Notice Park
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Acts & regulations

सूचनाको हक कार्यान्वयन सम्वन्धी प्रगति विवरण सम्वन्धमा ।

Deadline 31 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा XR र सो को नियमावलीको नियम (३) बमोजिमको विवरण सवै सार्वजनिक निकायले प्रत्येक तीन/तीन महिनामा अधावधिक गरी स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था भएकोले २०८३ श्रावण १ गते देखि २०८३ असोज मसान्तसम्म तहाँबाट सम्पादित कामको विवरण अद्यावधिक गरी २०८३ कार्तिक १५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Industry
Ministry
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार भूसि व्यवस्था, सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय RY पत्र संख्या : ०८३%/८४ मिति : २०८३ कार्तिक ०९ गते चलानी नं. : १७० विषयः- सूचनाको हक कार्यान्वयन सम्वन्धी प्रगति विवरण सम्वन्धमा । श्री भूमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल, काठमाडौं श्री नापी विभाग, मिनभवन, काठमाडौं । श्री सहकारी रजिष्ट्रारको कार्यालय, बानेश्वर, काठमाडौं । श्री निजामती कर्मचारी अस्पताल, वानेश्वर । श्री राष्ट्रिय कितावखाना (निजामती), हरिहरभवन, पुल्चोक | श्री नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल । श्री राष्ट्रिय सहकारी नियमन प्राधिकरण । श्री जिल्ला समन्वय समितिहरु - सबै । श्री भूमि प्रशासन कार्यालयहरु - सवै श्री नापी कार्यालयहरु-सवै श्री स्थानीय तहहरु - सबै | प्रस्तुत विषयमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा XR र सो को नियमावलीको नियम (३) बमोजिमको विवरण सवै सार्वजनिक निकायले प्रत्येक तीन/तीन महिनामा अधावधिक गरी स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था भएकोले २०८३ श्रावण १ गते देखि २०८३ असोज मसान्तसम्म तहाँबाट सम्पादित कामको विवरण अद्यावधिक गरी २०८३ कार्तिक १५ गते भित्र सार्वजनिक गरी सो विवरण सम्वन्धित uae 1उनु हुन अनुरोध छ । १० क 1 2 शाखा अधिकृत वोधार्थः श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस तथा सूचना समन्वय शाखा । श्री राष्ट्रिय सूचना आयोग, ae र्‌, काठमाडौं। सूचना प्रविधि शाखा- सवै जि.स.स.,स्थानीय तह, भूमि प्रशासन कार्यालय तथा नापी कार्यालहरुको portal मा पठाईदिनुहुन । फोन नं. : (-९७७)-(१)-४२००३०६ इमेलः [email protected] बेवसाईटः www.mofaga.gov.np "व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन"

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 31 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.