अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !

Summary
यस बनेपा नगरपालिकाबाट सेवा करारमा एक (१) जना श्रेणीबिहिन हलुका सवारी चालक कर्मचारी पदपूर्तीका लागि मिति २०८३/०६/१३ गते सञ्चालित बहुवैकल्पिक (वस्तुगत) परीक्षा, मिति २०८३/०६/२६ मा सञ्चालित प्रयोगात्मक परीक्षा तथा मिति २०८३/०६/२७ गते सञ्चालित अन्तर्वार्ता परीक्षा समेतमा सफल हुने उम्मेदवारहरूको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e7b4ce47-f94f-4dce-b361-7b522c57d76c.jpgJPEG · 2480×3508 · 2.0 MBOpen
Key details
- Organization
- Banepa Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Gr Mp, बनेपा नगरपालिका र EE ee : oS \ 5 ce बनेपा ,काभ्रेपुल्लाञ्चोव oy Ree ais SG बागमती ew पत्र संख्या: २०८३/०८४ Teed fate: २ ue ३/०६/२८ चलानी न: पन, कारण या सं. ११४६ चलानी नः- Aa 14 विषयः- अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ! यस बनेपा नगरपालिकाबाट सेवा करारमा एक (१) जना श्रेणीबिहिन हलुका सवारी चालक कर्मचारी पदपूर्तीका लागि मिति २०८३/०६/१३ गते सञ्चालित बहुवैकल्पिक (वस्तुगत) परीक्षा, मिति २०८३/०६/२६ मा सञ्चालित प्रयोगात्मक परीक्षा तथा मिति २०८३/०६/२७ गते सञ्चालित अन्तर्वार्ता परीक्षा समेतमा सफल हुने उम्मेदवारहरूको योग्यताक्रम सहितको देहाय बमोजिम नतिजा सबैको जानकारीका लागि प्रकाशन गरिएको छ। देहायः पद: हलुका सवारी चालक तहः श्रेणीबिहिन बि.नं. ०२/०८३-०८४ माग संख्या: १ सिफारिस योग्यताक्रम यो. रोल नं. | उम्मेद्वारको नाम | बुबाको नाम ort फिफिपत क्र.स. a aa वैकल्पिक योग्यताक्रम: थे, १०२ प्रकाश श्रेष्ठ विष्णुलाल श्रेष्ठ | चोतारा साँगाचोकगढी ३, सिन्धुपाल्चोक Feed: सफल उमेदवारले यो सूचना प्रकाशन भएको मितिले सात (७) दिनभित्र सेवा करार सम्झौताको लागि बनेपा नगरपालिकाको कार्यालयमा उपस्थित हुनुहुन अनुरोध छ। अन्यथा नियमानुसार हुने बेहोरा समेत अवगत गराइन्छ | () £ प्रशासकीय अधिकृत