Notice Park
Itahari Sub-Metropolitan
Guidelines

सामाजिक सुरक्षा नवीकरण सम्बन्धि जरुरी सूचना !!!

Summary

सामाजिक सुरक्षा नवीकरण सम्बन्धी जरुरी सचना। सुरक्षा नियमावली, २०७६ को नियम (९) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा (७) बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचयपत्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Itahari Sub-Metropolitan
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

0044ba66-0e8b-462a-9612-af6261085d1f.jpg

ah Fog _ 4 _ . ul [तिता 7 0२४-३८00४६ RUNG (0000 Sey ee , सुनसरी - कोशी प्रदेश, नेपाल we = मिति २०८३-०६-१२ चन. : कार्यपालिका et नेपाल Had: ११४६ Sen द्वितीया - १७ कोशी 9 Wedge सामाजिक सुरक्षा नवीकरण सम्बन्धी जरुरी सचना। सुरक्षा नियमावली, २०७६ को नियम (९) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा (७) बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउनु पर्ने व्यवस्था रहेकोमा हालसम्म यस इटहरी उपमहानगरपालिका अन्तर्गत २० वटै वडा कार्यालय र हाल बसोबास गरिरहेको अस्थायी ठेगाना समेतबाट प्रणाली मार्फत जम्मा १३१२८ जना लाभग्राहीहरूले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराई सक्नुभएको र अझै संलग्न सूची बमोजिम १०१९ जना लाभग्राहीहरूको नवीकरण हुन बाँकी रहेको देखिएको हुँदा संलग्न सूचीमा रहेका लाभग्राहीहरुले यथाशक्य चाँडो (असोज मसान्त अगावै) परिचयपत्र नवीकरण गर्नु गराउनु हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ। देहाय १. नवीकरण फाराम वडा कार्यालयबाट निःशुल्क प्राप्त हुनेछ | प्रणालीबाट मात्रै नवीकरण गराई अनिवार्य रूपमा निस्सा लिनुपर्नेछ। २. सबै लाभग्राहीहरूले आ-आफ्नो वडा कार्यालयमा (अस्थायी बसोबास रहेको वडा कार्यालयमा समेत-प्रणालीमा Biometric गरिसकेको अवस्थामा मात्र) लाभग्राही स्वयम्‌ उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गरी २०८४ साल असार मसान्तसम्मको सामाजिक सुरक्षा भत्ता प्राप्ति सुनिश्चित गराईनेछ । २. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नवीकरण गर्दा राष्ट्रिय परिचय नम्बरका आधारमा जैविक पहिचान (Biometric Device-Finger Print) मार्फत गरिनेछ | तर सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा ५ बमोजिम सोह वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसकने अशक्त र नब्बे वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभप्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने छैन ४. आर्थिक वर्ष २०८३/८४ को पहिलो किस्ताबाट भत्ता सुरु गर्ने (नयाँ लाभग्राही र बसाइसराई गरी इटहरी उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालयहरूमा लगत हस्तान्तरण मार्फत नाम दर्ता गरेका) लाभग्राहीहरूले भत्ता प्राप्तिका लागि तोकिएको बैंकमा खाता खोली उक्त खाताको विवरण सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराईदिनुहुन जानकारी गराइन्छ । हालसम्म खाता नखोलेका वा खाताको विवरण उपलब्ध नगराएका वा अन्य कारणले प्रणालीमा Account Status Verify नभएको लाभग्राहीको EFT बाट सोझै सम्बन्धितको खातामा भत्ता भुक्तानी नहुने हुँदा नयाँ नाम दर्ता गरेका लाभग्राहीहरूले अनिवार्य खाता खोली २०८३ असोज १६ गते भित्र खाताको विवरण उपलब्ध गराउनुहुन समेत यसै सूचना मार्फत जानकारी गराइन्छ | ५. तोकिएको म्याद भित्रमा नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा हुने र लगत कट्टा भएका व्यक्तिले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १२ वमोजिम नयाँ निवेदन दिन सक्ने व्यवस्था रहेकाले नयाँ निवेदन दर्ता भएको अर्को महिनाबाट मात्र भत्ता प्राप्त हुनेछ | ६. आफ्नो घर परिवार सदस्य बा आफुले चिने-जानेका सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनु भएका व्यक्तिको नवीकरण छुटेको वा मृत्यु भएको भए लगत कट्टा गर्नका लागि समेत जानकारी गराईदिनुहुन समेत यसै सूचना मार्फत अनुरोध “Gf lof 2920 2412 ०” श्र है as _ aA

580d2315-ab90-4dee-acd5-a5d76c3e45ee.pdf

पञ्जीकरण, खाीजिक सुरक्षा शाखा आर्थिक वर्ष २०८३/८४ का लौँगिकमाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको २०८३ आश्विन ११ गते सम्मको नवीकरण हुन बाँकी लाभग्राहीको संख्यात्मक विवरण 2026-09-28 - 1:09 PM अन्य जेष्ठ जेष्ठ जेष्ठ पूर्ण अपाङ्गता लोपन्मुख 1 नबीकरण a ae a संख्या छाड २१ ७ ३ ¥ Eee Fy ५९२ ६.४९% र द्‌ qR qo anes x ६ ¥ og १४२८ 6.02% 3 ३५ ति ¥ 3 3 ३ q Ky ५२८ 90.82% x ४६ १४ ३ २ डे ५ 2 ७६ ११०८ ६५४४ y ४९ १२ ५ ३ नि पा ३ bce १२९७ ६.३२४ ६ ३१ तारे [ छ १ faa र a0 ४१८ | ?२२०४ ७ 4 १३ १ eee ११ x डे DRS Raa १०.०५४% ट ३७ १२ २ हिका क र डे २ ६१ ७४० ८२४० १ RB १५ ६ ees ७ ३ २ EC ४५३ १२८१ १० ॥ 1 ¥ x zt ।| १1७ RoR yi you" ११ 5 [a | ७ | पी | ३९१ ४४०४ १२ a २ 3 र ry ¥ २ RRS क्वाटर १३ qe भू २ 2 | ११ | छ डे 4 ४० ७०१ न. छ १४ ९ ७ ११ | २९ दद १,९०१ १५ y | १ | ॥ | ७ | २४२ २.०९% तु १२ ३ २ 3 | पी | Py २१ ६४५ ३.२४% | aw | ७३ १७ पि 3 qo 5 २ ११९ ७९७ १०९३% सि ay १ 3 १ | 98 ४३६ १३४४ १९ Ry ६ 3 ¥ २ २ ४७ GRR 409K २० aR १४ दः २ ५ ७ र १२४ १०३९ 99.83% FC? ।०८ /१००६

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.