चल/अचल सम्पत्ति खाेजबिनमा सहजीकरण गरिदिने सम्बन्धमा ।
Summary
विषयः चल/अचल सम्पत्ति खोजबिनमा सहजीकरण गरिदिने सम्बन्धमा | २०८३%०७/०९ को पत्र मार्फत नेपाल ट्रष्ट ऐन, नेपाल ट्रृष्ट नियमावली, २०६४ तथा सम्पत्ति खोजबिन कार्याविधि, २०६७ वमोजिम पूर्व राजा बीरेन्द्र, रानी ऐश्वर्य तथा निजहरुको परिवारको नाममा रहेको वा निजहरुको हक, स्वामित्व वा भोगाधिकार कायम हुन सक्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d3f99f17-b085-4ecb-bdac-a9d38e313448.pdfPDF · 4 pages · 1.8 MBOpen
Key details
- Organization
- Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
- Industry
- Ministry
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Rees is (प्रदेश तथा | पत्र सं.: २०८३०००४ / नय 4: GEA श्री गाउँपालिका सबै, मितिः 2053/08/92 श्री नगरपालिका सबै । विषयः चल/अचल सम्पत्ति खोजबिनमा सहजीकरण गरिदिने सम्बन्धमा | yeaa विषयमा नेपाल ट्रृष्टको कार्यालय, कमलादीको प.सं.:२०८३/०८४, च.नं. २७६ मिति २०८३%०७/०९ को पत्र मार्फत नेपाल ट्रष्ट ऐन, नेपाल ट्रृष्ट नियमावली, २०६४ तथा सम्पत्ति खोजबिन कार्याविधि, २०६७ वमोजिम पूर्व राजा बीरेन्द्र, रानी ऐश्वर्य तथा निजहरुको परिवारको नाममा रहेको वा निजहरुको हक, स्वामित्व वा भोगाधिकार कायम हुन सक्ने नेपाल भित्र रहेको चल तथा अचल सम्पत्ति सम्बन्धी खोजबिन तथा अभिलेखिकरण प्रयोजनार्थ आवश्यक सहजिकरण सम्बन्धी पत्र तथा नेपाल ट्रष्टको सम्पत्ति खोजबिन सम्बन्धी मिति २०८३/०४/२९ को सार्बजनिक सूचनाको छायाँप्रति यसै पत्रसाथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ । पुनश्चः जग्गा धनी प्रमाणपूर्जा, जग्गाधनी दर्ता श्रेस्ता, फिल्डबुक वा सो संग सम्बन्धित विवरण/कागजात नेपाल ट्रष्टको कार्यालयको ईमेल: www.nepaltrust.gov.np मा पठाई दिनुहुन | फु eV Wow KK? (प्रकाश पन्थी) शाखा अधिकृत बोधार्थ' श्री नेपाल ट्रष्टको कार्यालय, कमलादी, काठमाडौ | श्री सूचना प्रविधि शाखाः सबै स्थानीय तहमा ईमेलमार्फत पत्र प्रेषित गरी मन्त्रालयको वेवसाईटमा समेत अपलोड गरिदिनु हुन। सिंहदरबार, काठमाण्डौं फोन नं.-४२००५११/ ४२००३०४ बेबसाईटः:- www.mofaga.gov.np (ip, नेपाल सरकार sa a ase "0, (ag नेपाल ट्रष्टको कार्यालय RS bia yea sage wart atone gee a xe, ee मामिला HTT TE न्रालप qa: ०८१ [oce “के ट्रष्टको ia: Xe aa: 26g ial Re tae मिति : 20G3 108108 Safe व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, काठमाडौं । विषय : आवश्यक सहजिकरण गरिदिनहुन । ; आवश्यक सहजिकरण गरिदिनहुन । प्रस्तुत विषयमा नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४ बमोजिम पूर्व राजा वीरेन्द्र र निजको परिवारको (७ नाममा रहेको वा हक पुग्ने सम्पत्ति नेपाल ट्रृष्ट कोषमा रहने व्यवस्था बमोजिम सोही ऐनको दफा ९ को उपदफा (१) को खण्ड (ख) बमोजिम पूर्व राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा निजहरुको परिवारको नाममा रहेको चा निजहरुको हक, स्वामित्व वा भोगाधिकार कायम हुन सक्ने नेपाल भित्र रहेको चल तथा अचल सम्पत्ति सम्बन्धी खोजविन तथा अभिलेखीकरणको कार्य भइरहेकोले नेपालका सम्पूर्ण गाउँ कार्यपालिकाको कार्यालय (गाँउपालिका) र नगर कार्यपालिकाको कार्यालय (नगरपालिका) मा नेपाल ट्रृष्टको स्वामित्वमा आउन सक्ने सम्पत्तिको खोजविन गरी /गराई तथा सार्वजनिक रुपमा प्रचार प्रसार गरी जग्गा धनी प्रमाणपूर्जा, जग्गा धनी दर्ता श्रेस्ता, फिल्डबुक वा सो सम्बन्धित विवरण/कागजात यस कार्यालयको ईमेल ठेगाना [email protected] मा उपलब्ध गराइदिने व्यवस्था हुन निर्णयानुसार सादर अनुरोध छ । संलग्न:- नेपाल ट्रष्टको सम्पत्ति खोजबिन सम्बन्धी गोरखापत्र तथा नेपाल ZEST वेवसाइट www.nepaltrust.gov.np मा प्रकाशित मिति २०८३। ०४ । २९ को सार्वजनिक सूचना ; = Ca = ७ [1 at gee महाशाखा ८ भमि व्यवस्थापन महाशाखा (सोमराज बराल) Fae मामिला महाशाखा उपसचिव एवं 1 [गोठमा तया TPT महाशाखा सदस्य सचिव L_] sare सुधार A सम्पत्ति खोजबिन उपसमिति : aie [मनन महाशाखा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ता) we प्रशासन शाखा सिंहदरवार, काठमाडौं । र 0 [] ft are acer et \ [_] arveeey, tate सूचना तया भू उपयोग WET G pea फोन नं.: ५३२५४६५, ५३२०४५१, Email: [email protected], Website: rrr, Wchte: र),