Notice Park
Biratnagar Metropolitan
Tender/Bids

हाट बजार वहाल बिटौरी शुल्क शिलबन्दी दरभाउपत्र फारम खरिद गर्ने ३ दिने सूचना [दोस्रो पटक प्रकाशित मिति:२०८३-०६-१२]

Summary

प्रस्तुत विषयमा विराटनगर महानगरपालिकाको मिति २०८३।०६।०१ मा गोरखापत्र राष्ट्रिय दैनिक र विराटनगर महानगरपालिकाको वेवसाइडमा हाटबजार वहाल बिटौरी शुल्क सङ्कलन गर्न ठेक्का व्यवस्थापनका लागि दरभाउपत्र फारम खरीद मिति २०८३।०६।०६ गतेसम्म बुझाउने म्याद भएकोमा कम्तीमा तीनवटा दरभाउ फारम आवश्यक पर्नेमा दुईवटा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Biratnagar Metropolitan
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 बिराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय विराटनगर, मोरङ कोशी प्रदेश, नेपाल फोन नं. : ९७७-२१-५७७३दद८ हि ५१४०७०, ५१३५२५ Wa. २०८३%०८४ (राजस्व व्यवस्थापन महाशाखा) टोल फ्रि : १६६०२१४२२२२ च.नं. इमेलः [email protected] हाटबजार वहाल बिटौरी शुल्क शिलबन्दी दरभाउपत्र फारम खरीद गर्ने ३ दिने सूचना दोश्रो पटक प्रकाशितः २०८३।०६। १२ प्रस्तुत विषयमा विराटनगर महानगरपालिकाको मिति २०८३।०६।०१ मा गोरखापत्र राष्ट्रिय दैनिक र विराटनगर महानगरपालिकाको वेवसाइडमा हाटबजार वहाल बिटौरी शुल्क सङ्कलन गर्न ठेक्का व्यवस्थापनका लागि दरभाउपत्र फारम खरीद मिति २०८३।०६।०६ गतेसम्म बुझाउने म्याद भएकोमा कम्तीमा तीनवटा दरभाउ फारम आवश्यक पर्नेमा दुईवटा फर्मबाट मात्र शिलबन्दी दरभाउपत्र फारम पेश भएकाले पुनः २०८३।०६। १४ गतेसम्म दरभाउपत्र फारम खरीद गरी मिति २०८३।०६।१५ गते दिउँसो १२:०० बजेभित्रमा विराटनगर महानगरपालिका राजस्व व्यवस्थापन महाशाखामा शिलबन्दी दरभाउपत्र फारम बुझाउन हुन सरोकारवाला / संघ / संस्था / फर्म / कम्पनीको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । न्यूनतम ठेक्का रकम wa. | ठेक्काको नाम | (३६५ दिनको कर कैफियत बाहेक रु.) सूचनामा उल्लेखित न्युनतम ठेक्का रकम वार्षिक (३६५ दिनको) भएको हुँदा रु.१२,००,५००। - | ठेकेदारले कवोल गरेको ठेक्का रकमलाई ३६५ दिनले भाग गरी दैनिक (arg लाख पाँच सय ठेक्का रकम निकाली सम्झौता गरेको दिनदेखि २०८४ असार मसान्तसम्मको मात्र) ठेक्का रकम कायम हुनेछ भने नियमानुसार बुझाउनु पर्ने कर रकम सम्पूर्ण कबोल गरेको ठेक्का रकममा लाग्नेछ । हाटबजार वहाल बिटौरी शुल्क नोटः थप जानकारी तथा शर्त विराटनगर महानगरपालिकाको राजश्व व्यवस्थापन महाशाखा अथवा यस कार्यालयको आधिकारिक वेवसाईट www.biratnagarmun.gov.np मार्फत प्राप्त गर्न सकिनेछ |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report