- notices
- 51
- followers
- 1
- views
- 72
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
खसी-बोकाको मासुको उपभोक्ता खुद्रा मूल्य सम्बन्धी सार्वजनिक सूचना ।(२०८३-०६-३०)
यस उपमहानगरपालिका लगायत सुनसरी जिल्ला भरि खसी/बोकाको उपभोक्ता खुद्रा मूल्य अचानक वृद्धि भएको भनि उपभोक्ताहरुबाट जिल्ला प्रशासन कार्यालय, सुनसरीमा उजुरी र गुनासो प्राप्त भई मासु बिक्रेताहरुसंगको छलफल प
... Read more
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना(२०८३/०६/२९) !!!
प्रस्तुत विषयमा यस कार्यालयको मुल्यांकन समितिद्वारा सारभूत रुपमा प्रभावग्राही सबैभन्दा बढी कबोल | गर्ने तपसिल बमोजिमको बोलपत्र सम्बन्धित कार्यको लागि छुनोट भएको व्यहोरा सहित सिफारिस भएको ga सार्वजनिक
... Read moreसामाजिक सुरक्षा नवीकरण सम्बन्धि अत्यन्त जरुरी सूचना ।(
सामाजिक सरक्षा नवीकरण सम्बन्धी अत्यन्त जरुरी सचना। सुरक्षा नियमावली, २०७६ को नियम (९) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा (७) बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले प्रत्येक
... Read moreनिष्कृय सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।
विषयः- निष्कृय सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरिएको सम्बन्धमा । यस कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुले नगर सहकारी ऐन, २०७५ को दफा ५३ तथा नगर सहकारी नियमाँवली, २०८० को निय
... Read moreसामाजिक सुरक्षा नवीकरण सम्बन्धि जरुरी सूचना !!!
सामाजिक सुरक्षा नवीकरण सम्बन्धी जरुरी सचना। सुरक्षा नियमावली, २०७६ को नियम (९) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा (७) बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले प्रत्येक आर्थिक
... Read moreAbout
Itahari Sub-Metropolitan (ईटहरी उपमहानगरपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- http://itaharimun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.






