सामजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

Summary
सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम असोज मसान्त भित्र निवेदन दिनुपर्ने प्रावधान रहेकोमा हाल सम्म पनि कतिपय लाभग्राहीहरुले परिचयपत्र नवीकरणको लागि निबेदन पेश नगरेको हुनाले सम्बन्धित लाभग्राहीहरुले चालु आ.व;२०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8c87c99d-42ec-49f8-aeb0-4d8cedb86d8f.jpgJPEG · 649×910 · 96 KBOpen
Key details
- Organization
- Shivapuri Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
"शिवपुरी विकास र समृद्धिको आधार : शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार” छे थानीय सरकार gone गाउँपालिका <a . ‘erat @ शिवपुरी गाउँपाति — खि शेरावगर, नुवाकोट AS बागमती प्रदेश, नेपाल कत tS Ser, मितिः-२०५३%०६/०५ 3095 ने.स:-११४६ dares, दशमी मन्जुश्ची सम्बत: २८६३ सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम असोज मसान्त भित्र निवेदन दिनुपर्ने प्रावधान रहेकोमा हाल सम्म पनि कतिपय लाभग्राहीहरुले परिचयपत्र नवीकरणको लागि निबेदन पेश नगरेको हुनाले सम्बन्धित लाभग्राहीहरुले चालु आ.व;२०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको ढाँचामा असोज मसान्तभित्र देहाय बमोजिमको कागजातहरु संलग्न राखि राष्ट्रिय परिचयपत्र (win) को आधारमा Bio-Metric verification गरी सम्बन्धित वडा कार्यालयमा स्वंयम उपस्थित भई नाम नवीकरण गर्न/गराउनु हुन सम्पुर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तोकिएको म्याद भित्र नाम नवीकरण नभएमा प्रणाली मार्फत लाभग्राहीहरुको लगत कट्टा स्वत; हुने र त्यस्ता लाभग्राहीहरुले पुनः सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न चाहेमा सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १२ बमोजिम नयाँ लाभग्राही सरह निवेदन दिनुपर्ने व्यहोरा समेत जानकारी गराईन्छ। ५ राष्ट्रिय परिचयपत्र नम्बर | ५ जेष्ठ नागरिक अन्य र जेष्ठ नागरिक दलितको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सामाजिक सुरक्षा भत्ताको hi) ५ जेष्ठ नागरिक एकल महिलाको हकमा सामाजिक सुरक्षा भत्ताको पट्टा, नागरिकता प्रमाणपश्रको प्रतिलिपि १ प्रति र एकल महिलाको आधार खुल्ने प्रमाणपत्रको प्रतिलिपि। ५ विघवाको हकमा सामाजिक सुरक्षा भत्ताको पट्टा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति र पतिको मृत्य दर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नभएको वडा सिफारिस | > अपाड्रको हकमा सामाजिक सुरक्षा भत्ताको पट्टा, अपाङ्गता परिचयपत्रको प्रतिलिपि १ प्रति, जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ५. दलित बालबालिकाको हकमा सामाजिक सुरक्षा भत्ताको पट्टा, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र ary वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि | नोटः १.सामजिक सुरक्षा भत्ता बितरण कार्यविधि, २०६२ को दफा ५ बमोजिम सोह्र वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ष्ने र नब्बे वर्ष माथिका जेष्ठ नागरिकहरुलाई लाभग्राहीमा सूच्रिकृत हुन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य आवश्यक नहुने । २, लाभग्राहीहरुले आफु अस्थाई बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा “gpg समेत आफ्नो Bi Le Metric verification गराई नाम नवीकरण गर्न सकिनेछ। = Eq बोधार्थ: Ge ) श्री वहा कार्यालयहरु सबै, शिवपुरी गाउँपालिका: सूचना प्रकाशन गर्नुहुन। ( ‘hia थप जानकारीको लागि प्रमुख प्रशासकीय अघिकृत सम्पर्क नम्बर: ९८४९९९४२३८/९८४९७०५७६९ मा सम्पर्क गर्न सकिने छ। सुविप waste: प्रमुख veut ag सम्पर्क नं: ०१०-६३००६३, website: www.shivapurimun.gov.np, email ‘ [email protected] "शिवपुरी विकास र समृद्धिको आधार: शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार" छे स्थानीय सरकार शिवपुरी गाउँपालिका शेरावगर, नुवाकोट सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली; २०८२ को नियम ९ बमोजिम असोज मसान्त भित्र निवेदन दिनुपर्ने प्रावधान रहेकोमा हाल सम्म पनि कतिपय लाभग्राहीहरुले परिचयपत्र नवीकरणको लागि निबेदन पेश नगरेको हुनाले सम्बन्धित लाभग्राहीहरुले चालु आ.व;२०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको ढाँचामा असोज मसान्तभित्र देहाय बमोजिमको कागजातहरु संलग्न राखि राष्ट्रिय परिचयपत्र (win) को आधारमा Bio-Metric verification गरी सम्बन्धित बडा कार्यालयमा ea उपस्थित भई नाम नवीकरण गर्न/गराउनु हुन सम्पुर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तोकिएको म्याद भित्र नाम नवीकरण नभएमा प्रणाली मार्फत लाभग्राहीहरुको लगत कट्टा स्वत; हुने र त्यस्ता लाभग्राहीहरुले पुनः सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न चाहेमा सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १२ बमोजिम नयाँ लाभग्राही सरह निवेदन दिनुपर्ने व्यहोरा समेत जानकारी गराईन्छ। ५ राष्ट्रिय परिचयपत्र नम्बर | ५ जेष्ठ नागरिक अन्य र जेष्ठ नागरिक दलितको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सामाजिक सुरक्षा भत्ताको hi) % जेष्ठ नागरिक एकल महिलाको हकमा सामाजिक्र सुरक्षा भत्ताको पट्टा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि: १ प्रतिर एकल महिलाको आधार खुल्ने प्रमाणपत्रको प्रतिलिपि। ५ विघवाको हकमा सामाजिक सुरक्षा भत्ताको पट्टा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति र पतिको मृत्य दर्ता प्रमाणपअको प्रतिलिपि र अक्रो विवाह नभएको वडा सिफारिस । > अपाड्रको हकमा सामाजिक सुरक्षा भत्ताको पट्टा, अपाङ्गता परिचयपत्रको प्रतिलिपि १ प्रति, जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि। ५. दलित बालबालिकाको हकमा सामाजिक सुरक्षा भत्ताको पट्टा, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र ary वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि | नोटः १.सामजिक सुरक्षा भत्ता बितरण कार्यविधि, २०६२ को दफा ५ बमोजिम सोह वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ष्ने र नब्बे वर्ष माथिका जेष्ठ नागरिकहरुलाई लाभग्राहीमा area हुन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य आवश्यक नहुने । Metric verification गराई नाम नवीकरण गर्न सकिनेछ। बोधार्थ: श्री वहा कार्यालयहरु सबै, शिवपुरी गाउँपालिका: सूचना प्रकाशन गर्नुहुन। थप जानकारीको लागि सम्पर्क नम्बर: ९८४९९९४२३८/९5५४९७०५७६९ मा सम्पर्क गर्न सकिने छा प्रमुख प्रशासकीय अधिकृत tu wwe: प्रमुख त्रराराकीय aes सम्पर्क नं: ०१०-६३००६३, website: www.shivapurimun.gov.np, email ‘[email protected]