Notice Park
Shuklagandaki Municipality
Gen Info

कृषि यान्त्रीकरण मागका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।

Deadline 16 Oct 2026The deadline has passed.
कृषि यान्त्रीकरण मागका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।

Summary

प्रस्तुत विषयमा शुक्लागण्डकी नगरपालिका कृषि विकास शाखाबाट चालु आ.व.२०८३/८४ को बार्षिक स्वीकृत यान्त्रिकरण कार्यक्रम संचालन गर्नुपर्ने भएकाले यस नगरपालिका क्षेत्रभित्रका इच्छुक कृषक/कृषक समूह/कृषि फर्म/कृषि सहकारीहरूले प्रथम पटक सूचना प्रकाशन भएको मितिले १५ दिन (मिति २०८३/०६/३० गते) भित्र तपसिलमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shuklagandaki Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय aeiien re गण्डकी प्रदेश, नेपाल age? $332F+6GG पत्र संख्याः २०८३/०८४ oe गण्डकी ४० सूचना नम्बरः २२ शक मितिः २०८३/०६/१६ -: 'कषि यान्त्रीकरण मागका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना (प्रथम पटक सूचना प्रकाशन भएको मिति २०८३/०६/१६) प्रस्तुत विषयमा शुक्लागण्डकी नगरपालिका कृषि विकास शाखाबाट चालु आ.व.२०८३/८४ को बार्षिक स्वीकृत यान्त्रिकरण कार्यक्रम संचालन गर्नुपर्ने भएकाले यस नगरपालिका क्षेत्रभित्रका इच्छुक कृषक/कृषक समूह/कृषि फर्म/कृषि सहकारीहरूले प्रथम पटक सूचना प्रकाशन भएको मितिले १५ दिन (मिति २०८३/०६/३० गते) भित्र तपसिलमा उल्लेखित कागजात सहित शुक्लागण्डकी नगरपालिका कृषि विकास शाखा, ढोरफिर्दी कार्यालयमा निवेदन पेश गर्न सम्बन्धित सबैका लागि सूचना . प्रकाशित गरिएको छ। तपसिलः ( त bell a संचालन गरिने नुदानव आवश्यक कागजातहरू स. नाम रू, क्रियाकलाप सिमा १. यान्त्रिकरण 4 % हाते ट्रयाक्टर (पेट्रोल | ५० प्रतिशत | १. निवेदन कार्यक्रम 8. वा डिजेल) २. नेपाली नागरिकताको प्रमाणपत्रको (40% अनुदान) | ९ | % कम्बाइन मिल प्रतिलिपि-१ थान Or ० | ¥ Multi Crop ३. कृषक समूह/कृषि सहकारीहरूको Thresher हकमा दर्ता प्रमाणपत्र तथा निर्णय VR पुस्तिकाको प्रतिलिपि-१ थान व्य ४. स्वघोषण पत्र % Brush Cutter .|V मकै छोडाउने मेसिन (विद्युतीय) % तोरी पेल्ने मेसिन % जुस बनाउने मेसिन - : बिगतका ३ आर्थिक बर्षहरूमा संघ, प्रदेश, स्थानीय सरकार, संघसंस्था वा अन्य कुनै निकायबाट सं अनुरूपको अनुदान प्राप्त एकाघर कृषक परिवारहरूलाई यस कार्यक्रममा समावेश गरिने छैन । wort तुल AL BNE थप जानकारीको लागिः कृषि विकास शाखा,ढोरफिर्दीः ०६५-४११३३ RS पि "पर्यटन, कृषि र पुर्वाधार, समृद्ध शुक्लागण्डकीको आधार" फोन नं: ०६५-४१४१०५, ४१४२०५,वेबसाईटः www.shuklagandakimun.gov.np इमेलः [email protected], [email protected]

Like

0

Views

3

Comments

0

Share

0

Save

Report