लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको मितिः२०८३/०५/२६ गते बडका अत्तवारीको अवसरमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना !!!

Summary
प्रदेश राजपत्र भाग-३, खण्ड ९, संख्या १७, २०८२/१२/२३ गतेको सूचना बमोजिम मिति २०८३/०५/२८ गते आइतबारका दिन बडका अत्तवारीको अवसरमा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी (ag) जिल्लाका उक्त पर्व मनाउने समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fd23232f-ea24-4449-b71e-f3d733719d4c.jpgJPEG · 703×910 · 57 KBOpen
Key details
- Organization
- Mayadevi Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छड लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, wy उद्योग तथा यातायात 4 << > राप्ती sr ee eae TT | पत्र संख्या: २०८३/०८४ हल चलानी नं.: सार्वजनिक बिदा सम्बन्धी सूचना। प्रदेश राजपत्र भाग-३, खण्ड ९, संख्या १७, २०८२/१२/२३ गतेको सूचना बमोजिम मिति २०८३/०५/२८ गते आइतबारका दिन बडका अत्तवारीको अवसरमा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी (ag) जिल्लाका उक्त पर्व मनाउने समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। gosive मितिः २०८३/०५/२६ 1069: (प्रेम प्रसाद आचार्य) उपसचिव