Notice Park
Gaidahawa Rural Municipality
Others

विद्यालय बिदा सम्बन्धमा ।

विद्यालय बिदा सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मौसम पूर्वानुमान र शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०८३।०६।०७ गतेको सूचना/पत्रानुसार आगामी केही दिन नेपालका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्याङ पर्न सक्ने र्‌ बाढी- पहिरोको उच्च…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaidahawa Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गैडहवा गृतउँछालिव GaidahavegiraeMyd\éipalit गाउँ कार्य af Sse 202 5 विष्णुपुरा, रुपन्देही गाउ व iN A op Bishnupura, Rupandehi प्रदेश नेपालः Office of the Rural*Menicipal Executive लुम्बिनी प्रदेश, नेपाल पत्र AEC Letter No. २०८३/०८४ Lumbini Province, Nepal चलानी नं./२८। - wlB nee LEE मिति :- 2053 10% 105 श्री सम्पूर्ण सामुदायिक तथा संस्थागत विघालयहरू, गैडहवा गाउँपालिका, रुपन्देही । faa: विद्यालय बिदा सम्बन्धमा | प्रस्तुत विषयमा जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मौसम पूर्वानुमान र शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०८३।०६।०७ गतेको सूचना/पत्रानुसार आगामी केही दिन नेपालका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्याङ पर्न सक्ने र्‌ बाढी- पहिरोको उच्च जोखिम रहेको जनाइएको छ। सोही जोखिमलाई मध्यनजर गर्दै बालबालिका तथा शिक्षक- कर्मचारीहरूको सुरक्षाका लागि यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा मिति २०८३।०६।०९ गते शुक्रबार (एक दिन) हिउँदे बिदाबाट मिलान हुने गरी बिदा दिइएको व्यहोरा जानकारी गराइन्छ। साथै, बिदाको अवधिमा बालबालिकाहरूलाई वर्षा भइरहेको समयमा घरबाहिर ननिस्कन, खोला-नाला तथा जोखिमयुक्त क्षेत्रमा नजान र अभिभावकहरूलाई समेत सजग गराउन विद्यालय प्रशासनमार्फत आवश्यक सचेतना फैलाउनुहुन अनुरोध छ। axe रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने (प्रमुख प्रशार;कीया अधिकृत a पननाणाणणणएणणाणणणणणणणाणिणिणणिण “कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार: पर्यटन सहितको पूर्वाधार विकासको आधार”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.