Notice Park
Buddhashanti Rural Municipality
Gen Info

स्वच्छ चुलो कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।

Deadline 24 Oct 2026The deadline has passed.

Summary

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र यस गाउँपालिकाबीच मिति २०८०/०६/२९ गते भएको नेपाल सरकार हरित जलवायु कोष अन्तर्गत स्वच्छ चुलो कार्यक्रम सम्बन्धी द्विपक्षीय सम्झौता बमोजिम गोबर ग्याँस, सुधारिएको चुलो र विद्युतीय चुलो वैकल्पिक उर्जा sada केन्द्र, गाउँपालिका र लाभग्राहीको संयुक्त लागत सहभागितामा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Buddhashanti Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बुद्धशान्ति गाउँपालिका है RI adh गाउँ कार्यपालिकाको कार्यालय ¢ छु y Seay, झापा कोशी प्रदेश, नेपाल क्र ०२३-५५५०४४ Wa. ०८०३%८४ च.नं मिति:- २०८३/०६/२३ स्वच्छ चलो कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना | वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र यस गाउँपालिकाबीच मिति २०८०/०६/२९ गते भएको नेपाल सरकार हरित जलवायु कोष अन्तर्गत स्वच्छ चुलो कार्यक्रम सम्बन्धी द्विपक्षीय सम्झौता बमोजिम गोबर ग्याँस, सुधारिएको चुलो र विद्युतीय चुलो वैकल्पिक उर्जा sada केन्द्र, गाउँपालिका र लाभग्राहीको संयुक्त लागत सहभागितामा कार्यक्रम संचालन गर्न चालु आ.व. २०८३/८४ को वार्षिक बजेटबाट १ नं. र २ नं. वडाबाट रकम विनियोजन भएको हुँदा वैकल्पिक उर्जा केन्द्रबाट तोकिएको फारम भरी १५ दिन भित्रमा आ-आफ्नो वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित वडाबासीहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। बोधार्थ, १ र २ नं वडा कार्यालयहरु, बुद्धशान्ति गाउँपालिका झापा:- यसैसाथ संलग्न रहेको लगत संकलन फारम बमोजिम लगत संकलन कार्य igh, & [email protected] प्रत buddhashantimu nail.com oA * https ww.buddhashantimun.gov.np हे [05:78 ए/५'-9020001:.0011/0000 कवि) पा। “स्वास्थ्य पूर्वाधार बलषुज्द्यय र कृपिसा क्रान्ति समुद्ध र PUTT mea"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report