उपभोक्ता समिति तथा अनुगमन सहजीकरण समिति गठन हुने सूचना प्रकाशित गरिएको बारे ।


Summary
उपरोक्त सम्वन्धमा यस ब्रहम्पुरी गा.पा. अन्तर्गत आ.व. ०५३०८४ मा संचालन हुने गापास्तरीय तपसिलका योजनाहरु संचालन गर्नुपर्ने भएकोले गापा अध्यक्ष/उपाध्यक्ष वा योजना संचालन हुने सम्वन्धित वडाको वडाध्यक्ष/वडासदस्यको अध्यक्षता तथा सम्बन्धित वडाको वडा सचिवको रोहवरमा तपसिलका अनुसारको मिति तथा स्थानमा निम्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3feda5fc-d1ad-4fd3-b6ca-e598fdf060e9.jpgJPEG · 662×910 · 95 KBOpen
- 694daf90-6e1e-4898-882d-6ecf645bcc7f.jpgJPEG · 662×910 · 78 KBOpen
Key details
- Organization
- Brahmapuri Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
3feda5fc-d1ad-4fd3-b6ca-e598fdf060e9.jpg
गाउँपालिका x ब्रह्मपुरी गाउँपालिका S Séo% गाउँ कार्यपालिकाको कार्यालय pies» i, bn x ब्रहमपुरी, सर्लाही दु yj ae Brahmapuri Rural Municipality St Office of Rural Municipal Executive _ see Brahmapuri, Sarlahi enka rant UAL. (Letter No.): २०८३/०८४ ES Madhesh Province, Nepal च.नं. (Ref. No.): - < & athe bad मिति : २०५३०६०६ . : दुद २०५३ ॥ विषय : उपभोक्ता समिति तथा अनुगमन सहजीकरण समिति गठन हुने सूचना प्रकाशित गरिएको बारे । उपरोक्त सम्वन्धमा यस ब्रहम्पुरी गा.पा. अन्तर्गत आ.व. ०५३०८४ मा संचालन हुने गापास्तरीय तपसिलका योजनाहरु संचालन गर्नुपर्ने भएकोले गापा अध्यक्ष/उपाध्यक्ष वा योजना संचालन हुने सम्वन्धित वडाको वडाध्यक्ष/वडासदस्यको अध्यक्षता तथा सम्बन्धित वडाको वडा सचिवको रोहवरमा तपसिलका अनुसारको मिति तथा स्थानमा निम्न शर्तहरुको अधिनमा रही उपभोक्ता समिति तथा अनुगमन सहजीकरण समिति गठन हुने भएकोले यो सूचना प्रकाशन गरिएको छ । उक्त मितिमा व्यापक आम भेला भई उपभोक्ता समिति तथा अनुगमन सहजीकरण समिति गठन कार्यमा सहयोग गरिदिनुहुन सम्वन्धित सरोकारवालाहरुलाई यसै सूचनाबाट अनुरोध गरिन्छ | तपसिल | १. कृषि बोडिंग मोटर जडान उ ताख | जकमाविमा सरस्वती मन्दिर निर्माण Fal बडा नं. १ भित्रका विभिन्न सडक ढलान 4 बिभिन्न २०५३०३१३ ब्रह्मबाबाको विहान १० बजे Lulu धर्मशाला भवन [aaa ६ [कम्पाउण्डवाल सहितको दरोगा| १० लाख साहको मन्दिर तथा धर्मशाला सौन्दर्यकरण शर्तहरु :- १. उपमीक्ता समिति गठन गर्दा आयोजना कार्यान्वयन हुँदा आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने घर परिवारको पहिचान गरी त्यस्ता घर परिवारको आम भेलाबाट सम्वन्धित आयोजना स्थलमा नै कम्तीमा ३३५, महिला सहित ७ देखि ११ सदस्यीय उपभोक्ता समितिका सदस्यहरुले आफ्नो नागरिकता प्रमाण- पत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ । २. उपभोक्ता समिति गठन गर्दा उपभोक्ता समितिमा रहेको व्यक्ति बाहेकका व्यक्तिहरुबाट र महिला सहित ३ (तीन) सदस्यीय योजना अनुगमन समिति समेत गठन गर्नुपर्नेछ | ३. अध्यक्ष, कोषाध्यक्ष र सचिव मध्ये एक जना महिला अनिवार्यरुपले हुनुपर्ने र निजहरु तिनै जनाबाट बैंक कर खाता संचालन हुने हुँदा निजहरुको नागरिकताको प्रतिलिपि र २२ प्रति फोटो सहित पेश गर्नुपर्नेछ । ब्रह्मपुरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ब्रहमपुरी, सर्लाही Brahmapuri Rural Municipality Office of Rural Municipal Executive Brahmapuri, Sarlahi a कु मधेशप्रदेश, नेपाल प.सं. (Letter No.): २०८३/०८४ Madhesh Province, Nepal & मिति : २०५३०६०६ wae : विषय : उपभोक्ता समिति तथा अनुगमन सहजीकरण समिति गठन हुने सूचना प्रकाशित गरिएको बारे । उपरोक्त सम्वन्धमा यस ब्रहम्पुरी गा.पा. अन्तर्गत आ.व. ORNs ye मा संचालन हुने गापास्तरीय तपसिलका योजनाहरु संचालन गर्नुपर्ने भएकोले गापा अध्यक्ष/उपाध्यक्ष वा योजना संचालन हुने सम्वन्धित वडाको वडाध्यक्ष/वडासदस्यको अध्यक्षता तथा सम्बन्धित वडाको वडा सचिवको रोहवरमा तपसिलका अनुसारको मिति तथा स्थानमा निम्न शर्तहरुको अधिनमा रही उपभोक्ता समिति तथा अनुगमन सहजीकरण समिति गठन हुने भएकोले यो सूचना प्रकाशन गरिएको छ । उक्त मितिमा व्यापक आम भेला भई उपभोक्ता समिति तथा अनुगमन सहजीकरण समिति गठन कार्यमा सहयोग गरिदिनुहुन सम्वन्धित सरोकारवालाहरुलाई यसै सूचनाबाट अनुरोध गरिन्छ | तपसिल a a Le ॥ नाम Patra eae ee" Li imal x बजेट | १ _ [कृषि बोर्डिंग मोटर जडान । अ लाख | ३ | जकमाविमा सरस्वती मन्दिर निर्माण | २० लाख Fal बडा नं. १ भित्रका विभिन्न सडक | २९ लाख ढलान Pe Teena, बिभिन्न ara) २०८३०३१३ ब्रह्मबाबाको विहान १० बजे bal २३ भित्रका विभिन्न सडक | १९ लाख | गते मंगलवार | कम्पाउण्डमा रहेको 7 धर्मशाला भवन ५ | समरसिंयल जडान | ३८ लाख | = कम्पाउण्डवाल सहितको दरोगा| १० aE साहको मन्दिर तथा धर्मशाला सौन्दर्यकरण शर्तहरु :- १. उपमीक्ता समिति गठन गर्दा आयोजना कार्यान्वयन हुँदा आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने घर परिवारको पहिचान गरी त्यस्ता घर परिवारको आम भेलाबाट सम्वन्धित आयोजना स्थलमा नै कम्तीमा ३३५, महिला सहित ७ देखि ११ सदस्यीय उपभोक्ता समितिका सदस्यहरुले आफ्नो नागरिकता प्रमाण- पत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ । २. उपभोक्ता समिति गठन गर्दा उपभोक्ता समितिमा रहेको व्यक्ति बाहेकका व्यक्तिहरुबाट र महिला सहित ३ (तीन) सदस्यीय योजना अनुगमन समिति समेत गठन गर्नुपर्नेछ | ३. अध्यक्ष, कोषाध्यक्ष र सचिव मध्ये एक जना महिला अनिवार्यरुपले हुनुपर्ने र निजहरु तिनै जनाबाट बैंक खाता संचालन हुने हुँदा निजहरुको नागरिकताको प्रतिलिपि र २२ प्रति फोटो सहित पेश गर्नुपर्नेछ ।
694daf90-6e1e-4898-882d-6ecf645bcc7f.jpg
rs ब्रह्मपुरी गाउँपालिका e ca <A> गाउँ कार्यपालिकाको कार्यालय / fey; = meng, सर्लाही ७ 2 os Brahmapuri yes Municipality = Office of Rural Masgtipal Executive प.सं. (Letter No): २०८३/०८४ Noel Oa Nepal i RefNo Se sey ४. उपभोक्ता समितिमा सर्वदलीय संयन्त्रमा भाग लिने प्रतिनिधिहरु, सरकारी कर्मचारी, शिक्षक, सार्वजनिक पद धारण गरेको व्यक्ति, निर्माण व्यवसायी, सरकारी पेश्की वा वेरुजु फर्छ्यौट नगरेको व्यक्तिहरु, नैतिक पतन देखिने फौजदारी अभियोगमा रहेको व्यक्ति र एकासगोलको परिवारबाट एक जना भन्दा बढी व्यक्ती समितिको सदस्य हुन पाईने छैन । ५. गठित उपभोक्ता समिति गाउँपालिकाको कार्यालयमा दर्ता गराउनु पर्नेछ । ६. उपभोक्ता समितिले योजना प्रारम्भ गर्नु अघि योजना स्थलमा योजनाको सूचना पाटी अनिवार्य रुपमा राख्नु पर्नेछ । ७, प्रचलित ऐन, नियम, प्रक्रिया र मापदण्ड विपरित उपभोक्ता समिति वा अनुगमन समिति गठन गरेको वा सिफारिश गरेको पाइएमा यसरी गठन वा सिफारिश गर्ने कर्मचारी, व्यक्ति वा संस्थालाई समेत प्रचलित कानून बमोजिम कार्यवाही हुनेछ । ie प्रमुख Tay GUST बोधार्थ तथा erate : श्री १ नं. बडा अध्यक्ष/१ नं. वडा सचिव ज्यू ब्रह्मपुरी, सर्लाही : उपरोक्त अनुसारको मिति, समय र स्थानमा सि.नं. १ देखि ३ सम्म नियमानुसारको उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरी पठाउनुहुन । श्री २ नं. वडा अध्यक्ष/२ नं. वडा सचिव ज्यू TENTH, सर्लाही : उपरोक्त अनुसारको मिति, समय र स्थानमा सि.नं. ४ देखि ६ सम्म नियमानुसारको उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरी पठाउनुहुन । श्री प्राविधिक शाखा ब्रहमपुरी गापा, सर्लाही : उपरोक्त योजनाहरुको लागत ईष्टिमेट बनाई उपलब्ध गराउनु हुन । श्री सूचना तथा प्रविधि शाखा बरह्मपुरी गापा, सर्लाही : व्रष्टमपुरी गापाको वेभसाईट तथा फेसबुक पेजमा सूचना प्रकाशन गरिदिनुहुन | ब्रह्मपुरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ब्रहमपुरी, सर्लाही. मधेशप्रदेश, नेपाल प.सं. (Letter No.): २०८३/०८४ Madhesh Province, Nepal RE RAEN oe न समिपरिि्लि (Ref. No.): ४. उपभोक्ता समितिमा सर्वदलीय संयन्त्रमा भाग लिने प्रतिनिधिहरु, सरकारी कर्मचारी, शिक्षक, सार्वजनिक पद धारण गरेको व्यक्ति, निर्माण व्यवसायी, सरकारी पेश्की वा वेरुजु फर्छ्यौट नगरेको व्यक्तिहरु, नैतिक पतन देखिने फौजदारी अभियोगमा रहेको व्यक्ति र एकासगोलको परिवारबाट एक जना भन्दा बढी व्यक्ती समितिको सदस्य हुन पाईने छैन । ५. गठित उपभोक्ता समिति गाउँपालिकाको कार्यालयमा दर्ता गराउनु पर्नेछ । ६. उपभोक्ता समितिले योजना प्रारम्भ गर्नु अघि योजना स्थलमा योजनाको सूचना पाटी अनिवार्य रुपमा राख्नु पर्नेछ । ७, प्रचलित ऐन, नियम, प्रक्रिया र मापदण्ड विपरित उपभोक्ता समिति वा अनुगमन समिति गठन गरेको वा सिफारिश गरेको पाइएमा यसरी गठन वा सिफारिश गर्ने कर्मचारी, व्यक्ति वा संस्थालाई समेत प्रचलित कानून बमोजिम कार्यवाही हुनेछ । "Ge 3 081% बोधार्थ तथा erate श्री १ नं. बडा अध्यक्ष/१ नं. वडा सचिव ज्यू ब्रह्मपुरी, सर्लाही : उपरोक्त अनुसारको मिति, समय र स्थानमा सि.नं. १ देखि ३ सम्म नियमानुसारको उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरी पठाउनुहुन । श्री २ नं. वडा अध्यक्ष/२ नं. वडा सचिव ज्यू TENTH, सर्लाही : उपरोक्त अनुसारको मिति, समय र स्थानमा सि.नं. ४ देखि ६ सम्म नियमानुसारको उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरी पठाउनुहुन । श्री प्राविधिक शाखा ब्रहमपुरी गापा, सर्लाही : उपरोक्त योजनाहरुको लागत ईष्टिमेट बनाई उपलब्ध गराउनु हुन । श्री सूचना तथा प्रविधि शाखा बरह्मपुरी गापा, सर्लाही : व्रष्टमपुरी गापाको वेभसाईट तथा फेसबुक पेजमा सूचना प्रकाशन गरिदिनुहुन |