राष्ट्रिय तथा स्थानीय स्तरका पत्रपत्रिकामा सूचना प्रकाशनका लागि दररेट आह्वानको सूचना !

Summary
यस कार्यालयबाट आर्थिक वर्ष २०८३/०८४ मा विभिन्न सार्वजनिक खरिद, बोलपत्र, कार्यक्रम तथा प्रशासनिक सूचनाहरू राष्ट्रिय तथा स्थानीय स्तरका पत्रपत्रिकाहरू श्यामश्चेत (Black & White) रंगमा प्रकाशन गर्नुपर्ने भएको हुँदा इच्छुक, आधिकारिक तथा दर्तावाला ॥ पत्रिका, सञ्चार गृह वा विज्ञापन एजेन्सीबाट शिलबन्दी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 91a205cd-8dce-4948-ba7f-f44c743f1323.jpgJPEG · 1435×2048 · 269 KBOpen
Key details
- Organization
- Shuklagandaki Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
© शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगँडाशतनहँ गण्डकी प्रदेश, नेपाल RUE, 09 ie ० 332F+6GG : ot सूचना न.. २६ ee मिति: २०८३/०६/२१ सा न? जा विषय: राष्ट्रिय तथा स्थानीय स्तरका पत्रपत्रिकामा सूचना प्रकाशनका लागि दररेट आह्वानको सूचना ! यस कार्यालयबाट आर्थिक वर्ष २०८३/०८४ मा विभिन्न सार्वजनिक खरिद, बोलपत्र, कार्यक्रम तथा प्रशासनिक सूचनाहरू राष्ट्रिय तथा स्थानीय स्तरका पत्रपत्रिकाहरू श्यामश्चेत (Black & White) रंगमा प्रकाशन गर्नुपर्ने भएको हुँदा इच्छुक, आधिकारिक तथा दर्तावाला ॥ पत्रिका, सञ्चार गृह वा विज्ञापन एजेन्सीबाट शिलबन्दी दररेट आह्वान गरिन्छ । इच्छुक फर्म/संस्थाले देहाय बमोजिमका शर्तहरूको अधीनमा रही रितपूर्वकको दररेट उपलब्ध गराउनुहुन यो ASAT प्रकाशित गरिएको छ। १. दरभाउ पेश गर्नुपर्ने विवरण (ढाँचा): हि तामा मारा लाए राणा eo ee =n a oe त. पाइने पत्रिकाको 01 प्रतिकोलम से.मी. दर (रु) कर सहित जम्मा दर | | os aa | रु). | i ltti‘(‘(‘(‘iyl(OCOtw*CO#CO#CO#O(#(C(C(C# । २. दरभाउपत्र साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: + संस्था/फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, « स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि, + पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र (Tax Clearance Certificate), + प्रेस काउन्सिल नेपालबाट पत्रिकाको वर्गीकरण सम्बन्धी पछिल्लो प्रमाणपत्रको प्रतिलिपि, ० आधिकारिक इजाजतपत्र वा नवीकरणको प्रतिलिपि | ३. अन्य शर्त तथा नियमहरू: १. इच्छुक दरभाउदाताहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयभित्र यस कार्यालयको प्रशासन/खरिद शाखामा रितपूर्वकको शिलबन्दी दरभाउपत्र दर्ता गराउनुपर्नेछ | २. दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको लगतै कार्यालय खुल्ने दिनलाई अन्तिम दिन मानिनेछ। ३. प्राप्त दरभाउपत्रहरू अन्तिम मितिको भोलिपल्ट दिउँसो २:०० बजे कार्यालयका प्रतिनिधि तथा दरभाउदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिनेछ (प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन) | ४. दरभाउपत्रमा उल्लेख गरिएको दररेटमा केरमेट भएको भए दरभाउदाताको दस्तखत हुनुपर्नेछ, अन्यथा दर अमान्य हुन सक्नेछ। ५. रितनपुगी वा म्याद नाघी आएका दरभाउपत्रहरू उपर कुनै कारबाही गरिने छैन। , ६. दरभाउपत्र पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ। ७. थप जानकारीका लागि कार्यालय समयभित्र तल दिइएको ठेगाना वा फोन नम्बरमा सम्पर्क गर्न सकिनेछ। ८. दररेटको मूल्याङ्कन प्रकाशन गरिने पत्रिका अनुसार हुने गरी सूचना उपलब्ध गराइने " Kee Zag ta lA . KA) gee अधिकृत cate ६ "पर्यटन, कृषि र पुर्वाधार, समृद्ध शुक्लागण्डकीको आधार" फोन नं: ०६५-४१४१०५, ४१४३०५, वेबसाईट: w ww.shuklagandakimun.gov.np इमेलः [email protected], [email protected]