निष्कृय सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।
Summary
विषयः- निष्कृय सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरिएको सम्बन्धमा । यस कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुले नगर सहकारी ऐन, २०७५ को दफा ५३ तथा नगर सहकारी नियमाँवली, २०८० को नियम ५५ बमोजिम बुझाउनु पर्ने विवरण लगातार २ (दुई) वर्षभन्दा बढि सन कत पर्ने विवरण लगातार २ (दुई)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 57bf2c7a-fb69-4ffc-be38-2670b8ce81ac.pdfPDF · 1 page · 283 KBOpen
Key details
- Organization
- Itahari Sub-Metropolitan
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2080/81
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
0२३-२८००४६ 0०२२-२८२३१४ 0२३५-२८२८१४ 0२३-२८२१६४ १ कोशी प्रदेश, नेपाल gat, :२०८३/१८४ (सहकारी शाखा) aia मिति :.....२२८३।२६।१३...... (ले. सं. ११४६ जलागा तृतीया) सूचना नं.-२ विषयः- निष्कृय सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरिएको सम्बन्धमा । यस कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुले नगर सहकारी ऐन, २०७५ को दफा ५३ तथा नगर सहकारी नियमाँवली, २०८० को नियम ५५ बमोजिम बुझाउनु पर्ने विवरण लगातार २ (दुई) वर्षभन्दा बढि सन कत पर्ने विवरण लगातार २ (दुई) वर्षभन्दा बढि समयदेखी नबुझाउने सहकारी संस्थाको नामावली नामावली सहकारी संघ/संस्था दर्ता, संचालन, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०८० कौ दफा २६ को उपदफा १ बमोजिम सार्वजनिक गरिएको हो । सूचि सार्वजनिक भएको मितिले ३५ (ैंतिस) दिनभित्र देहाय अनुसारको कागजात संलग्न राखी यस कार्यालयमा संस्था अद्यावधिक गराउनुहुन जानकारी गराईन्छ | अन्यथा नियमानुसार हुने व्यहोरा समेत सूचित गरिन्छ । ति देहाय १. हालसम्म नबुझाएका वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन, २. वार्षिक कार्यक्रम, नीति तथा योजना, ३. सञ्चालकहरुको नाम, ठेगाना सहितको तीन पुस्ते विवरण तथा बाँकी कार्य अवधिको सूची, ४, साधारण सभाको बैठक सम्बन्धी जानकारी, ५, शेयर सदस्य संख्या तथा शेयर पूँजीको विवरण, ६. विभिन्न कोषहरुको नाम तथा ती कोषहरुमा जम्मा गरेको रकम, ७. सञ्चालक समिति, लेखा सूपरिवेक्षण समिति तथा कर्मचारीको सम्पत्ति विवरण, ८, यस कार्यालयले समय समयमा तोकिदिएका अन्य विवरणहरु, आ.व. २०८०।०८१ र आ. व. २०८१।०८२ मा बुझाउनु पर्ने विवरण AAS SE A, २०८०।०८१ TAT. a. २०८१।०८२ मा बझाउन पर्ने विवरण नबुझाउने सहकारी संस्थाहरुको विवरणः:- आ.व. २०८०।०८१ र आ. व. २०८१।०८२ मा TA TT (सि.नं. | 1 सहकारीसस्थाकोनम | [ ठेगाना | [ow ने. १. मार्गे कृषी सहकारी संस्था लि. [rete | हर(६०१)/०७१/०७२ २. त्रिकोण कृषी सहकारी संस्था लि. | eet? | Bz _| २८७०१/०७०/०७१ त | पार्वती कृषि सहकारी संस्था लि. [ इटहरी १५ cc ae द्ध [महकमहिला कृषी सहकारी संस्था लि. [ इटहरी २० | ६९(५३२)/०६९/०७० ५. हित वंगुरपालन सहकारी संस्था लि. | इटहरी२० | eid & प्रस्थानजडिवुटि सहकारी संस्था लि. [इटहरी ३ | २०४८३)०६९/०७० ७. सहकारी संस्था लि. | इटहरी२० | ०२३ ग/०३३/०३४ द्र | SAAT Beet TAT क्रण सहकारी संस्था लि. [ इटहरीप [६९/०६६/०६७ द्. त्रिलोक बचत तथा क्रण सहकारी संस्था लि. , [ eet ez | इट८८७०/०७०/०७१ go. | छिन्ताङदेवी बचत तथ क्रणसहकारी संस्था लि. इटहरी २० i १२(६०२)/०७१/०७२ हर दियोबचततथा क्रण सहकारी संस्था लि. इटहरी | ३ | ६०/०६७/०६८ QR, मण्डलीबचततथा क्रण सहकारी संस्था लि. इटहरी३ [उदामदरक॥क । 3 हिमाली व्चततथा क्रण सहकारी संस्था लि. [Rete | ¥ | ९३/०६४/०६५ दृढ [सत्यावती RT बचत तथा क्रण सहकारी संस्था लि. [ इटहरीर६ | इद | ४२(८२२)/०७०/०७१ हु स्वाधिन सूचना सञ्चार सहकारी संस्था लि. |इटहरी६ | आया |