Notice Park
Shuklagandaki Municipality
Gen Info

Image:

Deadline 12 Oct 2026The deadline has passed.
Image:

Summary

प्रस्तुत विषयमा शुक्लागण्डकी नगरपालिका कृषि विकास शाखाबाट आ.व. २०८३/८४ मा संघीय सरकारबाट हस्तान्तरित तपसिलका उल्लेखित नयाँ पकेट (साना व्यवसायिक कृषि उत्पादन केन्द्र) विकास कार्यक्रम सञ्चालनका लागि यस नगरपालिका वडा नं. ११ क्षेत्रभित्रका इच्छुक कृषक समूह/कृषि फर्म/कृषि सहकारीहरूले प्रथम पटक सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shuklagandaki Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छे शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौँडा, तनहुँ गण्डकी प्रदेश, नेपाल - Cy हो - $332F+6GG पत्र संख्याः २०८३/०८४ as सूचना नम्बरः १३ weet मितिः २०८३/०५/१६ has ” नगर 8. हत त त जि जि र तीस १ आ.व.२०८३/८४ मा स्थापना हुने नयाँ पकेट विकास कार्यक्रमका लागि प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना । (प्रथम पटक सूचना प्रकाशन भएको मिति २०८३/०५/१६) प्रस्तुत विषयमा शुक्लागण्डकी नगरपालिका कृषि विकास शाखाबाट आ.व. २०८३/८४ मा संघीय सरकारबाट हस्तान्तरित तपसिलका उल्लेखित नयाँ पकेट (साना व्यवसायिक कृषि उत्पादन केन्द्र) विकास कार्यक्रम सञ्चालनका लागि यस नगरपालिका वडा नं. ११ क्षेत्रभित्रका इच्छुक कृषक समूह/कृषि फर्म/कृषि सहकारीहरूले प्रथम पटक सूचना प्रकाशन भएको मितिले २१ दिन (मिति २०८३/०६/०५ गते) भित्र तपसिलमा उल्लेखित कागजात सहित शुक्लागण्डकी नगरपालिका कृषि विकास शाखा, ढोरफिर्दी कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। . तपसिलः _ । छ _ a न्यूनतम | उपलब्ध आवश्यक कागजातहरू स. रू. | मापदण्ड हुने अनुदान " १. कृषक समूह, फर्म वा सहकारीबाट तोकिएको ढाँचामा सम्पर्क नम्बर सहितको निवेदन, , 2 cm | २. कृषक समूह, फर्म वा सहकारीहरुको दर्ता, नविकरण, कर “ हि चुक्ता प्रमाणपत्र, अन्तिम आ.व.को अडिट रिपोर्ट, 2 क 2 ३. कृषक समूह, फर्म वा सहकारीहरुले कार्यक्रम सञ्चालन गर्ने a निर्णय, s ८) a. “TT 3 आ.व.२०८२/८ बा ® & ० | ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, तरकारीको पकेट ३ s @ १, | विकास कार्यक्रम 8 छ ४ | ५. कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा)को स्वामित्व खुल्ने . ) ८ १ डट्‌ कागजातको प्रतिलिपि वा भाडामा भएमा ५ वर्षको संम्झौता सञ्चालन, वडा a 3 छ नं.११ ~ > न हु, पल " डु, ६. निवेदकको नागरिकता वा परिचयपत्र खुल्ने प्रमाणपत्रको [3 & प्रतिलिपि, । द्र ७. निवेदकको नागरिकता वा परिचयपत्र खुल्ने प्रमाणपत्रको $ प्रतिलिपि, ति ८. कार्यक्रम सञ्चालनको प्रस्तावना र कार्ययोजना, , ९. लागत साझेदारी गर्ने प्रतिबद्धता पत्र । ott: oe थप जानकारीको लागिः कृषि विकास शाखा,ढोरफिर्दीः ०६५-४११३३४ प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीर पा. पत "पर्यटन, कृषिर पुर्वाधार, समृद्ध शुक्लागण्डकीको आधार" फोन नं: ०६५-४१४१०५, ४१४३.०५,वेबसाईट: www.shuklagandakimun.gov.np इमेलः [email protected], [email protected]

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 12 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.