सार्वजनिक स्थल/सडक खण्डमा खुला दिशापिसाब नगर्ने/नगराउने सम्बन्धी सूचना।

Summary
उपरोक्त सम्बन्धमा यस व्रहापुरी गाउँपालिका खुला दिशा मुक्त क्षेत्र घोषित भइसकेको पालिका भएतापनि हाल भेल्ही-फुलजोर सडक खण्डमा पर्ने व्रहापुरी गढी टोलको सडकका दुवैतर्फ अझै पनि केही नागरिकहरूबाट खुला रूपमा दिशापिसाव गर्ने गरिएको पाइएकोले सो कार्य वातावरण, जनस्वास्थ्य तथा पालिकाको मर्यादा विपरीत छ।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1f7b785f-703b-4bf0-93e6-b0f90c440e9e.jpgJPEG · 645×910 · 84 KBOpen
Key details
- Organization
- Brahmapuri Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
tl ति LS) व्रहमपुरी गाउँपालिका LS) गाउँ कार्यपालिकाको कार्यालय @ अहभपुरी, सर्लाही & Brahmapuri Rural Municipality = टर; Office of Rural Municipal Executive प.सं. (Letter No); २०८३/०८४ टु Sel मधेश — ry नेपाल च.नं. (Ref. No.): , Za Madhesh Province, Nepal ~ eee मिति:- २०८३ ।०६।०% गते अत्यन्त जरुरी सा्वजनिक सूचना॥ विषयः सार्वजनिक स्थल/सडक खण्डमा खुला दिशापिसाब नगर्ने/ नगराउने सम्बन्धमा | उपरोक्त सम्बन्धमा यस व्रहापुरी गाउँपालिका खुला दिशा मुक्त क्षेत्र घोषित भइसकेको पालिका भएतापनि हाल भेल्ही-फुलजोर सडक खण्डमा पर्ने व्रहापुरी गढी टोलको सडकका दुवैतर्फ अझै पनि केही नागरिकहरूबाट खुला रूपमा दिशापिसाव गर्ने गरिएको पाइएकोले सो कार्य वातावरण, जनस्वास्थ्य तथा पालिकाको मर्यादा विपरीत छ। तसर्थ, आजको मितिदेखि सो क्षेत्रमा पूर्ण रूपमा सरसफाइ कायम राख्न तथा खुला दिशापिसाब रोक्नका लागि बिहान ४:०० बजेदेखि र् बेलुका ७:00 बजेदेखि गाउँप्रहरी विशेष टोली परिचालन गरिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छु। यो अभियान क्रमशः गाउँपालिकाका सबै TSS कडाइका साथ कार्यान्वयन गरिनेछ।साथै सबै गाउँवासी,पैदलयात्री तथा स्थानीय अभिभावकहरूलाई उक्त स्थानमा दिशापिसाव नगर्न र आफ्ना बालबालिकाहरूलाई पनि नगराउन हार्दिक अनुरोध गरिन्छ। पुनश्च: सूचनाको बेवास्ता गरी खुला ठाउँमा दिशापिसाब गरेको पाइएमा कानून बमोजिम कारबाही afte र सोबाट उत्पन्न हुने जुनसुकै परिस्थिति तथा समस्याको जिम्मेवारी स्वयं सम्वन्धित व्यक्तिले नै व्यहोर्नुपर्नेछ। सहयोगको “सफा, सुन्दर र स्वस्थ व्रहापुरी निर्माणमा यहाँहरूको पूर्ण सहयोगको अपेक्षा गर्दछौं। " ब्रहापुरी गाउँपालिका बह्मपुरी, सर्ताढी Brahmapuri Rural Municipality Office of Rural Municipal Executive i, Sarlahi पस (Letter No): २०८३/०८४ eS ee rae च.नं. (Ref. No.): £ नु "Ne ned cy eee मितिः- २०८३।०६।०% गते अत्यन्त जरुरी सा्वजनिक सूचना॥ विषयः सार्वजनिक स्थल/सडक खण्डमा खुला दिशापिसाब नगर्ने/ नगराउने सम्बन्धमा | उपरोक्त सम्बन्धमा यस व्रहापुरी गाउँपालिका खुला दिशा मुक्त क्षेत्र घोषित भइसकेको पालिका भएतापनि हाल भेल्ही-फुलजोर सडक खण्डमा पर्ने व्रहापुरी गढी टोलको सडकका दुवैतर्फ अझै पनि केही खुला रूपमा दिशापिसाब गर्ने गरिएको पाइएकोले सो कार्य बातावरण, जनस्वास्थ्य तथा पालिकाको मर्यादा विपरीत छ। तसर्थ, आजको मितिदेखि सो क्षेत्रमा पूर्ण रूपमा सरसफाइ कायम राख्न तथा खुला दिशापिसाब रोक्नका लागि बिहान ४:०० बजेदेखि र बेलुका ७:00 बजेदेखि गाउँप्रहरी विशेष टोली परिचालन गरिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ। यो अभियान क्रमश: गाउँपालिकाका सबै TSS कडाइका साथ कार्यान्वयन गरिनेछ।साथै सबै गाउँवासी,पैदलयात्री तथा स्थानीय उक्त स्थानमा दिशापिसाव नगर्न र आफ्ना बालबालिकाहरूलाई पनि नगराउन हार्दिक अनुरोध गरिन्छ। पुनश्च: सूचनाको बेवास्ता गरी खुला ठाउँमा दिशापिसाब गरेको पाइएमा कानून बमोजिम कारबाही afte र सोबाट उत्पन्न हुने जुनसुकै परिस्थिति तथा समस्याको जिम्मेवारी स्वयं सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्नेछ। सहयोगको “सफा, सुन्दर र स्वस्थ ब्रह्ापुरी निर्माणमा यहाँहरूको पूर्ण सहयोगको अपेक्षा गर्दछौँ।" ब्रहापुरी गाउँपालिका LS) = व्रहमपुरी गाउँपालिका LS) गाउँ कार्यपालिकाको कार्यालय