हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरू मेरो नाममा नामसारी दा.खा. ।दाखिलाखारेज) दर्ता गरी पाउ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरूमा कसैको हकदावी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 486f8cb9-2122-42c3-82dd-b66a73abd5bc.pdfPDF · 2 pages · 305 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बनधी ३५ दिने अत्यन्त जरूरी सूचना _ तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरू मेरो नाममा नामसारी दा.खा. ।दाखिलाखारेज) दर्ता गरी पाउ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरूमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आपनो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । मृतकको विवरण हकदाबी गर्नेको विवरण कम्पनीको शेयर धनी | प्रमाणपत्र | शेयर नाम न: on संख्या नाम : डिला राम पन्त नामःशान्ती पन्त अपर EN wR तामाकोशी बाबुको नाम: जय नारायण पन्त बाबुको नाम : भक्ती राम पाण्डे (कर्मचारी) = पतिको पतिकोनाम: हाइडोपावर बाजे८पत्नी /' नामःशान्ती पन्त बाजे/पत्नि/पतिकोनाम: डिला राम पन्त लिमिटेड स्थायी ठेगाना : ४,गुल्मी स्थायी ठेगाना : ४,गुल्मी मृतकसंगको नाता: श्रीमान हितगाही परिचय:नं. १३०१३७०००४८०६५ ४९, शेयर रजिष्टार : लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड,कमलपोखरी,काठमाडौं फोन 977-015970064, 0145688 E-mail :[email protected] LS CAPITAL ०0 mer T हला Fem