विज्ञापन कर उठाउने सम्बन्धी बोलपत्र (Hard Copy) आव्हानको सूचना !



Summary
बनेपा नगरपालिका क्षेत्रभित्र आर्थिक वर्ष २०८३।०८४ र २०८४॥०८५ को अवधिको विज्ञापन कर असुली गर्ने प्रयोजनका लागि आय ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ठेक्का लिन चाहने योग्य इच्छुक फर्म, कम्पनी वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले एक्काइस दिन भित्र यस कार्यालयबाट बोलपत्र फारम खरिद गरी बाइसौँ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3d8691db-19e9-47d3-b2af-5747f26d0f3a.jpegJPEG · 709×717 · 109 KBOpen
- adedf4cb-5e60-446e-8ad5-07657c1c1031.jpgJPEG · 1240×1755 · 1.5 MBOpen
- 13e87988-b0a2-4812-bb21-8ea2bc0d889e.jpgJPEG · 1240×1755 · 1.3 MBOpen
Key details
- Organization
- Banepa Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
3d8691db-19e9-47d3-b2af-5747f26d0f3a.jpeg
2 बनेपा नगरपालिका 3 नगर कार्यपालिकाको कार्यालय uth बनेपा, काग्रेपलाञ्चोक बागमती प्रदेश, नेपाल विज्ञापन कर उठाउने सम्बन्धी बोलपत्र (Hard Copy) आह्वानको सूचना प्रथम पटक सूचना प्रकाशित मिति: २०८३।०६।२४ बनेपा नगरपालिका क्षेत्रभित्र आर्थिक वर्ष २०८३।०८४ र २०८४॥०८५ को अवधिको विज्ञापन कर असुली गर्ने प्रयोजनका लागि आय ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ठेक्का लिन चाहने योग्य इच्छुक फर्म, कम्पनी वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले एक्काइस दिन भित्र यस कार्यालयबाट बोलपत्र फारम खरिद गरी बाइसौँ दिनको १२:०० बजेसम्म रीतपूर्वक बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस बोलपत्र सम्बन्धी विस्तृत विवरण यस नगरपालिकाको वेबसाइट: www.banepamun.gov.np मा हेर्न सकिनेछ । आय ठेक्का सम्बन्धी विवरणः A आय वार्षिक न्यूनतम कबोल | घरौटी | बोलपत्र सं. | ठेक्का न. कार्यको विवरण अंक (मु.अ.कर बाहेक) | रकम दस्तुर रा॥०१। | बनेपा नगरपालिका रू. २५,००,०००।- रू ३,०००।- २०८३।०८४ क्षेत्रभित्र विज्ञापन कर (पच्चीस लाख ५% (तीन “ हजार), २०८३ असूल गर्ने रूपैयाँ मात्र) i प्रमुख प्रशासकीय अधिकृत
adedf4cb-5e60-446e-8ad5-07657c1c1031.jpg
। gey बनेपा नग्रपालिका >. oan, फु 4 १ 0 नगर कार्यकार्लिकाक्े कार्यालय (3) ie a aN wre कृ पं sera ७4400:00९9 a array wae, Te Ta DER eo विज्ञापन कर उठाउने सम्बन्धी बोलपत्र (Hard Copy) आह्वानको (प्रथम पटक प्रकाशित मितिः २०८३।०६। २९) बनेपा नगरपालिका क्षेत्रभित्र आर्थिक वर्ष २०८३।०८४ र २०८४।०८५ को अवधिको विज्ञापन कर असुली गर्ने प्रयोजनका लागि आय ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ठेक्का लिन चाहने योग्य इच्छुक फर्म, कम्पनी वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले एक्काइस दिन भित्र यस कार्यालयबाट बोलपत्र फारम खरिद गरी areal दिनको १२:०० बजेसम्म रीतपूर्वक बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आय ठेक्का सम्बन्धी विवरणः ies अंक (मु.अ.कर बाहेक) = | । १. | रा।०१।२०८३।०८४ | बनेपा नगरपालिका क्षेत्रभित्र रु. २५,००,०००।- ५% ‘eee | 3,000 |- | | (पच्चीस लाख रुपैयाँ मात्र। (तीन हजार) १. बोलपत्र फारम बनेपा नगरपालिकाको नेपाल बैंक लि., बनेपा शाखामा रहेको आन्तरिक राजस्व खाता (खाता नं. ०१५०३०००००१००१०००००१) मा राजस्व शिर्षक नं. १४२२९ मा वा राजस्व शाखामा रु. ३00० 1 - (तीन हजार मात्र। (पछि फिर्ता नहुने) भुक्तानी गरी बनेपा नगर कार्यपालिकाको कार्यालयको राजस्व शाखाबाट प्राप्त गर्न सकिनेछ । २. यो सूचना बमोजिम मिति २०८३।०७।१८ गतेको कार्यालय समय सम्ममा बोलपत्र फारम खरिद गर्न र २०८३।०७।१९ गते दिनको १२:०० बजे भित्रमा बनेपा नगर कार्यपालिकाको कार्यालयमा दर्ता गराउन सकिनेछ । ३. दर्ता भएका बोलपत्र फारमहरू मिति २०८३ ।०७। १९ गते दिनको १४:०० बजे नियमानुसार यस कार्यालयमा खोलिनेछ । ४. बोलपत्रदाताले दर्तावाला संस्था/फर्म दर्ता तथा नवीकरणको प्रमाण पत्र, मु.अ.क. दर्ता प्रमाण पत्र, स्थायी लेखा नम्बर प्रमाण पत्र र २०८२।०५३ सम्मको कर चुक्ता प्रमाण पत्र पेश गरेको हुनुपर्नेछ | ५. बोलपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने दिन सार्वजनिक बिदा परेमा क्रमश: सो को भोलिपल्ट हुनेछ । ६. बोलपत्रदातालाई यस ठेक्का सम्बन्धी कुनैपनि विषयमा जिज्ञासा तथा जानकारी लिनुपरेमा मिति २०८३ ।०७।०९ विहान ९:०० बजे नगर कार्यपालिकाको कार्यालयमा पूर्व बोलपत्र बैठक राखिएको छ । ७. बोलपत्र खोल्ने समयमा बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित रहे पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । ५. बोलपत्रदाताले आफुले कबोल गरेको बार्षिक रकम अंक र अक्षरमा स्पष्ट रुपमा लेखिएको हुनुपर्नेछ । अंक र अक्षरमा फरक | परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ | : ९. बोलपत्रदाताले धरौटी वापत कबोल अंकको पाँच प्रतिशतले हुन आउने रकम यस कार्यालयको नेपाल बैंक लि.. बनेपा शाखामा रहेको धरौटी खाता नं. ०१५०३०००००३००००००००१ मा नगद दाखिला गरेको सक्कलै भौचर वा बोलपत्र दर्ता गर्ने अन्तिम मितिबाट १२० दिन सम्म म्याद भएको नेपाल सरकारबाट मान्यता प्राप्त क वर्गको बैंकबाट यस कार्यालयको नाममा जारी भएको सोही रकम बराबरको बैंक जमानत पत्रको सक्कलै प्रति संलग्न गरेको हुनुपर्नेछ । See प्रबुढ ग्रशासकाय TER
13e87988-b0a2-4812-bb21-8ea2bc0d889e.jpg
Neer ——e—eEEeee——————E————_—_—————E बनेपा नगरपालिका क्षेत्रभित्र विज्ञापन करको दर: विज्ञापनको किसिम विज्ञापन करको दर प्रतिवर्ग फिट १ साइनबोर्ड स्वदेशी क.खग १५०, १००. ८० हि le ररर : २ गलोबोर्ड/होर्डिङ बोर्ड विदेशी क,.ख.ग | 200 १५०. १०० 2 ee ee ee लस Sie Ca | ee विदेशी क.ख.ग ६०, ५०, ४० त एक cee | — 2 ue ee 2 | ce Senta se a ६ अन्य क.ख.ग | afer बमोजिम नोटः | १) बिज्ञापन कर प्रयोजनका लागि क्षेत्र निर्धारण: | क. क्षेत्र क भन्नाले अरनिको राजमार्ग दायाँबायाँ, धनेश्वर मार्ग दायाँबायाँ र बनेपा बसपार्क क्षेत्र । ख. क्षेत्र ख भन्नाले बनेपा पुरानो शहर बजारको दायाँबायाँ, करूणामार्ग दायाँबायाँ तथा ऐतिहासिक र धार्मिक महत्वका नगरपालिकाले | तोकेका स्थानहरू | | ग. क्षेत्र ग भन्नाले क्षेत्र क र ख मा उल्लेखित क्षेत्र बाहेकका अन्य क्षेत्र । | २। नगरपालिकाको इजाजत नलिई गरिएका विज्ञापन सामग्रीहरुलाई नगरपालिकाले कुनै पनि समयमा अग्रीम सूचना बिना हटाउन सक्नेछ। | 3) पसलहरुमा राखिने परिचय पाटी (व्यवसाय प्रमाण पत्रमा तोकिएको ढाँचा तथा साईज अनुसार) मा विज्ञापन कर लाग्ने छैन | तर, | परिचय पाटीमा विज्ञापनमूलक सामग्री प्रचार गरेमा सोमा विज्ञापन कर लाग्नेछ । | | Bed We ७ भर ENS Sy Se aes | आकार a age ae irae क. a . Mei =e aso com बनेपा नगरपालिका क्षेत्रभित्र विज्ञापन करको दर: नोटः wa. विज्ञापनको किसिम क्षेत्र विज्ञापन करको दर प्रतिवर्ग फिट | Shae १ साइनबोर्ड स्वदेशी क.खग १५०, १००. ८० विदेशी क.खग (२००, १५०. १०० 2 २ गलोबोर्ड/होर्डिङ बोर्ड स्वदेशी क.ख.ग १५०, १००, co 2 विदेशी क.ख.ग 200, १५०. १०० Se ae oe स्वदेशी क.ख.ग (५०. yo, ३० न | विदेशी क.ख.ग ६०, ५०. Yo डट LED Board PRK LORS x तुल ब्यानर si ee aoe. | ठाडो क.ख.ग (५० प्रति थान एक पटक. तेसो क.ख.ग | १०० प्रति थान एक पटक ६ अन्य क.ख.ग | afer बमोजिम १) विज्ञापन कर प्रयोजनका लगि क्षेत्र निर्धारण: तोकेका स्थानहरू । क. क्षेत्र क भन्नाले अरनिको राजमार्ग दायाँबायाँ, धनेश्वर मार्ग दायाँबायाँ र बनेपा बसपार्क क्षेत्र ख. क्षेत्र ख भन्नाले बनेपा पुरानो शहर बजारको दायाँबायाँ, करूणामार्ग दायाँबायाँ तथा ऐतिहासिक र धार्मिक महत्वका नगरपालिकाले ग. क्षेत्र ग भन्नाले क्षेत्र क र ख मा उल्लेखित क्षेत्र बाहेकका अन्य क्षेत्र । २) नगरपालिकाको इजाजत नलिई गरिएका विज्ञापन सामग्रीहरुलाई नगरपालिकाले कुनै पनि समयमा अग्रीम सूचना बिना हटाउन सक्नेछ। ३। पसलहरुमा राखिने परिचय पाटी (व्यवसाय प्रमाण पत्रमा तोकिएको ढाँचा तथा साईज अनुसार) मा विज्ञापन कर लाग्ने छैन । तर, परिचय पाटीमा विज्ञापनमूलक सामग्री प्रचार गरेमा सोमा विज्ञापन कर लाग्नेछ ।