खसी-बोकाको मासुको उपभोक्ता खुद्रा मूल्य सम्बन्धी सार्वजनिक सूचना ।(२०८३-०६-३०)

Summary
यस उपमहानगरपालिका लगायत सुनसरी जिल्ला भरि खसी/बोकाको उपभोक्ता खुद्रा मूल्य अचानक वृद्धि भएको भनि उपभोक्ताहरुबाट जिल्ला प्रशासन कार्यालय, सुनसरीमा उजुरी र गुनासो प्राप्त भई मासु बिक्रेताहरुसंगको छलफल पश्चात अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय, सुनसरीले जिल्लाभर खसी/बोकाको मासुको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Itahari Sub-Metropolitan
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& इटहरी उपमहानगरपालिका छ ९ ०२५-५८२३१९ नगर कार्यपालिकाको कार्यालय ०२५-५८२८१९ इटहरी, सुनसरी OW MEIER कोशी प्रदेश, नेपाल प.सं. ०८३/०८४ on च.नं. oy SY मितिः 2063/06/30 बटहरी, oe mae सूचना! सूचना!! सूचना!!! ८० nN खसी/बोकाको मासुको उपभोक्ता खुद्रा मूल्य सम्बन्धी सार्वजनिक सूचना। यस उपमहानगरपालिका लगायत सुनसरी जिल्ला भरि खसी/बोकाको उपभोक्ता खुद्रा मूल्य अचानक वृद्धि भएको भनि उपभोक्ताहरुबाट जिल्ला प्रशासन कार्यालय, सुनसरीमा उजुरी र गुनासो प्राप्त भई मासु बिक्रेताहरुसंगको छलफल पश्चात अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय, सुनसरीले जिल्लाभर खसी/बोकाको मासुको उपभोक्ता मूल्य प्रति के.जी. वढीमा रु १,१००/- (Heh एक हजार एक सय मात्र) कायम गरिएको सूचना मिति २०८३/०६/२९ मा प्रकाशन गरेको हुँदा यस इटहरी उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण मासु व्यवसायी/ बिक्रेता लगायत उपभोक्ताहरुलाई सोहि मूल्यमा खसी/बोकाको मासु खरिद बिक्रि गर्नुहुन अनुरोध छ। यस सूचनाको अवज्ञा गरि कसैले अनुचित र अस्वभाविक मूल्यमा खसी/वोकाको मासु बिक्रि गरेको पाइएमा कानुनबमोजिम कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ। पीर - Oe ॥ ली पापा