हकदावी सम्बन्धी ३५ दिने सूचना ।
Summary
तपसीलमा उल्लेखित शेयरधनीको मृत्यु भएकोले निजको नाममा रहेको शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिल खारेज) दर्ता गरी पाउँ भनी मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपसील बमोजिमका शेयरमा कसैको हकदाबी लाग्ने भए यो सूचना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b926f051-ab03-4ecc-aeba-4f5924c80c06.pdfPDF · 1 page · 240 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने सूचना तपसीलमा उल्लेखित शेयरधनीको मृत्यु भएकोले निजको नाममा रहेको शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिल खारेज) दर्ता गरी पाउँ भनी मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपसील बमोजिमका शेयरमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्यादभित्र पर्न नआएको हकदाबी उपर कुनै कारबाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसील : क्र.स | मृतकको शेयरधनीको विवरण हकदाबी गर्नेको विवरण शेयर रहेको शेयर शेयर कम्पनीको नाम प्रमाणपत्र नं. | संख्या १. नामः रेवती प्रसाद दाहाल नामः लक्ष्मी दाहाल मनकामना ३३० ५००० बाबुको नाम: खिल प्रसाद बाबुको नाम: तिर्थराज घिमिरे | इन्जीनियरिङ दाहाल बाजेको नाम: तुलसीनारायण ; हाइड्रोपावर पत्नीको नाम: लक्ष्मी दाहाल घिमिरे लिमिटेड स्थायी ठेगाना: महालक्ष्मी-०१, | स्थायी ठेगाना: महालक्ष्मी-०१, ललितपूर ललितपूर शेयरधनी नं: ३३० मृतकसँगको नाता: श्रीमान हितग्राही परिचय नं. १२३०१११००००३६२२४१ जम्मा | ५००० Global IME Capital Limited बलोबल जाइएमई क्यापिटल लिमिटेड ———— GROW WITH US ग्लोबल आइएमई क्यापिटल लिमिटेड लक्ष्मणबाबु भवन (पहिलो तल्ला) नक्साल, काठमाण्डौं । फोन नं. ५९७०१३% फ्याक्स नं. ४५४५७०२ E-mail:[email protected] URL: www.globalimecapital.com