Notice Park
Shivapuri Rural Municipality
Vacancy

सरुवा सहमति सम्बन्धमा

Summary

शिवपुरी गाउँपालिका, अन्तर्गतका कार्यालयमा तपसिल बमोजिमका पद, सेवा, समूह र तहमा रिक्त रहेका दरबन्दीमा यस गाउँपालिकामा सरुवा भई आउन चाहने कर्मचारीले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सरुवा सहमतीका लागि नियुक्ति पत्र एवम्‌ वैयक्तिक विवरण सहित निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ। कृषि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shivapuri Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

शिवपुरी विकास र समृद्धिको आधारः शिक्षा, स्वास्थ, कृषि, पर्यटन र पूर्वाधार" स्थानीय सरकार Sout गाउँपालिका ret wee शेरावगर, नुवाकोट फर डागमती प्रदेश बागमती प्रदेश, नेपाल 3 i मितिः- २०८३/६/२ ने.सः- ११४६ यलाथ्व, सप्तमी मञ्जुश्री सम्वतः-२८६२ सरूवा सहमति सम्बन्धी सूचना ! (सूचना प्रकाशित मिति २०८३/६/२) शिवपुरी गाउँपालिका, अन्तर्गतका कार्यालयमा तपसिल बमोजिमका पद, सेवा, समूह र तहमा रिक्त रहेका दरबन्दीमा यस गाउँपालिकामा सरुवा भई आउन चाहने कर्मचारीले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सरुवा सहमतीका लागि नियुक्ति पत्र एवम्‌ वैयक्तिक विवरण सहित निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ। तपसिल | फर । समूह कृषि प्रसार अधिकृत | स्थानीय कृषि सेवा | कृषि प्रसार पशु चिकित्सा वरिष्ठ सहायक स्थानीय प्रशासन सामान्य प्रशासन सहायक महिला स्थानीय प्रशासन | विविध विकास निरिक्षक कनिका (सुदिप सापकोटा) प्रमुख प्रशासकीय अधिकृत सम्पर्क नं: ०१०-६३००६३,५८०७३८०: wwwshivapurimungov.np, email : CamScanner

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.