Notice Park
Itahari Sub-Metropolitan
Call for Proposals

प्रस्ताव आव्हानको सूचना !!!!

Deadline 15 Oct 2026The deadline has passed.

Files

Key details

Organization
Itahari Sub-Metropolitan
Industry
Local Government
Category
Call for Proposals
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

WH. OF 3 ony ST Tie. मानवता आव्हानको सूचना प्रथम पटक प्रकाशित मिति २०5३/०६/१५ प्रस्तुत विषयमा इटहरी उप-महानगरपालिका पशुपन्छी बिकास शाखा इटहरी, सुनसरी को आ.व. २०८३/००८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रमहरू कार्यन्वयन गर्नका लागि इटहरी उप-महानगरपालिकाभित्रका ईच्छुक समूह/समिति/सहकारी/निजि व्यवसायिक फार्म/कृषकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन वा २०८३/०६/२९ गते भित्र पशुपन्छी विकास शाखामा प्रस्ताव दर्ता गर्नुहुन आव्हान गरिन्छ । साथै रित नपुगेका र म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु उपर कुनै कारवाही हुने छैन । थप जानकारीका लागि इटहरी उप-महानगरपालिका पशुपन्छी विकास शाखा इटहरी, सुनसरीमा सम्पर्क गर्न सकिनेछ । क्र. कार्यक्रमको नाम संख्या [ अधिकतम अनुदान |. प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारहरु सं. रकम रू. | ५०%अनुदानमा विद्युतीय | १२ (१६,०००)- विगत ३ वर्षभित्र समान प्रकृतिको अनुदान नलिएका नगरभित्रका च्याफकटर वितरण किसान सूचिकरणमा सूचिकृत भई नियम अनुसार दर्ता भएका गाई/भैसी/बाखा पालन गरिरहेका निजी फर्म/कृषक समूह/समिति/सहकारी संस्था/कम्पनी र कृषकहरू । २ | ५०१ अनुदानमा मागमा | १,६५,०००/- विगत ३ वर्षभित्र समान प्रकृतिको अनुदान नलिएका नगरभित्रका आधारित कार्यक्रम किसान सूचिकरणमा सूचिकृत भई नियम अनुसार दर्ता भएका गाई/भैसी/बाखा/बँगूर/माछा पालन गरिरहेका निजी फर्म/कृषक समूह/समिति/सहकारी संस्था/कम्पनीहरू । ॥ xox अनुदानमा बंगुर। २ [२,३७,५००/- बिगत ३ वर्षभित्र समान प्रकृतिको अनुदान नलिएका वडा नं. १९ प्रवर्द्धन कार्यक्रम वडा नं. भित्रका किसान सूचिकरणमा सूचिकृत भई नियम अनुसार दर्ता as भएका बंगूर पालन गरिरहेका निजी फर्म/कृषक fe समूह/समिति/सहकारी संस्था/कम्पनीहरू। ४ | ox अनुदानमा माछा | छ| ५,००,०००/- | विगत ३ वर्षभित्र समान प्रकृतिको अनुदान नलिएका वडा नं. १६ ह्याचरी प्रवर्द्धन कार्यक्रम भित्रका किसान सूचिकरणमा सूचिकृत भई नियम अनुसार दर्ता वडा नं. १६ भएका माछा ह्याचरी संचालन गरिरहेका निजी फर्म/कृषक समूह/समिति/सहकारी संस्था/कम्पनीहरू | 1. तोकिएको ढाचा वमोजिमको निवेदन ic al किसान सुचिकरणमा सुचिकृत भएको प्रमाणपत्र T पराजुली संक्षिप्त कार्ययोजना Ram प्रहाहकोव अधिकृत नागरिकता प्रमाणपत्रको प्रतिलिपि समूह/समिति/सहकारी/निजि व्यवसाय दर्ता प्रमाणपत्र समूह/समिति/सहकारीको हकमा समितिको निर्णयको प्रतिलिपि पान/भ्याट दर्ता प्रमाण पत्र SEK ww 0 फु eee en ०८३/०८४ ८. कर चुक्ताको प्रमाण पत्र ९, सम्बन्धित वडा कार्यालयको सिफारिस १०. लागत साझेदारीको प्रतिवद्धता पत्र ११. बिगत ३ वर्षभित्र सोही प्रकृतिको अनुदान नलिएको स्वघोषणा पत्र se क 2 AA कि महेश प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 15 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.