प्रस्ताव आह्वान सम्वन्धी सूचना |
Summary
प्रस्तुत बिषयमा बुद्धशान्ति गाउँपालिकाको आ.ब. २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि तथा पशुपन्छी कार्यक्रम अन्तर्गत तपशिल अनुसारका कार्यक्रमहरु सञ्चालन हुने भएकोले उक्त कार्यक्रममा सहभागीहुन इच्छुक कृषक/कृषि तथा पशुपन्छी फर्म/कृषक समूह तथा कृषि सहकारीहरुले मिति २०८३/०७/१३ गते कार्यालय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6193bc07-b390-4675-b959-8c939e3c1555.pdfPDF · 1 page · 780 KBOpen
Key details
- Organization
- Buddhashanti Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बुद्धशान्ति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय @) बुधबारे पा कोशी प्रदेश , नेपाल प.सं.२०८३/०८४ ai ०२३-५५५०४४ प्रस्ताव आह्वान सम्वन्धी सूचना | प्रथम पटक प्रकाशित मिति -२०८३/०६/२३ आवेदन दिने अन्तिम मिति- २०८३/०७/१३ प्रस्तुत बिषयमा बुद्धशान्ति गाउँपालिकाको आ.ब. २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि तथा पशुपन्छी कार्यक्रम अन्तर्गत तपशिल अनुसारका कार्यक्रमहरु सञ्चालन हुने भएकोले उक्त कार्यक्रममा सहभागीहुन इच्छुक कृषक/कृषि तथा पशुपन्छी फर्म/कृषक समूह तथा कृषि सहकारीहरुले मिति २०८३/०७/१३ गते कार्यालय समयभित्र सम्वन्धित वडा कार्यालयमा वा कृषि बिकास शाखा/पशुपन्छी तथा मत्स्य बिकास शखामा आवेदन पेश गर्नुहुन अनुरोध छ I @ तपशिल किक | x. कार्यक्रमको नाम सामाग्रीको विवरण अनुदान प्रतिशत 'लाभग्राहीहरु १ मागमा आधारित साना औजार, यन्त्र ,उपकरण | स्प्रे टेङ्की/एक चक्के ठेलागाडी/ | लागतको ५० प्रतिशत | कृषक /कृषक समूह/कृषि अनुदान कार्यक्रम मकै छोडाउने मेसिन फर्म/कृषि सहकारी z साना किसान कृषि सहकारी संस्थालाई दुग्ध | चिलिङ भ्याट १०००लि लागतको ५० प्रतिशत | कृषि सहकारी वडा नं. ५ चिस्यान वडा नं. ५ / बढिमा १० लाख a कृषि सहकारी बुद्धशान्ति १ मिनि साइलेज | साइलेज मिनि मेसिन तथा मकै | लागतको ५० प्रतिशत | कृषिसहकारी वडानं १ मेसिन खरिद तथा मकै खेति प्रबर्द्धन कार्यक्रम | खेतिका लागी आवश्यक ।बढिमा १० लाख उत्पादन सामाग्री ४ दुध प्रशोधन गरी मोही ब्रान्डेड क्रिम उत्पादन | मोही ब्रान्डीङ कार्यबिधि २०८३ | लागतको ५० कृषिसहकारी वडा नं .१ तथा बजारीकरण कार्यक्रम बुद्धशान्ति १ अनुसार तोकिएका प्रतिशत/बढिमा ५ लाख क्रियाकलापहरु ५ साइलेज बनाउने मिनि मेसिन अनुदान कार्यक्रम | साइलेज बनाउने मिनि मेसिन लागतको ५० प्रतिशत/ | कृषक/पशुपालन फर्म/पशुपालक समूह वडा नं -१ zg तथा उपकरणहरु € ६ साना सिचाई प्रबर्द्धन कार्यक्रम वडा नं. २ सिचाई इनार निर्माण लागतको ५० प्रतिशत | कृषक समूह/कृषि फर्म वडा नं. २ आवश्यक कागजातहरु १. प्रस्तावना सहितको तोकिएको ढाँचामा निवेदन (कार्यालयबाट प्राप्त गर्न सकिने) कृषक समूह/फर्म/सहकारीको हकमा दर्ता प्रमाणपत्र (नविकरण भएको)/स्थायी लेखा नं.र लानु ब्यक्तिगत कृषकको हकमा नागरिकताको प्रतिलिपि ॥ जग्गाधनीपुर्जा/निस्साको प्रतिलिपि /लिजमा लिएको भएमा ३ बर्षको सम्झौता-पत्र साह सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र Ho अधिकृत स्व-घोषणा we प्रशासकीय . नोट- आवेदन फारम सम्वन्धित वडा कार्यालय र यस कार्यालयको कृषि बिकास शाखा तथा पशुपन्छी तथा मत्स्य बिकास शाखामा बुझाउन सकिनेछ। हन कौ हट ww बोधार्थ वडा कार्यालयहरु सबै (बुद्धशान्ति गाउँपालिका) - आवश्यक समन्वय तथा जानकारीका लागि । [24] [email protected] @& hetp://ouddhashantimun.gov ee Ges 023-555238 023-555104 @ www. faccbook.com/buddha @2 023555208 023355044 WW iwitter.com/buddhashantim: । 0204 र दिगो पूर्वाधार” Scanned with | | |CamScanner