3 निर्णय कार्यान्वयन सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सुरक्षा तथा प्रदेश समन्वय शाखाको एकिकृत प्याकेज कार्यन्वयन समन्वय एवं सहजीकरण समितिको मिति २०८३/६/१५ गतेको वैठकले गरेका निर्णयहरु संलग्न भइ आएकोमा उक्त पत्र र निर्णयको छायाँप्रति यसैसाथ संलग्न गरी निर्णयको बुँदा नै ६ मा उल्लेख…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6a7a3230-328f-4cb8-a19f-21d6e1491e4a.pdfPDF · 3 pages · 1.5 MBOpen
Key details
- Organization
- Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
- Industry
- Ministry
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (प्रदेश Tarai ae संमन्वय शाखा) पत्र सं.: २०८३/०८४ चलानी नै ०८९ मितिः२०८३/०६/२२ ने.सं. ११४६ श्री मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै श्री स्थानीय तह, सबै । fava: निर्णय कार्यान्वयन सम्वन्धमा | प्रस्तुत विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सुरक्षा तथा प्रदेश समन्वय शाखाको प.सं.०८३%८४, च.नं.प्रा.स./४२१/२००२, मिति 2053/06/20 को पत्रसाथ जेन-जी सम्झौता तथा एकिकृत प्याकेज कार्यन्वयन समन्वय एवं सहजीकरण समितिको मिति २०८३/६/१५ गतेको वैठकले गरेका निर्णयहरु संलग्न भइ आएकोमा उक्त पत्र र निर्णयको छायाँप्रति यसैसाथ संलग्न गरी निर्णयको बुँदा नै ६ मा उल्लेख गरिएको विषय आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध met बोधार्थः प्रकाश UF श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार काठमाडौं । शाखा अधिकृत श्री सूचना प्रविधि शाखाःसबै मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहमा ईमेल मार्फत प्रेषित गरी वेवसाईटमा समेत अपलोड गरिदिनुहुन । SSS So Se a ee a as In पता ककन eee ईमेल:- [email protected]/ [email protected] वेवसाईटः- www.mofaga.gov.np नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ( राष्टिय य सुरक्षा तथा प्रदेश समन्वय शाखा) i राष्ट्र - सिंहदरबार, काठमाडौं नेपाल । ०८३/०४ WA/VRIZ 20 O. 26 मिति:२०८३%६/२० ने.स.११४६ श्री गृह मन्त्रालय, श्री अर्थ मन्त्रालय, श्री पूर्वाधार विकास मन्त्रालय, aft शिक्षा तथा खेलकुद मन्त्रालय, श्री स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, श्री युवा, श्रम तथा रोजगार मन्त्रालय, श्री महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, श्री भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौं | बिषयः निर्णय कार्यान्वयन सम्बन्धमा | नेपाल सरकार र जेन-जी आन्दोलनका प्रतिनिधि बीच मिति २०८२/८/२४ मा भएको दश बुँदे सम्झौता तथा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/३/१८ को निर्णयबाट स्वीकृत जेन-जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्तित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजको प्रभावकारी कार्यान्वयनको लागि अन्तरमन्त्रालय/निकाय समन्वय र सहजीकरण गर्न गठित “जेन-जी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति" को मिति २०८३/६/१५ गते बसेको बैठकले गरेका निर्णयहरूको छाँयाप्रति यसैसाथ संलग्न राखी यथाशीघ्र कार्यान्वयनको Yee पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ। : (झबिन्द्र प्रसाद पाण्डेय) शाखा अधिकृत टेलिफोन : ५९७१०००, ५९७१००१, ५९७१०२५, ५९७१०१४, पो.ब.नं. २३३१२, काठमाडौं, नेपाल ई-मेल : [email protected] वेब साईट : http://www.opmem.gov.np