विपन्न नागरीक आवास निर्माण कार्यक्रमका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना।

Summary
(प्रथम पटक सुचना प्रकाशन भएको मिति २०८३/०६/२७) यस नगरपालिका क्षेत्रभित्र स्थायी रूपमा बसोबास गर्दै आएका आर्थिक तथा सामाजिक रूपमा विपन्न, आवासविहीन वा सुरक्षित आवासको अभावमा रहेका नारीहरूको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले नगरपालिकाको स्वीकृत कार्यक्रम - तथा विपन्न नागरीक आवास निर्माण कार्यक्रम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1b549a92-db81-4f40-a501-52a99d184a92.jpgJPEG · 1700×2338 · 641 KBOpen
Key details
- Organization
- Shuklagandaki Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
sh 0 Rep शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय , ine é दुलगौँडा, तनहुँ = = as गण्डकी प्रदेश, नेपाल 7258, $332F+6GG - पत्र सँख्या: २०८३/०८४ i/ ८, Ute सचना नं.: २९ पा रर” ०222) मितिः२०८२०६२७ _ मितिः २०८३/०६/२७ विपन्न नागरीक आवास निर्माण कार्यक्रमका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना। (प्रथम पटक सुचना प्रकाशन भएको मिति २०८३/०६/२७) यस नगरपालिका क्षेत्रभित्र स्थायी रूपमा बसोबास गर्दै आएका आर्थिक तथा सामाजिक रूपमा विपन्न, आवासविहीन वा सुरक्षित आवासको अभावमा रहेका नारीहरूको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले नगरपालिकाको स्वीकृत कार्यक्रम - तथा विपन्न नागरीक आवास निर्माण कार्यक्रम (कार्यान्वयन) कार्यविधि, २०८२ बमोजिम आवास निर्माण कार्यक्रम , सञ्चालन गर्न लागिएको हुँदा तोकिएका मापदण्ड पूरा गर्ने इच्छुक योग्य लाभग्राहीहरूले आवश्यक कागजातसहित यो ' सूचनाप्रकाशित भएको मितिले २०८३/०७/२० गते भित्र शुक्लागण्डकी नगरपालिका भौतिक पूर्वधार विकास शाखामा निवेदन पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 211 प्रमुख अधिकृत आवश्यक कागजातहरु:- or १) लाभग्राहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी | पर्श्छ २) जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी । : ३) लाभग्राहीको पासपोर्ट साइजको फोटो २ प्रति। ४) हाल बसोबास गरिरहेको घरको अवस्था देखिने फोटो। “9 आवश्यकताअनुसार एकल महिला, विधवा, अपाङ्गता वा अन्य लक्षित अवस्थासम्बन्धी प्रमाणपत्र । ‘ ६) कार्यविधिको अनुशुची १ बमोजिम हालको घरको क्षेत्रफल, घरको गारोको किसिम, छानाको प्रकार, जग्गाको स्वमित्व खुल्ने गरि सम्बधित वडा कार्यालयको सिफारिस | . वेबसाइट: shuklagandakimun.gov.np सम्पर्क नं.: ० ६५-४१४३०५, ४१४०१८ इमेलः [email protected]