Notice Park
Banepa Municipality
Call for Proposals

कृषि कार्यक्रमहरुमा सहभागीताको लागि प्रस्ताव आव्हान गरिएको सूचना !

Deadline 30 Oct 2026The deadline has passed.
कृषि कार्यक्रमहरुमा सहभागीताको लागि प्रस्ताव आव्हान गरिएको सूचना !

Summary

यस बनेपा नगरपालिका कृषि बिकास शाखाबाट सञ्चालन हुने आ.ब. २०८३/०८४ को स्वीकृत कार्यक्रम अनुसार कृषकहरको कृषि व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने उद्धेश्यले तपशिलमा उल्लेखित कार्यक्रममा सहभागी हुनका लागि यस नगरपालिका भित्र रहेका इच्छुक व्यवसायिक कृषक/कृषक समुह/कृषि फर्म/कृषि उच्चमी/कृषि सहकारीहरुलाई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Banepa Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

P|) an ag nee a Aes ee [त (“१ Sy नगर कार्यप को कार्यालय ono पत्र संख्याः qT ताक बाल चलानी a: शेकेल ee ee — Fiat at ce ae प्रथम पटक प्रकाशित मितिः 3063/08/23) यस बनेपा नगरपालिका कृषि बिकास शाखाबाट सञ्चालन हुने आ.ब. २०८३/०८४ को स्वीकृत कार्यक्रम अनुसार कृषकहरको कृषि व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने उद्धेश्यले तपशिलमा उल्लेखित कार्यक्रममा सहभागी हुनका लागि यस नगरपालिका भित्र रहेका इच्छुक व्यवसायिक कृषक/कृषक समुह/कृषि फर्म/कृषि उच्चमी/कृषि सहकारीहरुलाई सूचना प्रकाशित भएको मितिबाट २१ दिन भित्र (२०८३ साल कार्तिक १२ गते सम्म)मा तपशिलको कागजात संलग्न गरि नगरपालिकाको कृषि विकास शाखामा कार्यालय समय भित्र आईपुग्ने गरी कार्यक्रम प्रस्तावको आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका बा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौटका लागी समावेश हुन नसक्ने व्यहोरा समेत जानकारी गराईन्छ | तपशिलका सञ्चालन हुने कार्यक्रमहरु: १. ५०% अनुदानमा टनेल प्लाष्टिक (७ चौडाई(१२ मी, लम्बाई/यु,,भि. /100Micron) वितरण कार्यक्रम, २. ५०% अनुदानमा मल्चिङ्ग प्लाष्टिक (२५ माईक्रोन/४०० मी. लम्बाई) वितरण कार्यक्रम, ३. ५०% अनुदानमा मकै पिस्ने मेशिन (Grading/Disk Mill- 2.2kw, 3HP) कार्यक्रम, ४. ५०% अनुदानमा ईलेक्ट्रिक स्प्रेयर 2 in 1/१६ लि.) कार्यक्रम । eR कागजातहरु: १. कार्यक्रम मागको निवेदन/ आवेदन, २. निवेदकको नागरिकता/परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, ३. कृषक समूह/कृषि सहकारीको हकमा बैठकको निर्णय, दर्ता/नबिकरण प्रमाण पत्र, कर चुक्ता, प्यान नं. प्रमाण पत्रको प्रतिलिपी, ४. कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा/जमिन) को स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भए कम्तीमा ५ बर्षको सम्झौता पत्र, ५. प्रतिबद्धता पत्र, ६, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । नोटः थप जानकारीको लागि कृषि विकास शाखामा वा तपसिल अनुसारका मोवाईल नं. हरुमा सम्पर्क गर्नु हुन We Bl १. कृषि शाखा प्रमुख श्री चुन बहादुर राई- ९८४२०२५९५६ // Yo २. प्राविधिक सहायक श्री चिरन्जीवी भट्टराई- 3066220393 th ev ३.कृषि स्नातक श्री सृजना सापकोटा- ९८४३७६१०८१ LZ ८५ चुन बहादुर राई शाखा प्रमुख कृषि विकास शाखा खा Geis (he फोन a: प्रमुख 0११-६६२०८१, एक्सचेन्ज 0११-६६१२८१, कार्यालय 0११-६६१४०७, फयाक्स 0११-६६१४१४, पो.ब.नं. You, बनेपा E-mail: [email protected] ओ बनेपा नगरपात्तिका काको कार्यालय ot पत्र संख्याः चलानी नं.: पा छल तिरको” कार्यक्रमहरुमा (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२३) यस बनेपा नगरपालिका कृषि बिकास शाखाबाट सञ्चालन हुने आ.ब. २०८३/०८४ को स्वीकृत कार्यक्रम अनुसार कृषकहरको कृषि व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने उद्धेश्यले तपशिलमा उल्लेखित कार्यक्रममा सहभागी हुनका लागि यस नगरपालिका भित्र रहेका इच्छुक व्यवसायिक कृषक/कृषक समुह/कृषि फर्म/कृषि उच्चमी/कृषि सहकारीहरुलाई सूचना प्रकाशित भएको मितिबाट २१ दिन भित्र (२०८३ साल कार्तिक १२ गते सम्म)मा तपशिलको कागजात संलग्न गरि नगरपालिकाको कृषि विकास शाखामा कार्यालय समय भित्र आईपुग्ने गरी कार्यक्रम प्रस्तावको आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका बा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौटका लागी समावेश हुन नसक्ने व्यहोरा समेत जानकारी गराईन्छ | तपशिलका सञ्चालन हुने कार्यक्रमहरु: १. ५०% अनुदानमा टनेल प्लाष्टिक (७ चौडाई(१२ मी, लम्बाई/यु,,भि. /100Micron) वितरण कार्यक्रम, २. ५०% अनुदानमा मल्चिङ्ग प्लाष्टिक (२५ माईक्रोन/४०० मी. लम्बाई) वितरण कार्यक्रम, ३. ५०% अनुदानमा मकै पिस्ने मेशिन (Grading/Disk Mill- 2.2kw, 3HP) कार्यक्रम, ४. ५०% अनुदानमा ईलेक्ट्रिक स्प्रेयर 2 in 1/१६ लि.) कार्यक्रम । eR कागजातहरु: १. कार्यक्रम मागको act आवेदन, २. निवेदकको नागरिकता/परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, ३. कृषक समूह/कृषि सहकारीको हकमा बैठकको निर्णय, दर्ता/नबिकरण प्रमाण पत्र, कर चुक्ता, प्यान नं. प्रमाण पत्रको प्रतिलिपी, ४. कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा/जमिन) को स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भए कम्तीमा ५ बर्षको सम्झौता पत्र, ५. प्रतिबद्धता पत्र, ६. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । नोटः थप जानकारीको लागि कृषि विकास शाखामा वा तपसिल अनुसारका मोवाईल नं. हरुमा सम्पर्क गर्नु हुन We छ १. कृषि शाखा प्रमुख श्री चुन बहादुर राई- ९८४२०२५९५६ २. प्राविधिक सहायक श्री चिरन्जीवी भट्टराई- ९८५६७२२७३१३ ३.कृषि स्नातक श्री सृजना सापकोटा- ९८४३७६१०८१ चुन बहादुर राई शाखा प्रमुख कृषि विकास शाखा खा Geis फोन नं.: प्रमुख 0११-६६२०८१, एक्सचेन्ज 0११-६६१२८१, कार्यालय 0११-६६१४०७, फ्याक्स 0११-६६१४१९, पो.ब.नं. ३०४, बनेपा E-mail: [email protected]

Like

0

Views

3

Comments

0

Share

0

Save

Report