बिजया दशमीको बिदामा प्रवाह हुने सेवा सम्बन्धी सूचना
Summary
उपरोक्त विषयमा विजया दशमी २०८३ को उपलक्ष्यमा मिति २०८२।०६।२५ गते घटस्थापनाका दिन देखि मिति २०८३।०७।०८ गते कोजाग्रत पूर्णिमाका दिन सम्म यस अदालत बन्द रहने भएकाले यस अदालतमा न्याय प्रशासन ऐन, २०७३ को दफा ७ (२) तथा दफा २६ (१), (ग) समेत बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता तथा सुनुवाई गर्न र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ed959d07-6818-42c4-802c-d135aaa0d02e.pdfPDF · 1 page · 613 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अदालत Email: - [email protected] पत्र संख्या:-२०८२/०८३ प्रशासन शाखा फोन नं. ०६३-४२४१९५ चलानी नं.- य मिति २०८३।०६।२३ o—» o— सूचना ! सूचना /कुके। सूचना ! faqs: - सेवा प्रवाह सम्बन्धमा | उपरोक्त विषयमा विजया दशमी २०८३ को उपलक्ष्यमा मिति २०८२।०६।२५ गते घटस्थापनाका दिन देखि मिति २०८३।०७।०८ गते कोजाग्रत पूर्णिमाका दिन सम्म यस अदालत बन्द रहने भएकाले यस अदालतमा न्याय प्रशासन ऐन, २०७३ को दफा ७ (२) तथा दफा २६ (१), (ग) समेत बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता तथा सुनुवाई गर्न र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३), (६) बमोजिम पक्राउ पुर्जी जारी गर्न र पक्राउ पुर्जी स्वीकृत गर्ने कार्यका लागि मात्र सो अवधिमा पर्ने घटस्थापना, विजया दशमी र सो अवधिमा पर्ने शनिवारका दिन बाहेक अरु दिन बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म यस अदालत खुल्ला रहने व्यहोरा जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ। ; (कुट (४८ g Ped arg पीडेल aod उप-सचिव