Notice Park
Brahmapuri Rural Municipality
Tender/Bids

चार पाङ्र्गे सवारी साधन भाडामा लिने सम्बन्धी सूचना ।

Deadline 15 Oct 2026The deadline has passed.

Summary

सुलीकोट, असार २४ गते यहाँको गोरखा नगरपालिका र सहिद लखन गाउँपालिका जोड्ने लुदीखोलामाथिको पुल निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न भएको छ। पुल निर्माण सम्पन्न भएसँगै बसौंदेखि समस्या झेल्दै आएका दुई पालिकाका स्थानीयलाई सहज भएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Brahmapuri Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

जोस्खापत्र gorkhapatraonline.com २०५३ साल असार २५ गते बिहीबार 2026 July 9 Thursday गण्डकी १५ निर्माण अवधिअघि सुलीकोट समाचारदाता सुलीकोट, असार २४ गते यहाँको गोरखा नगरपालिका र सहिद लखन गाउँपालिका जोड्ने लुदीखोलामाथिको पुल निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न भएको छ। पुल निर्माण सम्पन्न भएसँगै बसौंदेखि समस्या झेल्दै आएका दुई पालिकाका स्थानीयलाई सहज भएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय गोरखाले निर्माण गरेको उक्त पुल स्याउलीबजार- मट्टफाँट-मनकामना सडकखण्डमा रहेको लुदीखोलमा निर्माण सम्पन्न भएको कार्यालय सन्तोष अर्यालले बताउनुभयो। उक्त पुल निर्माण २०५२ वैशाख २२ गते सम्झौता भई २०८४ वैशाख २१ गतेभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख भएता पनि निर्घारित समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ। करिब १० करोड ३३ लाख रुपियाँ लागत अनुमान गरिएको पुलको निर्माण सम्झौता भने सात करोड ५१ लाख ३० हजार रुपियाँमा भएको थियो । पुल निर्माणसँगै स्याउलीबजार- भट्टफाँट-मनकामना सडकमा बाह्रै महिना सवारीसाधन सञ्चालन हुने भएको छ। यसबाट सहिद लखन गाउँपालिका र गोरखा नगरपालिकाका स्थानीयलाई जिल्ला सदरमुकाम गोरखा तथा राजधानीको काठमाडौँ पुग्न सहज भएको छ। पुल निर्माणपछि यहाँका किसानले उत्पादन गरेका तरकारी फलफूल तथा अन्य कृषिजन्य उपज बजारसम्म छिटो र कम लागतमा पुन्याउन सहज हुनुका साथै दुई पालिकाका नागरिकको असहज यात्राको कठिनाइ अन्त्य भएको सहिद लखन गाउँपालिकाका किसान Ya अर्यालको भनाइ छ | शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवामा स्थानीयको पहुँच विस्तार हुनुका साथै यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत उल्लेखनीय टेवा पुग्नुका साथै व्यवसाय प्रवर्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ । सिँचाइ कलो बनेपछि बाँझो जमिनमा खेती बागलुङको साङ्खोला-दामगाडे सिँचाइ कूलो | गलकोट समाचारदाता गलकोट (बागलुङ), असार २४ गते उहाँले भन्नुभयो, “योजनामा लागतको तुलनामा बजेट न्यून हुनु, निर्माण सामग्री विशेष गरी पाइपको मूल्य करिब ३० बागलुङमा सिँचाइको पहुँच पुगेपछि किसानलाई राहत भएको Bl बागलुङ जिल्लाभर छ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगिसकेको छ | चालु आर्थिक वर्षमा मात्रै ०० हेक्टर सिँचाइयोग्य जमिन थपिएको हो । चालु आवमा समेत १०७ सिँचाइका योजना कार्यान्वय भएपछि सिँचाइ wan वृद्धि भएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार सिँचाइ कुलो निर्माण भएपछि बाँझिन थालेको खेतीयोग्य जमिनसमेत हराभरा हुन थालेको छ। कार्यालयका प्रशासकीय अधिकृत बाबुराम आचार्यका अनुसार चालु आवमा कार्यान्वयनका लागि स्वीकृत ११४ योजनामध्ये १०७ योजना कार्यान्वयन भएका छन्‌ भने सात योजना विभिन्न समस्याका कारण कार्यान्वयन हुन सकेनन्‌ | उहाँका अनुसार योजनाको अनुगमन, मूल्याङ्कन तथा लागत अनुमानसम्बन्धी काम अन्तिम चरणमा पुगेको आचार्यको भनाइ छ | आचार्यका अनुसार निसीखोलाको जाउलेपानी-मधु सिँचाइ योजना, ढोरपाटन सिकार ae क्षेत्रभित्र परेकाले कार्यान्वयन हुन नसकेको हो । त्यसै गरी ढोरपाटन-१ को खाराखेतदेखि भब्नेटा, झिङ्गलबारी, रातमाटा, घम्सिन, सोरबोट हुँदै खप्तरीबाङसम्मको सिँचाइ योजनामा लिफ्टिङ प्रणाली आवश्यक पर्ने र प्राविधिक रूपमा जटिल भएकाले अघि बढ्न नसकेको जानकारी दिनुभयो । प्रतिशतसम्म बढ्नु तथा उपभोक्ता समितिले आवश्यक जनश्रमदान र लागत व्यवस्थापन गर्न नसक्दा काम रोकिएको हो ।” त्यसै गरी निसीखोला-५ को बागपानी कटुवाल डेरा सिँचाइ योजनाका लागि दुई पटक बोलपत्र आह्वान गरिए पनि ठेकेदार प्रतिस्पर्धामा नआएको सो कार्यालयले जनाएको छ | डिभिजन प्रमुख सुजन खड्‌ जानकारी दिनुभयो | काका अनुसार vo देखि yo लाख रुपियाँ लागत लाग्ने कतिपय योजनामा पाँच लाख रुपियाँ मात्र बजेट विनियोजन भएकाले प्रभावकारी रूपमा काम गर्न कठिन समेत हुने बताउनुभयो । यस्ता योजनालाई स्रोत सुनिश्चित गरी बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन गर्ने तयारी गरिएको उहाँले आगामी आवदेखि उहाँका अनुसार काठेखोला, बडीगाड र तमानखोलाका ठुला सिँचाइ योजनालाई १५ वटा प्याकेजमा विभाजन गरी ठेक्का सम्झौता सम्पन्न भइसकेको छ। ती योजना आगामी साउन महिनादेखि कार्यान्वयनमा जाने छन्‌ | चालु आवमा नयाँ संरचना निर्माण तथा पुराना कुलोको मर्मतमार्फत १०७ आयोजना कार्यान्वयनले जिल्लाभर करिब ०० हेक्टर अतिरिक्त खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको कार्यालयको प्रारम्भिक अनुमान छ । चालु आवमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत सिँचाइ कुलो तथा नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न १२ करोड ६६ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो | अन्नपूर्णमा जङ्गली च्याउको सर्वेक्षण लमजुङ समाचारदाता लमजुङ, असार २४ गते अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय, भुजुङ क्षेत्रका जङ्गलमा पाइने जङ्गली च्याउको अध्ययन सर्वेक्षण गरिएको छ | इलाका संरक्षण कार्यालय मुजुङले अध्ययन सर्वेक्षण गरेको हो | एक्याप भुजुङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीका अनुसार सिउरुङ-खिलापु-कोप्रोङ- थुर्जु-दुधपोखरी,थुर्जु-फुर्जु-ढोम-रोरोछो-भुजुङ र भुजुङ-हगुँ-पसगाउँ-कमागाउँ गरी तीन वटा ब्लकमा च्याउको सर्वेक्षण गरिएको हो । जङ्गली च्याउको विविधता पहिचान, तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरण गर्न जङ्गली च्याउको सर्वेक्षण गरिएको रेग्मीले बताउनुभयो | हालै गरिएको सर्वेक्षणमा लमजुङ र मनाङको सीमाक्षेत्रमा पर्ने दुधपोखरी देउराली क्षेत्रसम्म च्याउ मेटिएको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो | उहाँका अनुसार समुद्री सतहबाट करिब चार हजार तीन सय मिटर उचाइको देउरालीसम्म च्याउ भेटिएका छन्‌ | यो क्षेत्र लमजुङको मर्स्याङ्दी गाउँपालिका र क्व्होलासोथार गाउँपालिका क्षेत्रमा पर्छ। सर्वेक्षणका क्रममा प्रत्येक पाँच/पाँच सय मिटरको उचाइ अन्तरालमा च्याउको अवस्था, फैलावट, वासस्थान र जैविक विविधतासम्बन्धी विवरण सङ्कलन गरिएको थियो | सङ्कलित तथ्याङ्कको विश्लेषण भइरहेको र अध्ययनपछि च्याउका प्रजातिको यकिन विवरण पत्ता लाग्ने रेग्मीले बताउनुभयो | उहाँका अनुसार तीन वटा रुटमा ५० भन्दा बढी प्रजातिका च्याउ भेटिएका छन्‌ । कार्यालयले आधुनिक स्वास्थ्य चौकी निर्माण जङ्गली च्याउको अध्ययन सर्वेक्षण गरिँदै । स्थानीय समुदायसँग खान मिल्ने र खान नमिल्ने च्याउको सङ्कलन, पहिचान, प्रयोग साथै संरक्षणसम्बन्धी प्रश्नावली सर्वेक्षणसमेत गरेको छ। सर्वेक्षणका क्रममा स्थानीय समुदायले च्याउसम्बन्धी आफ्ना अनुभव, परम्परागत ज्ञान र सुझावसमेत जानकारी गराएका छन्‌ | प्राप्त जानकारीले स्थानीय जैविक विविधताको संरक्षण, च्याउको दिगो उपयोग तथा अनुसन्धानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने कार्यालय प्रमुख रेग्मीले बताउनुभयो । स्थानीय स्रोत व्यक्तिको सहभागितामा गरिएको सर्वेक्षणले संरक्षण क्षेत्रभित्र पाइने च्याउको अभिलेख तयार पार्ने आधार जुटाएको उहाँले बताउनुभयो। अध्ययनले अन्तपूर्ण क्षेत्रमा खाने र नखाने च्याउको सङ्ख्या, कास्की समाचारदाता गण्डकी कास्की, असार २४ गते प्रदेशमा स्थानीय समुदायले च्याउ सङ्कलन र उपयोग गर्ने तरिका, च्याउले स्थानीय जीविकोपार्जनमा पुग्याएको योगदानका साथै परम्परागत ज्ञानको समेत अभिलेखीकरण गरिएको छ । सर्वेक्षणबाट प्राप्त विवरणले संरक्षण क्षेत्रभित्र रहेका च्याउका प्रजातिको वैज्ञानिक अभिलेख तयार पार्न जैविक विविधतासम्बन्धी अध्ययनलाई थप प्रभावकारी बनाउनुका साथै भविष्यमा संरक्षण, दिगो उपयोग र अनुसन्धानका कार्यक्रम सञ्चालन गर्न महत्त्वपूर्ण आधार तय गर्ने उहाँले बताउनुभयो । नेपालमा करिब एक हजार तीन सय प्रजातिका च्याउ पाइने गरेका छन्‌ । जसमा एक सयमन्दा बढी प्रजातिका च्याउ विषालु रहेका विभिन्न अध्ययनले देखाएका छन्‌ । औषधीय दृष्टिकोणले महत्त्वपूर्ण च्याउ पनि रहेका छन्‌ । एचआइभी सङक्रमित बढ्दो पाँच गर्भवती महिलामा सङ्क्रमण देखिएको छ। सबैभन्दा धेरै सङ्‌ क्रमित कास्कीमा छन्‌ । कास्कीमा मात्र एक हजार ६२९ जना एचआइभी लगभग तनहुँ समाचारदाता तनहुँ असार २४ गते उपचार अभावमा कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस्‌ भन्ने उद्देश्यका साथ स्थानीय छ परिवारले गरेको योगदानले गर्दा तनहुँमा भानु स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण सम्पन्न भएको छ। भवन निर्माणका लागि स्थानीय जग्गादाताले आफ्नो निजी स्वामित्वमा रहेको कुल तीन करोड २४ लाख २५ हजार रुपियाँ मूल्य पर्ने पाँच रोपनी एक आना जग्गा निःशुल्क उपलब्ध गराएपछि करिब एक करोड ५० लाख रुपियाँको लागतमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण मई सञ्चालनमा आएको हो। स्वास्थ्य चौकीका लागि निःस्वार्थ भावले जग्गा दान गर्ने परोपकारी दातामा बालकृष्ण कार्की र राममाया कार्की, विष्णुबहादुर कार्की पन्त र सरिता कार्की पन्त, ज्ञानबहादुर गुरुङ र वीरमाया गुरुङ हुनुहुन्छ । त्यसै गरी दुर्गबहादुर गुरुङ र रनकुमारी गुरुङ, जगकुमारी एक वर्षको अवधिमा एचआइभी सङ्क्रमितको सङ्ख्या तीन हजार १७१ पुगेको छ। चालु आर्थिक वर्ष २०८२/०३ को सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा एक हजार ५८९ पुरुष र एक हजार ५१५ महिलाले नियमित औषधी सेवन गरिरहेका छन्‌ । तिनमा १ वर्षमुनिका ५६ जना छन्‌| यस्तै सङ्क्रमित छन्‌ । प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश, पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाका अनुसार कोमिडपछि विकास साफेदार संस्थाको सहयोग घटेकाले कन्डम खरिद तथा वितरण प्रभावित बनेको छ । नेपाल राष्ट्र बैंक धनगढी कार्यालय को लागि तयार ।कपनसम्म जाँदा मेरो नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हराएको हुँदा पाउनु हुने महानुभावले नजिकको प्रहरी चौकी वा फोन नं. ९८६०९६०३९०मा खबर गरिदिनुहोला | रेजिट्रेसन नं. :-74947 नाम थर :- मिङ्मा याङ्जी शेर्पा ठेगाना :- चौरीखर्क, सोलुखुम्बु मोटरसाइकल हरायो मिति २०८३/०३।२१ गते ALA, 02-0887] ९२१६ नं. को रातो खैरो कालो रङको Bajaj Pulsar 220 CC मोटरसाइकल का.जि., टोखा न.पा. ३, घनेश्वरबाट हराएको हुँदा महानुभावले नजिकको प्रहरी चौकी वा ALA, ९८१५११४८७८ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछु। नाम : निरज कुमाल ठेगाना : गोरखा गो.न.प. ३, गोरखा इन्जिन नं.: DKXCTK24980 च्यासिस नं.: MD2A13EX6TCL83190 मिति २०५२०१०५ मा कलैया घण्टाघरदेखि श्री दुर्गा उच्च मा.वि. Pal, कलेयासम्म जाँदा मेरो NEB को माइग्रेसन सर्टिफिकेट हराएको हुँदा पाउनुहुने महानुभावले नजिकको प्रहरी चौकी वा फोन नं. ९५२४२८५५६१६ मा खबर गरिदिनुहोला | रजिस्ट्रेसन नं. : ७७३३१९०९६ नाम थर : पवनलाल कुश्वाहा ठेगाना : कलैया-१६ सीमानाकामा बढ्यो अनुगमन लमजुङ समाचारदाता लमजुङ, असार २४ गते विकास अधिकारी, इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईलगायत सहभागी लमजुङका सुरक्षा निकायका प्रमुखबाट सीमाक्षेत्रमा लागुऔषध ओसारपसारको अवस्थाबारे अनुगमन गरिएको हुनुहुन्थ्यो । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले जिल्लामा बढ्दो लागुऔषध प्रयोग न्यूनीकरण गर्ने र बाहिरी जिल्लाबाट सीमाक्षेत्र हुँदै हुने छ। लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद सम्भावित ओसारपसारको अवस्थाबारे स्थलगत जानकारी खनाल नेतृत्वको संयुक्त टोलीले मङ्गलबार जिल्लाका लिइएको प्रमुख जिल्ला अधिकारीको सचिवालयमा कार्यरत प्रमुख सीमाक्षेत्रमा लागुऔषध ओसारपसारको अवस्थाबारे दिननाथ अधिकारीले जानकारी दिनुभयो | अनुगमन गरेको हो । इलाका प्रहरी कार्यालय भोटे ओडारका प्रहरी निरीक्षक जिल्ला प्रशासन कार्यालय लमजुङका Tada जोडिएको सुन्दरबजार नगरपालिका-१, पाउँदीबजार तथा गोरखासँग सीमा जोडिएको राइनास नगरपालिका-७, गरमबेँसी क्षेत्रमा अनुगमन गरिएको हो । टोलीमा जिल्ला प्रहरी कार्यालय लमजुङका जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक अनुसार चन्द्रकला भट्टराईले आफ्नो कार्यक्षेत्रभित्र पर्ने पाउँदी र चेपे-गोरखा सीमाक्षेत्रबाट लागुऔषध ओसारपसार हुन नदिन कडा निगरानी बढाइएको बताउनुभयो | उहाँले अस्थायी प्रहरी पोस्ट पाउँदी र अस्थायी प्रहरी पोस्ट घमिलीकुवालाई समेत उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक E १. वादी नबिल बैंक लिमिटेड र प्रतिवादी वेलफेयर क्राफ्ट प्रा.लि. समेत भएको मु.नं.४ ५७/१०१०७०१९५ को क्रण असुली मुद्दामा यस न्यायाधिकरणको मिति २०७३।०२।५ को निर्णय र मिति २०५३।०१३१ को आदेशानुसार वादी बैंकको नाउँमा घितोमा रहेको । पछि रोक्का रहेको तपसिलमा उल्लिखित जग्गा/सम्पत्ति जहाँ छन्‌, सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले बैंक तथा वित्तीय संस्थाको क्रण असुली ऐन, २०५८ र बैंक तथा वित्तीय संस्थाको क्रण असुली नियमावली, २०५९ तथा अन्य प्रचलित कानूनको अधीनमा रही देहायका सर्तहरू पालना गर्ने/गराउनेगरी यो सिलबन्दी बोलपत्र आह्वान गरिएको | (क) (ख) सर्तहरू : . इच्छुक व्यक्ति, फर्म, सङ्गठित संस्था वा कम्पनीले एक्लै वा संयुक्त उपक्रम मार्फत बोलपत्र प्रक्रियामा १०. |. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस न्यायाधिकरणमा सुरक्षित रहनेछ | . घर,जग्गा/सम्पत्ति नामसारी गर्दा लाग्ने सम्पूर्ण दै-दस्तुर लिलाम सकार गर्ने व्यक्ति, फर्म, सङ्गठित संस्था . यस न्यायाधिकरणबाट लिलामी सूचना प्रकाशित भई सकेपछि वादी बैंक वा वित्तीय संस्था र क्रणीहरूबीच . बोलपत्र स्वीकृत नभएमा सोको जानकारी प्राप्त भएको मितिले ७ (सात) दिनभित्र सम्बन्धित बोलपत्र दाताले . लिलाम बिक्री हुने घर, जग्गा/सम्पत्तिको विस्तृत जानकारीका लागि नबिल बैंक लिमिटेड र बोलपत्र सम्बन्धी - बोलपत्र फाराम भर्दा बोलपत्र दाताको इमेल ठेगाना अनिवार्य उल्लेख गर्नुपर्नेछ र यस न्यायाधिकरण र बो श्री ञ्रण असुली न्यायाधिकरण, कमलपोखरी, काठमाडौंको जग्गा लिलाम बिक्री सम्बनः दिने पहिलो पटक प्रकाशित मिति : २०८३०३२५ -जस्तो अवस्थामा लिलाम बिक्री हुने सम्पत्ति र मूल्य : प्रस्तुत मुद्दामा जग्गाधनी सुदर्शन अधिकारीको नाममा दर्ता कायम रहेको ललितपुर जिल्ला, गोदामचौर वडा नं. ७/७(ग) को हाल गोदावरी न.पा. वडा नं. १ स्थित कि.नं. १५७ को क्षे.फ. ०-५-०-० को जग्गा मूल्याङ्‌ कन मुचुल्कको आधारमा हुने एकमुष्ट जम्मा न्यूनतम मूल्य रु. १७,५०,०००।- (अक्षरुपी सत्र लाख पच्चास हजार मात्र) । इच्छुक व्यक्ति, फर्म, सङ्गठित संस्था वा कम्पनी वा निजको कानून बमोजिमको वारेसले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कार्यालय समयमा रु. ३,०००।- बुझाई बोलपत्र फाराम खरिद गर्न सकिनेछ । यो सूचना प्रकाशित भएको मितिले ३६औँ दिन अपराह्न १.०० बजेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । यसरी पे श भएका बोलपत्रहरू सोही दिन १.३० बजे यसै न्यायाधिकरणमा बोलपत्र दाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । बोलपत्र दाता वा निजको प्रतिनिधिको उपस्थिति नभए पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन | बोलपत्र फाराम बिक्री गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट मध्याह्न १२:०० बजेसम्म तोकिएको शुल्क बुझाई बोलपत्र फाराम खरिद गर्न सकिने र बोलपत्र खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा उक्त कार्य सोको भोलिपल्ट हुनेछ । बोलपत्र पेश गर्ने व्यक्तिको हकमा निजले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र स्थायी लेखा नम्बर परिचय पत्रको प्रमाणित प्रतिलिपि, फर्म, सङ्गठित संस्था वा कम्पनीले इजाजत पत्र, दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर र आयकर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरू बो 'लपत्रसाथ पेश गर्नुपर्नेछ | बोलपत्र फाराममा बोलपत्र दाताले आफ्नो इमेल ठेगाना अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । बोलपत्र फाराम लिन समेत सक्कल र प्रमाणित प्रतिलिपि सहित स्वयं वा कानून बमोजिमको वारेसले उपस्थित हुनुपर्नेछ । उपरोक्त घर,जग्गा भएको क्षेत्रमा हाल साविक लागू भई हाल साविक गरी दाखिल खारेज गर्नुपर्ने अवस्था आएमा सो समेत गर्नमा मन्जुर मई हाल साविकबाट क्षेत्रफल घटबढ भए सो समेतमा लिलाम सकार कर्ता मन्जुर हुनुपर्नेछ । इच्छुक व्यक्ति, फर्म, सङ्गठित संस्था वा कम्पनीले कबुल गरेको अङ्कको १० (दस) प्रतिशत रकम घरौटी बापत कोष तथा लेखा नियन्त्रण कार्यालय, लैनचौर, काठमाडौँको भुक्तानी केन्द्र नं. ३ को नाउँमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, ठमेल शाखामा रहेको धरौटी खाता नं. ११००१००१०२०३०००० कार्यालय कोड नं. ३०५००३५०२ मा जम्मा गरी सोको सक्कलै मौचर बोलपत्र साथ पेश गर्नुपर्नेछ | इच्छुक व्यक्ति, फर्म, सङ्गठित संस्था वा कम्पनीको नाममा खरिद भएको बोलपत्र अर्को व्यक्ति, फर्म, सङ्गठित संस्था वा कम्पनीको नामबाट पेश गर्न पाइने छैन । सहभागी हुनुपर्नेछ । यसरी सहभागी हुन चाहने बढीमा ३ (तीन) व्यक्ति, फर्म, सङ्गठित संस्था वा कम्पनीको मात्र संयुक्त उपक्रम सम्झौता मान्य हुनेछ साथै सो उपक्रमा सम्झौताको प्रति बोलपत्र साथ अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । रीतपूर्वक नभरिएको, म्याद नाघी प्राप्त भएको वा न्यूनतम मूल्यभन्दा घटी मूल्य अङ्कित भएका वा सर्तहरू राखी पेश भएका बोलपत्रहरू उपर कुने कारबाही छै न्यायाधिकरणले बोलपत्र खुलेको मितिले १५ (पन्ध्र) दिनभित्र उक्त बोलपत्र उपर निर्णय गर्नेछ । बोलपत्र स्वीकृत वा अस्वीकृत भए नभएको बारे जानकारी लिन बोलपत्र दाता स्वयं लिखित पत्रसहित बोलपत्र खुले को मितिले १५ दिनभित्र न्यायाधिकरणमा उपस्थित हुनुपर्नेछ र सोको जानकारी न्यायाधिकरणले सोही दिन लिखित रूपमा बोलपत्र दातालाई दिनेछ । त्यसरी बोलपत्र स्वीकृत भएको जानकारी पाएको मितिले १५ (पन्ध्र) दिनभित्र सम्बन्धित व्यक्ति, फर्म, सङ्गठित संस्था वा कम्पनीले कबुल गरेको अङ्कको बाँकी सम्पूर्ण रकम दाखिला गरी सो घर, जग्गा/सम्पत्तिको रो क्का फुकुवा र दाखिल खारेज पत्र लिइसक्नुपर्नेछ, अन्यथा धरौटी बापत जम्मा गरेको रकम स्वतः जफत भएको मानिनेछ | यसरी जफत भई प्राप्त मएको धरौटी रकम न्यायाधिकरणले १५ (पन्ध्र) दिनभित्र राजस्व खातामा सदरस्याहा गर्नेछ । वा कम्पनीले व्यहोर्नुपर्नेछ । FEU रकम चुक्ता सम्बन्धमा सहमति/मिलापत्र (९९1९) को आधारमा क्रण चुक्ता गरी वा क्रण चुक्ता कार्यतालिका सहित लिलामी कारबाही स्थगित गरी पाउँ भनी संयुक्त निवेदन प्राप्त भएको अवस्थामा लिलाम कारबाही स्थगित गर्न सकिनेछ । घरौटी बापत बैंकमा दाखिला गरेको रकम सोही बोलपत्रमा उल्लेख गरिएको बैंक खातामा जम्मा हुने गरी फिर्ता गरिनेछ । अन्य थप जानकारीका लागि यस न्यायाधिकरणमा सम्पर्क रार्न सकिनेछ | लपत्र दाताबीच हुने जुनसुकै पत्राचार एवं अन्य आवश्यक सूचना इमेल मार्फतबाट मात्र हुनेछ | Fl सूचना यस न्यायाधिकरणको Website: www.drtribunal.gov.np मा हेर्न सकिनेछ | चार पाङ्ग्रे सवारी साधन भाडामा लिने सम्बन्धी यस ब्रहापुरी गाउँपालिकामा आ.व. २०८३।०८४ को लागि चार पाङ्ग्रे सवारी साधन भाडामा लिन आवश्यक रहेकोले देहाय बमोजिमको व्यहोरा अनुसार इच्छुक सवारीधनी/फर्म/संस्थालाई आवश्यक कागजात सहित तोकिएको शर्तको अधीनमा रही समय भित्र रीतपूर्वक शिलबन्दी दरभाउपत्र पेश गर्नको लागि यो सूचना आह्वान ब्रहमपुरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ब्रहमपुरी, सर्लाही मधेश प्रदेश सचना प्रथम पटक प्रकाशित सुचना मिति २०८३।०३।२५ गते श्रेष्ठ, रामबहादुर गुरुङ र सुनकोरी गुरुङले जग्गा दान गर्नुभएको हो । भानु नगरपालिका-३ का वडा सदस्य अमित लामाले आफ्नो सम्पत्ति समाजको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रका लागि निःशुल्क दान गरेर जग्गादाताले मानवसेवाका लागि उदाहरणीय र अनुकरणीय काम गर्नुभएको बताउनुभयो | यस कार्यालयले आर्थिक वर्ष २०८३८ गरिएको छ। — zat दरभाउ पत्र खरिद दरभाउपत्र दरभाउ पत्र | दरभाउपत्र wat. बिवरण स्पेसीफिकेसन WA रअन्तिम | गर्ने अन्तिम खोलिनेमितिर GEER रसमय मितिर समय समय ७ कम्तीमा ८ (आठ) सिट क्षमता भएका, चारचक्के | एसी जडान भएको १३०० सिसि | ००३/०३/२५ गतै | २०८३/०३/३२ २०५२/०३/३२ १५/२०८२/०८३ | सवारी साधन | भन्दा माथिको २०१८ मोडेल देखि देखि २०३/०३/३१ गते अपरान्ह गते अपराह् (०००० भाडामा लिने | २०२५ मोडल सम्म गाडी, नेपाली दर्ता गते बेलुका 4:00 बजे | १२:०० बजे २:०० बजे (एक हजार मात्र) कायम भएको सम्म सम्म नोटः- यस सम्बन्धी आवश्यक शर्त,संलग्न गर्नुपर्ने कागजात लगायतका विस्तृत व्यहोरा सहितको सुचना यस कार्यालयको Website www. brahmapurimun. gov.np बाट हेर्न सकिनेछ। प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report