बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई सम्बन्धी सूचना ।
Summary
विजया दशमी, २०८३ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गदैं मिति २०८३।०६। २५ गते घटस्थापना देखि मिति २०८३। ०७।०६ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिमा न्याय प्रशासन ऐन, २०७३ को दफा.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 237fafcd-e8be-47a9-9081-515875e5ecfd.pdfPDF · 1 page · 1.7 MBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
उच्च अटालत तुलसीपुर बुटबल इजलास बा ८१ ४०११० (प्रशासन शाखा) फोन नं. ०७१ J ५४०१२६ : . ५४२९११० पत्र सख्या:-०८३/०८४ फ्याक्स नं. ०७१-५४११६१ E-Mail: [email protected] मिति 2053 10€ 1249 . सूचना ! सूचना!! सूचना!!! विजया दशमी, २०८३ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गदैं मिति २०८३।०६। २५ गते घटस्थापना देखि मिति २०८३। ०७।०६ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिमा न्याय प्रशासन ऐन, २०७३ को दफा. २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्न तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्न अनुमति प्रदान गर्ने समेतको कार्यका लागि घटस्थापना, विजया दशमी र बिदा अवधिमा पर्ने शनिवारका दिन बाहेक अन्य दिनहरुमा यस अदालत दिनको ११:०० बजे देखि ३:०० बजेसम्म खुला रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । by BS 0000 af ga शाखा अधिकृत/ सम्पर्क नं. ९८४३६५५४८७