Notice Park
Shuklagandaki Municipality
Gen Info

टेम्पो तथा अटो रिक्सा सञ्चालन सम्बन्धी जरुरी सूचना ।

टेम्पो तथा अटो रिक्सा सञ्चालन सम्बन्धी जरुरी सूचना ।

Summary

यस नगरपालिका क्षेत्रभित्र निषेधित क्षेत्र बाहेकका सडकहरुमा ४० वटा टेम्पो तथा अटो रिक्सा सञ्चालन गर्न अनुमति दिने नगरकार्यपालिकाको निर्णय अनुसार उक्त संख्यामा अटो सञ्चालनको अनुमति दिईसकिएको र नगसक्षेत्र भित्र अनुमिति नलिएका अटोहरु सञ्चालनमा रहेकोले तत्काल बन्द गरिदिन लिखित तथा मौखिक रुपमा गुनासो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shuklagandaki Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

fre शुक्लागण्डकी नगरपालिका ee ~~ rr : ens नगर कार्यपाल्लिकाको कार्यालय SS दुलेगौँडा, wage गण्डकी प्रदेश, नेपाल ५ Benet ae सूचना नं : २०८३/०८४-२८ was उ मितिः २०८३/०६/२७ _ टेम्पो तथा अटो रिक्सा सञ्चालन सम्बन्धी जरुरी सूचना | यस नगरपालिका क्षेत्रभित्र निषेधित क्षेत्र बाहेकका सडकहरुमा ४० वटा टेम्पो तथा अटो रिक्सा सञ्चालन गर्न अनुमति दिने नगरकार्यपालिकाको निर्णय अनुसार उक्त संख्यामा अटो सञ्चालनको अनुमति दिईसकिएको र नगसक्षेत्र भित्र अनुमिति नलिएका अटोहरु सञ्चालनमा रहेकोले तत्काल बन्द गरिदिन लिखित तथा मौखिक रुपमा गुनासो प्राप्त हुन - आएको व्यहोरा अनुरोध छ । यसरी अनुमति नलिई कानुन बिपरित टेम्पो तथा अटो रिक्सा सञ्चालनमा रहेको भए " तत्काल बन्द गर्नुहुन र यस्ता खालका सवारी नचलाउनुहुन यसै सूचना मार्फत जानकारी गराईन्छ | साथै नगरक्षेत्रभित्र यात्रा गर्ने सम्पूर्ण यात्रुहरु पनि नगरपालिकाबाट अनुमति नलिएका र शुक्लागण्डकी नगरपालिकाको स्टिकर नटासिएका अटो टेम्पोमा यात्रा नगर्नुहुन अनुरोध छ | यो सूचनाको पालना नगरी गैरकानुनी रुपमा अनुमति बिना अटो टेम्पो सञ्चालन गरेको पाईएमा नियमानुसार कारवाही हुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ । ppp. L EE (Ladi प्रसाद भुसाल मुख प्रशासकीय अधिकृत प्रमुख TAI ( % "पर्यटन, कृषि र पुर्वाधार, समृद्ध शुक्लागण्डकीको आधार" फोन नं: ०६५-४१४१०५, ४१४३०५,वेबसाईट: www.shuklagandakimun.gov.np इमेलः [email protected], [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report