Notice Park
Buddhashanti Rural Municipality
Gen Info

दररेट पेश गर्ने सम्बन्धी सूचना ।

Deadline 5 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत सम्बन्धमा बुद्धशान्ति गाउँपालिकालाई तपसिल बमोजिम मापदण्ड भएको पुस्तक छपाई गर्नुपर्ने भएकोले सम्बन्धित सबैमा ५ दिनभित्रमा दररेट पेश गर्नहुन जानकारीको लागि अनुरोध छ। १. सामान्य विवरण ० किताबको किसिमः योजना किताब (Project Book), ० प्रयोगकर्ता निकाय: बुद्धशान्ति गाउँपालिका, गाउँ कार्यपालिकाको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Buddhashanti Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बुद्धशान्ति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शक बुधबारे, झापा = प.सं. ०८३।०८४ दु, कोशी प्रदेश, नेपाल च.नं BB ०२३-००५०४४ मितिः २०८३।०६।१४ श्री सरोकारवाला सबै । बिषय: दररेट पेश गर्ने सम्बन्धी सूचना | प्रस्तुत सम्बन्धमा बुद्धशान्ति गाउँपालिकालाई तपसिल बमोजिम मापदण्ड भएको पुस्तक छपाई गर्नुपर्ने भएकोले सम्बन्धित सबैमा ५ दिनभित्रमा दररेट पेश गर्नहुन जानकारीको लागि अनुरोध छ। तपसिलः १. सामान्य विवरण ० किताबको किसिमः योजना किताब (Project Book), ० प्रयोगकर्ता निकाय: बुद्धशान्ति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बुधबारे झापा | ० कागजको आकार (Size): लिगल साइज पेपर (Legal Size Paper - ८ देखि १०इन्च * १२-१५ इन्च) ० अनुमानित छपाई हुने संख्या: कम्तीमा ७५० प्रति २. कागज तथा छपाई विवरण (Paper & Printing Specifications) ० कभर पेज (Cover Page): ० कागजको गुणस्तर: न्यूनतम ८० जीएसएम आर्ट पेपर (Minimum 80 GSM Art Paper) o प्रिन्टिङः मल्टिकलर / आकर्षक रंगीन प्रिन्ट (Multicolor Print) ० फिनिसिङ: कभरको स्थायित्व हुने ० भित्री भाग (inner Pages): ० कागजको गुणस्तरः न्यूनतम ८० जीएसएम फोटोकपी / अफसेट पेपर (Minimum 80 GSM Photocopy/Offset Paper) 9 प्रिन्टिङः कालो-सेतो (Black & White) वा माग बमोजिम रङ्गीन टेबुल/चार्टसहित ३. बाइन्डिङ र अन्य प्राविधिक विशेषताहरू ० बाइन्डिङ (Binding): बलियो र टिकाउपूर्ण बाइन्डिङ (परफेक्ट बाइन्डिङ / स्टिच बाइन्डिङ वा आवश्यकता अनुसार) ० पन्चिङ (Punching): किताबको कभरको दुवैतर्फ माथिल्लो भागको बीचमा पर्ने गरी Ad size पेपर कभर हुने गरी पन्चिङ गर्ने, पन्चिङ भएको ठाउँमा metal ले कभर गर्ने, लेस समेत राख्ने, ० पेज संख्या (Page Count): गाउँपालिकाको आवश्यकता अनुसार अनुमानित पाना ३० देखि ४० पेज ० डिजाइन तथा लेआउटः गाउँपालिकाबाट उपलब्ध गराएको विवरण वा डाटा अनुसार कम्प्युटर टाइपिङ, पेज सेटअप, डिजाइन र प्रुफ रिडिङ कार्यसहित। ४, आपूर्ति तथा गुणस्तरका सर्तहरू ० छपाई कार्य गर्नुपूर्व गाउँपालिकाबाट कभर डिजाइन र भित्री पानाको नमुना (Sample) स्वीकृत गराउनुपर्नेछ। ० तोकिएको गुणस्तर (GSM) र मापदण्ड अनुसार नभएमा किताबहरू अस्वीकार गर्न सकिनेछ। ० निर्धारित समयसीमाभित्र बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा नै किताबहरू सुरक्षित रूपमा डेलिभरी गर्नुपर्नेछ। फारामः सि.नं. | विवरण [ee फैफित | १ योजना पुस्तिका छपाई माथि उल्लेख भएको स्पेसिफिकेशन बमोजिम । र डेलिभरी एकमुष्ट जम्मा x] [email protected] B http://www.buddhashantimun.gov.np rf) https://www facebook. com/buddhashantimun " स्वास्थ्य पूर्वाधार ,लघ्‌उद्यम र कृषिमा क्रान्ति:समद्ध र सुशासनयक्त बद्धशान्ति ”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report