हलुका सवारी चलक पदको लिखित परीक्षाको नतिजा र सीप परीक्षण हुने सम्बन्धी सूचना !

Summary
यस बनेपा नगरपालिकाबाट सेवा करारमा एक (१) जना श्रेणीबिहिन हलुका सवारी चालक छनोट सम्बन्धी मिति २०८३/०५/०२ मा प्रकाशित सूचना बमोजिम मिति २०८३/०६/१३ मा संचालित लिखित (वस्तुगत) परीक्षामा सफल हुने उम्मेद्वारहरूको वर्णानुक्रम अनुसार देहाय बमोजिम नतिजा सबैमा जानकारीका लागि प्रकाशन गरिएको छ। Ue: हलुका सबारी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d85fa516-dc91-49f9-8c02-d7db7f017d47.jpgJPEG · 2480×3508 · 2.1 MBOpen
Key details
- Organization
- Banepa Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 छः बनेपा नगरपालिका és a ween [EPR \ नगर कार्यपान्रिकांको, कार्यालय (52) ar ee) बनेपा ,कोँझ्चैपुखुञ्जचोव रे oy) बागमती प्रदेश नेपाल नु पत्र संख्याः २०८३/०८४ मिति: २०८३/०६/२३ चलानी नः- ने.सं. ११४६ | बिषयः- नतिजा प्रकाशन सम्बन्धी सूचना ! यस बनेपा नगरपालिकाबाट सेवा करारमा एक (१) जना श्रेणीबिहिन हलुका सवारी चालक छनोट सम्बन्धी मिति २०८३/०५/०२ मा प्रकाशित सूचना बमोजिम मिति २०८३/०६/१३ मा संचालित लिखित (वस्तुगत) परीक्षामा सफल हुने उम्मेद्वारहरूको वर्णानुक्रम अनुसार देहाय बमोजिम नतिजा सबैमा जानकारीका लागि प्रकाशन गरिएको छ। देहायः Ue: हलुका सबारी चालक तहः श्रेणीबिहिन बि.नं. ०२/०८३-०८४ माग पद संख्या: १ परीक्षामा सहभागी संख्या: ४ fa. (१०२ प्रकाश ae गिष्णुलाल श्रेष्ठ बनेपा-९ |सफल | हा weet: feed परीक्षामा सफल उम्मेद्वारको मिति २०८३ असोज २६ गते सोमबार अपह्वान्न १:०० बजेदेखि बनेपा नगरपालिकाको कार्यालयमा कार्यदक्षता सीप (सवारी चलाएर) परीक्षण हुने भएको हुँदा सक्कलै सवारी चालक अनुमति पत्र र प्रवेश पत्र लिई आउनु हुन जानकारी गराइन्छ। साथै अन्तर्वार्ता मिति २०८३ असोज २७ गते मंगलबारका दिन अपहान्न ४:०० बजे बनेपा नगरपालिकाको कार्यालयमा हुने समेत जानकारी गराइन्छ। उर्मिला काफ्ले प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अधिकृत