Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- notices
- 84
- followers
- 1
- views
- 258
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
स्थानीय तहमा भूमि प्रशासन सेवा सञ्चालन सम्बन्धी छलफल कार्यक्रम ।
fara: स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालनसम्बन्धी छलफल कार्यक्रम | स्थानीय तहमा भूमि प्रशासन सेवा सञ्चालन गर्ने सम्बन्धमा आयोजना हुने छलफल कार्यक्रममा देहायबमोजिमको समय तालिकाअनुसार हुने zoom meet
... Read moreसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सूचना २०८३/०७/१९
प्रस्तुत विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालय, व्यवसायजन्य सुरक्षा तथा बालश्रम निवारण शाखाको २०८३%०८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बालश्चम मुक्त स्थानीय तह घोषणा कार्यक्रमको लागि प्रस्ताव माग
... Read moreमानव बेचबिखन विरुद्धकाे राष्ट्रिय नीति, २०८२ काे प्रवाेधिकरण कार्यक्रम सम्बन्धमा ।
प्रस्तुत विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, मिति २०८३/०७/१७ को पत्र मार्फत मिति 2053/00/20 गते शुक्रबार अरनिको होटल धुलिखेल, काभ्रेपलाञ्चोकमा मानव बेच
... Read more५३ आैं तालिममा सहभागी मनाेनयन गरी पठाउने सम्बन्धमा ।
विषयः- ५३ औं sEpp तालिममा सहभागी मनोनयन गरी पठाउने सम्बन्धमा । ५३ औं 500? तालिममा सहभागी मनोनयन गरी पठाउने सम्बन्धमा । श्री मन्त्रालय/आयोग/सचिवालय/कार्यालय (सबै) |
स्वास्थ्य बीमा कार्यक्रममा राष्टिय परिचयपत्र अनिवार्य सम्बन्धमा ।
2053/08/42 को पत्र मार्फत मिति २०८३ पौष १ गते वाट १६ वर्ष उमेर प्रा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता तथा नवीकरण गर्न र स्वास्थ्य बिमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अ
... Read moreभूमि प्रशासन सेवा सञ्चालन सम्बन्धमा ।
प्रस्तुत विषयमा भूमि प्रशासन सम्बन्धी सेवाहरू स्थानीय तहहरूबाट सञ्चालन गर्न मिति २०८३/०१/१० मा माननीय मन्त्रीस्तरबाट निर्णय भई सूचना प्रकाशन भएको व्यहोरा विदितै छ। यसरी स्थानीय तहबाट भूमि प्रशासन सम्ब
... Read more(सूचनाकाे हकसम्बन्धी ऐन, २०६४ काे दफा ५(३) तथा सूचनाकाे हक सम्बन्धी नियमावली, २०६५ काे नियम ३ बमाेजिम सार्वजनिक गरिएकाे)
सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको) २०६३ साल श्रावण १ गते देखि २०८३ साल असोज मसान्तसम्म सम्पादित
चल/अचल सम्पत्ति खाेजबिनमा सहजीकरण गरिदिने सम्बन्धमा ।
विषयः चल/अचल सम्पत्ति खोजबिनमा सहजीकरण गरिदिने सम्बन्धमा | २०८३%०७/०९ को पत्र मार्फत नेपाल ट्रष्ट ऐन, नेपाल ट्रृष्ट नियमावली, २०६४ तथा सम्पत्ति खोजबिन कार्याविधि, २०६७ वमोजिम पूर्व राजा बीरेन्द्र, रान
... Read moreजानकारी तथा कार्यार्थ सम्बन्धमा ।
२०८५३।०६। २८ को राष्ट्रिय कृषि नीति, २०८३ मा भएका व्यवस्थाहरु कार्यान्वयन सम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ।
सूचनाको हक कार्यान्वयन सम्वन्धी प्रगति विवरण सम्वन्धमा ।
प्रस्तुत विषयमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा XR र सो को नियमावलीको नियम (३) बमोजिमको विवरण सवै सार्वजनिक निकायले प्रत्येक तीन/तीन महिनामा अधावधिक गरी स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था भएकोले २०८
... Read more6 बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धी कार्यक्रमका लागि प्रस्ताव माग गरिएको सम्बन्धमा । असोज १, २०८३, बिहिबार १४:४५
प्रस्तुत विषयमा युवा श्रम तथा रोजगार मन्त्रालय, व्यवसायजन्य सुरक्षा तथा बालश्रम निवारण शाखाको कार्यक्रमको लागि बालश्चममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ को अनुसूची १ बमोजिम सर्वेक्षण सम्पन्न गरेका
... Read more6 बैदेशिक अध्ययनको लागि मनोनयन गर्ने सम्बन्धमा । असोज ५, २०८३
विषय: वैदेशिक अध्ययनको लागि मनोनयन गर्ने सम्बन्धमा अध्ययनको लागि मनोनयन गर्ने सम्बन्धमा । श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्री अर्थ मन्त्रालय, श्री गृह मन्त्रालय, श्री राष्ट्रिय योजना
... Read more2 जानकारी सम्बन्धमा असोज ८, २०८३, बिहिबार १७:२६
प्रस्तुत विषयमा विज्ञान, प्रविधि तथा नपप्रवर्तन मन्त्रालय, वैज्ञानिक अनुसन्धान शाखाको WA: कार्य गर्ने समुह, निजी क्षेत्र, विश्वविद्यालय, सरकारी तथा गैहसरकारी संस्थाहरुले विज्ञान, प्रविधि तथा नवप्रवर्त
... Read more1 कृषि कार्यक्रम सञ्चालन गर्दा कृषकको किसान सूचिकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा प्रयोग गर्ने सम्बन्धमा । असोज १३, २०८३, मंगलबार १०:५५
प्रस्तुत विषयमा कृषि, वन तथा पर्यावरण मन्त्रालय, योजना तथा विकास सहायता समन्वय महाशाखाको सञ्चालन हुने वार्षिक स्वीकृत तथा सशर्त कृषि कार्यक्रमहरु कार्यान्वयन गर्दा कृषकको किसान सूचिकरण प्रणालीमा दर्ता
... Read more5 राय तथा सुझाव माग गरिएको सम्बन्धमा ।
जग्गा प्राप्ति ऐन, २०३४ को कार्यन्वयनको विषयमा देखिएका समस्या, चुनौती, व्यवहारिक अनुभव तथा सुधार गर्नुपर्ने कानूनी, नीतिगत एवं संस्थागत विषयहरुका सम्वन्धमा राय, सुझाव तथा जानकारी माग गरिएको हुँदा पत्र
... Read more3 निर्णय कार्यान्वयन सम्बन्धमा ।
प्रस्तुत विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सुरक्षा तथा प्रदेश समन्वय शाखाको एकिकृत प्याकेज कार्यन्वयन समन्वय एवं सहजीकरण समितिको मिति २०८३/६/१५ गतेको वैठकले गरेका निर्णयहरु
... Read more1 विवरण उपलब्ध गराइदिने सम्बन्धमा ।
fava: विवरण उपलब्ध गराइदिने सम्बन्धमा | को पत्र मार्फत आयोगले अभिलेखीकरण प्रयोजनका लागि सशत्र द्वन्द्वकालका द्वन्द्वपीडितहरूलाई स्थानीय तहबाट उपलब्ध गराइएको अन्तरिम राहत, राहत, क्षतिपूर्ति, सुविधा, सह
... Read more6 विवरण उपलब्ध गराइदिने सम्बन्धमा ।
विषयः विवरण उपलब्ध गराइदिने सम्बन्धमा | को विवरण उपलब्ध गराइदिने सम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ । पुनश्च: माग भए बमोजिमको विवरण सत्य न
... Read moreकर्मचारी सूचना प्रणालीको युजर पहुँच व्यवस्थापन सम्बन्धमा ।
गतेको पत्रबाट कर्मचारी सूचना प्रणाली (PIs) को युजर पहुँच व्यवस्थापन, सुरक्षा तथा निष्कासन सम्बन्धी प्राप्त पत्रको सन्दर्भमा तहाँ मन्त्रालय तथा निकायहरूमा कार्यरत कर्मचारीहरूको विवरण सहजीकरणका लागि प्र
... Read moreAbout
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration (भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय), Ministry. Latest notices on Notice Park.
Contact
- Website
- https://molcfaga.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.