Notice Park
Banepa Municipality
Gen Info

बनेपा नगरपालिकाको प्रशासनिक भवन स्थानान्तरण भएको सम्बन्धी सूचना !

बनेपा नगरपालिकाको प्रशासनिक भवन स्थानान्तरण भएको सम्बन्धी सूचना !

Summary

प्रस्तुत विषयमा बनेपा नगरपालिकाको मिति २०८३ असार ३२ गतेको १८ औँ नगरसभाको निर्णय बमोजिम मिति २०८३ असोज ५ गतेका दिनदेखि बनेपा नगरपालिकाको प्रशासनिक भवन बनेपा नगरपालिका वडा नं. ५ (चाइना टाउन) मा स्थानान्तरण भएको हुँदा बनेपा नगरपालिकाबाट प्रवाह हुने नियमित सेवाहरू सोही स्थानबाट प्रवाह हुने बेहोरा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Banepa Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ire Mo, बनेपा नगरपालिका = as ~~ x कार्यपालिकाको ij SE : ee SS कार्यपालिकाको कार्यालय = (BESS) Sis बनेपा क्रभ्रेपलाञ्चोक - \ RY / Se cal eT = पत्र संख्याः २०८३/८४ ७100 मिति: २०८३/०६/०२ चलानी नः- ieee ने.सं. ११४६ नगरबासीमा अनुरोध। प्रस्तुत विषयमा बनेपा नगरपालिकाको मिति २०८३ असार ३२ गतेको १८ औँ नगरसभाको निर्णय बमोजिम मिति २०८३ असोज ५ गतेका दिनदेखि बनेपा नगरपालिकाको प्रशासनिक भवन बनेपा नगरपालिका वडा नं. ५ (चाइना टाउन) मा स्थानान्तरण भएको हुँदा बनेपा नगरपालिकाबाट प्रवाह हुने नियमित सेवाहरू सोही स्थानबाट प्रवाह हुने बेहोरा नगरबासी सबैमा जानकारीका लागि अनुरोध छ। aan SAN Ds ७७ र उर्मिला काफ्ले प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अपकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report