हकदाबी सम्बन्धी ३५ दिने सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको बुहारी नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 74de623f-dedb-43df-ac4c-580e14a410c7.pdfPDF · 1 page · 203 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने सू तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको बुहारी नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल ma मृतकको हकदाबी गर्ने शेयर रहेको शेयर कम्पनीको नाम | संख्या १. | ara: उजिर बहादुर थापा नाम : सीता कुमारी अधिकारी बाबुको नाम : कटक बहादुर थापा बाबुको नाम : मिठुराज अधिकारी बाजेको नाम : तिलक बहादुर थापा | पतिको नाम : हेमन्त बहादुर थापा | कृषि विकास | RRs _, . बैंक लि. स्थायी ठेगाना : उदयपुर स्थायी ठेगाना : उदयपुर मृतकसगंँको नाता : बुहारी हितग्राही परिचय नं. (१३०११४००००१४८६२५) Be एनआइएमबि एस क्यापिटल लिमिटेड NIMB ACE पोबनं. २३२२४, लाजिम्पाट, काठमाडौं, नेपाल SATTIAGRIMELED | फोनः ४५२५२८०, फ्याक्सः ४००५०८४ इमेलः [email protected], वेभसाइट: www.nimbacecapital.com