Notice Park
Buddhashanti Rural Municipality
Tender/Bids

नदीजन्य पदार्थहरुको उत्खनन्‌ संकलन तथा बिक्रीको लागि बोलपत्र आव्हानको सूचना ।

Summary

प्रथम पटक प्रकाशित मितिः:-२०८३/०६/२२ स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बुद्धशान्ति गाउँपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) सम्वन्धी कार्यविधि, २०८० तथा गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार यस गाउँपालिकाको IEE (आई. ई. ई.) प्रतिवेदनमा उल्लेखित नदीहरुको स्वीकृत नाका/घाटमा निर्धारित मापदण्ड…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Buddhashanti Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ES गाउँपालिका ले गाउँ कार्यपालिकाको कार्यालय & y प.सं.२०८३/८४ बुधबारे, झापा कोशौ प्रदेश, नेपाल च.नं. नदीजन्य पदार्थहरुको उत्खनन्‌ संकलन तथा बिक्रीको लागि बोलपत्र आव्हानको सूचना । प्रथम पटक प्रकाशित मितिः:-२०८३/०६/२२ स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बुद्धशान्ति गाउँपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) सम्वन्धी कार्यविधि, २०८० तथा गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार यस गाउँपालिकाको IEE (आई. ई. ई.) प्रतिवेदनमा उल्लेखित नदीहरुको स्वीकृत नाका/घाटमा निर्धारित मापदण्ड बमोजिम नदीजन्य सामग्रीहरु उत्खनन्‌ गरी कोशी प्रदेश सरकारले तोकेको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले ईच्छुक फर्म वा कम्पनीहरुले सिलबन्दी बोलपत्र पेश गर्न हुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल ७ उत्खनन्‌ जम्मा आन्तरिक आय aqme ताम नाका उत्खनन | "युनतम बोलपत्र रकम | बोलपत्र जमानत | बोलपत्र ठेक्का नं. संख्या परिमाण (मु.अ.कर बाहेक) रकम दस्तुररु (घन मि.) | हँडिया,खोलाको तोकिएको बट ।हग्रान/नाकाबाट निस्कने : aaa) | नदीजन्य पदार्थको ९५८२ | WSKGESKAR | ७५,०००। | 3,0001 | उत्खनन्‌, संकलन र विक्री कार्य । बिरिङ खोलाको तोकिएको | स्थान/नाकाबाट निस्कने छ | हि viele पाकी ४६३०६ | १,३७,७२,१८६.३२ | ३,४२,०००। ३,०००। उत्खनन्‌, संकलन र 7 विक्री कार्य | : fears खोलाको पानीघट्टा | नाकाबाट निस्कने |. | apr नदीजन्य पदार्थको १९४८६ | ५२,३०,३२९.०३ | १,३२,०००। | ३,०००। उत्खनन्‌, संकलन र विक्री कार्य । १. फर्म दर्ता/ईजाजत प्रमाणपत्र, आ.व.२०८३/८४ को नवीकरण प्रमाणपत्र, स्था.ले.ने.८मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व.२०८२ । ८३ को कर चुक्ता प्रमाणपत्र, बोलपत्र फाराम दस्तुर वापत यस कार्यालयको एन.आई.सी. एसिया बैंक, बुधबारे शाखामा रहेको ग-१.१ आन्तरिक राजस्व खाता बुद्धशान्ति गाउँपालिका खाता नं. ०८०५२०५५४९९५१३००७ Ee गाउँपालिका 2 गाउँ कार्यपालिकाको कार्यालय €%%) प.सं.२०८३/८४ Serer, पा कोशी प्रदेश, नेपाल चन, (राजस्व शिर्षक नं.१४२२९-अन्य प्रशासनिक सेवा शुल्क) मा नगद जम्मा गरेको बैंक भौचर वा राजस्व शाखाबाट बोलपत्र खरिदको लागि काटिएको नगदी रसिदसाथ निवेदन पेश गरी कार्यालयबाट बोलपत्र खरिद गर्न सकिनेछ। बोलपत्र खरिद गर्ने अन्तिम मिति 2053/08/94 गते कार्यालय समय भित्र रहेको छ | . खरिद गरेको बोलपत्र सिलबन्दी गरी मिति २०८३।०७।१२ गते दिनको १२:०० बजे भित्र गाउँपालिकाको कार्यालयमा बुझाउनुपर्नेछ । प्राप्त बोलपत्रहरु सोही दिन दिउँसो २.०० बजे बोलपत्रदाताको वा तोकिएको प्रतिनिधिको उपस्थितिमा गाउँ कार्यपालिकाको कार्यालयमा खोलिनेछ । बोलपत्रदाता वा प्रतिनिधिको उपस्थिति नभएमा बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन । बोलपत्र पेश गर्ने वा खोल्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको लगत्तै पछिको कार्यालय खुलेको दिन उल्लेखित कार्य हुनेछ । प्रि-विड बैठक मिति २०८३।०६। २९ गते दिनको १२:०० बजे गाउँपालिका कार्यालयमा हुनेछ। ईच्छुक बोलपत्रदाताहरुले उक्त बैठकमा भाग लिई यस सम्बन्धमा विस्तृत जानकारी लिन सक्नुहुनेछ । ; . बोलपद्क“दाखिला गर्ने ईच्छुक फर्म वा कम्पनीले बोलपत्र जमानत वापत राखेको धरौटी रकम यस गाउँपालिकाको NIC Asia Bank Ltd बुधबारे शाखामा रहेको ग ३ धरौटी खाता बुद्धशान्ति गाउँपालिका खाता नं. 85CA499513524003 मा नगद दाखिला वा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त “क” वर्गको वाणिज्य age जारी गरेको कम्तिमा ९० दिन म्याद भएको fas वण्डको सक्कल प्रति बोलपत्र सम्बन्धी कागजातसाथ संलग्न गर्नुपर्नेछ । - बोलपत्र खरिदकर्ताले आफूले कबोल गरेको रकम अंक र अक्षरमा प्रष्ट देखिने गरी लेख्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । दर्ता भएका बोलपत्र फिर्ता तथा संशोधन हुनेछैन । - रीतपूर्वक दाखिला भएका बोलपत्र मध्ये बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा सुचना नै रद्ध गर्ने वा सूचना संशोधन गर्ने लगायत सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । . शर्त राखी पेश गरेको तथा रीत नपुगेको बोलपत्र माथि कारवाही हुने छैन । - प्रचलित नियम अनुसार कालो सूचीमा परेका र यस कार्यालयलाई बुझाउनुपर्ने बाँकी बक्यौता भएका फर्म तथा कम्पनीहरुको बोलपत्र उपर कुनै कारवाही हुनेछैन । . विशेष अवस्थामा उत्खनन्‌ कार्यमा हेभी मेसिनरी, स्काभेटर प्रयोग सम्बन्धमा आवश्यकता हेरी कार्यपालिकाको निर्णय बमोजिम हुनेछ ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report