रचलित ऐन नियमानुसार हुनेछ । १३. स्वयम्‌ घोषणापत्र समावेश गर्नुपर्नेछ । खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको स्वार्थ नवाझिने र व्यवसाय सम्वन्धी कसुरमा सजाय नपाएको भन्ने लिखित घोषणा गरेको कागजात वोलपत्र साथ अनिवार्य रुपमा संलग्न गर्नुपर्छ। १४. रकम भुक्तानी गर्दा १.५ प्रतिशत आयकर, १.५ प्रतिशत न.पा. शुल्क र ५ प्रतिशत धरौटी वापतको रकम प्राप्त हुने बिलको रकमबाट कट्टा गरी भूक्तानी गरिनेछ | कामको विवरण प्याकेज नं खरिदको प्याकेज | खरिदको फाराम जमानत रकम सूचना et १. | BMC/MOR/NCB/Goods- | मसलन्द सामग्री वोलपत्र ३०००।- | १,२५,०००।- | २१ दिन 000 a भेरी प्रदेश

Like

0

Views

2

Comments

0

Share

0

Save

Report