Notice Park
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Acts & regulations

6 बैदेशिक अध्ययनको लागि मनोनयन गर्ने सम्बन्धमा । असोज ५, २०८३

Summary

विषय: वैदेशिक अध्ययनको लागि मनोनयन गर्ने सम्बन्धमा अध्ययनको लागि मनोनयन गर्ने सम्बन्धमा । श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्री अर्थ मन्त्रालय, श्री गृह मन्त्रालय, श्री राष्ट्रिय योजना आयोग, श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्री महिला बालबालिका, लैङ्गिक तथा यौनिक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Industry
Ministry
Category
Acts & regulations
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a नेपाल सरकार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पत्र संख्या - २०८३/८४ चलानी नं. - न2७ 7 विषय: वैदेशिक अध्ययनको लागि मनोनयन गर्ने सम्बन्धमा अध्ययनको लागि मनोनयन गर्ने सम्बन्धमा । श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्री अर्थ मन्त्रालय, श्री गृह मन्त्रालय, श्री राष्ट्रिय योजना आयोग, श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्री महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, श्री युवा, श्रम तथा रोजगार मन्त्रालय, श्री शिक्षा तथा खेलकुद मन्त्रालय | परराष्ट्र मन्त्रालयको च.नं 1ए.4/१९६६, मिति 2058/04/97 को पत्रबाट प्राप्त तपसिल अनुसारको अध्ययन/तालिम/भ्रमण कार्यक्रममा निजामती सेवा ऐन, २०४९ को दफा you को उपदफा (३) बमोजिम नेपाल सरकारको मुख्य सचिवको अध्यक्षतामा गठित समितिको मिति २०८३/०६/०१ मा बसेको ४५४ औं बैठकबाट तहाँ मन्त्रालय/कार्यालयबाट उपयुक्त कर्मचारी मनोनयन गर्ने गरी निर्णय भएको हुदाँ उक्त छात्रवृतिको लागि उपयुक्त कर्मचारी प्रचलित कानून बमोजिम मनोनयन गरी मनोनित कर्मचारीको विवरण (अंग्रेजीमा) नाम, पद, कार्यरत संस्था, मनोनयन गरिएको तालिम/अध्ययनको विवरण, मोबाईल नम्बर र ईमेल ठेगाना अनिवार्य रुपमा उल्लेख गरी आवश्यक कार्यार्थको लागि परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखामा र ईमेल [email protected] मा यथाशीघ्र पठाउनुहुन तथा मनोनयन गरिएको कर्मचारीको संकेत नं. सहितको विवरण यस मन्त्रालय ([email protected]) मा समेत पठाउनु हुन निर्णयानुसार अनुरोध छ। wate: अध्ययन/तालि कार्यक्रमको म/ सिट अध्ययन अवधि/फाराम | कार्यक्रम हुने आवश्यक योग्यता वा अन्य अध्ययन '। संख्या | ८तालिम/ बुझाउने । संस्था /देश प्रासँगिक विषय भ्रमणको विषय भ्रमण अन्तिम मिति 1. Current Duties: young or middle- career government officials, academic researchers, who are expected to contribute to policy formulation and implementation for Sets ees HE र 412 a पात = फोन नं.- ४२००२७४, Email- [email protected] वेबसाइट: www.mofaga.gov.np नेपाल सरकार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिहंदरबार, काठमाण्डौं (मानव संसाधन तथा कर्मचारी कल्याण शाखा) tackling sustainable developmental 1] issues in respective fields, In Prin ciple, JICA/ 2 Age: for Master 'S programs, in छ 2 Principle, thirty-five (35) years of aa me 2 years for Shean age or under (As of April 1, 2027), “SDGs Bribe Master’s For Ph.D. programs, in principle, Global didat course and 3, forty (40) years of age or under (As गँ oe ae years for of April 1, 2027) नजह बु 3. Educational Background: (Enrolment and 3 Ph.D.course Master’s programs: Bachelor’s 2027)” males from degree or Master’s degree holder September Ph.D. programs: Master’s degree 2027 holder 4, Language: sufficient English / proficiency (in reading, writing, listening and speaking) equivalent to or higher than the scores listed 28 below, as required for the specialized September, and academic education necessary to complete a Master’s or Ph.D. 2026 program. | TOEFL iBT: 80 IELTS: 6.5 Duolingo: 120-125 5. Physical Presence: must Physically come to Japan to carry out research activities to complete the Program. . 6. Health: to be in god health to Participate in the Program, 7. Others: must not be receiving nor plan to receive other scholarships funded by the Government of Japan, such as the Japan Student Services Organizations (JASSO), the Japan Society for the Promotion of Sciences GSPS), Japan Sciences and Technology Agency (JST) or the Japan Foundation (JF) during the program, नोटः- यस मन्त्रालय वा अन्तर्गत कार्यरत तोकिएका योग्यता पूगेका इच्छुक कर्मचारीहरुले समेत यसै eau आवेदन गर्न सक्ने व्यहोरा जानकारीको लागि अनुरोध छ। शाखा अधिकृत बोधार्थः श्री परराष्ट्र मन्त्रालय, उत्तर पूर्व एसिया महाशाखा, सिंहदरबार काठमाडौँ | श्री सूचना प्रविधि शाखा, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्प प्रशासन मन्त्रालय:- वेवसाइटमा अपलोड गरिदिनुहुन। ls न.. YROORY, Email- [email protected] वेबसाइट: www.mofaga.gov.np

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.