अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सम्बन्धि सूचना ।

Summary
प्रस्तुत विषयमा यस गाउँपालिकाका सम्पूर्ण वडाहरुको गत आ.व.मा सञ्चालन भएको अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता पहिचान शिबिरमा छुट हुनु भएका तथा नयाँ परिचयपत्र पाउन सक्ने सम्भावित अपाङ्गता भएका व्यक्तिहरुका लागि एक दिने आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर संचालन गरिने भएको हुँदा आवश्यक कागजात…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 26345d51-80f8-4348-a02b-89064b28a839.jpgJPEG · 604×849 · 113 KBOpen
Key details
- Organization
- Buddhashanti Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
<3 बुद्धशान्ति गाउँपालिका Gay गाउँ कार्यपालिकाको कार्यालय ee ey Wa. O53 /5¥ reagent कोशी प्रदेश, नेपाल ee 71:41... बुधबारे, A १४०२३५५५०४४ मिति:-२०८३/०६/१५ विषयः- अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सम्बन्धि सूचना । प्रस्तुत विषयमा यस गाउँपालिकाका सम्पूर्ण वडाहरुको गत आ.व.मा सञ्चालन भएको अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता पहिचान शिबिरमा छुट हुनु भएका तथा नयाँ परिचयपत्र पाउन सक्ने सम्भावित अपाङ्गता भएका व्यक्तिहरुका लागि एक दिने आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर संचालन गरिने भएको हुँदा आवश्यक कागजात सहित तपसिलको मिति स्थान र समयमा उपस्थित भई सेवा लिनु हुन अनुरोध छ। आवश्यक कागजात: १. अपाङ्गता भएका व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र र सो को १ प्रति फोटोकपी, २. अपाङ्गता भएको व्यक्ति नावालक भएको हकमा जन्मदर्ताको सक्कल प्रमाणपत्र तथा सो को फोटोकपी १ प्रति र निजको अभिभावकको नागरिकताको फोटोकपी १ प्रति. ३. अपाङ्गता भएको व्यक्तिको पासपोर्ट साइजको फोटो दुई प्रति (शारीरिक अपाङ्गताको हकमा अपाङ्गता देखिने गरी खिचिएको फोटो), ४, अपाङ्गता परिचयपत्र लिइ सकेको भएमा सो को सक्कल तथा फोटोकपी १ प्रति, ५ कुनै कारणले अपाङ्गता भएको खण्डमा ६. उपचार गर्दाका सम्पूर्ण कागजातहरु, ७. अन्य स्थानबाट बसाई सरी आएको हकमा बसाईसराईको प्रमाणपत्र फोटोकपी १ प्रति । तपसिल: क्रस] मिति शिविर संचालन हुने eat | समय | १ | 2068/06/23 |भगिरथा न्यौपाने Fens | बिहान ९:०० बजे देखि ४:०० बजे गते, बिहिवार अस्पताल बुद्धशान्ति -बेझापा सम्म || : सहजताका लागि: See aT Par = १. वडा नं. १, ५ र ६ का लागि सि.वि.आर.एफ, श्री अनिष भट्टराई :- ९८१६९२१७६० Ate २. वडा नं. २र ३ का लागि सि.वि.आर.एफ, श्री समिक्षा भण्डारी :- ९८०६०७८००० a Zao'" ; ३. वडा नं. ४ र ७ का लागि सि.वि.आर.एफ., श्री निलम सापकोटा :- ९८१५०४८१९२ ‘dara कुमार साइ 2 जत त त त डु [email protected] छठ [email protected] ड्र http:/mww, buddhashantimun.gov.np @https:iwow. facebook.com/buddhashantimun " स्वास्थ्य पूर्वाधार ,लघुउद्यम र कृषिमा क्रान्ति:समृद्ध र सुशासनयुक्त बुद्धशान्ति "