आ.व. २०८३/०८४ असोज ६ गतेको गाउँकार्यपालिका बैठकको निर्णय २०८३-०८४ 09/24/2026 - 09:26 2083-06-06
Summary
बिषय : कार्यपालिका बैठकमा उपस्थित हुने बारे | श्री उपाध्यक्ष ज्यू, श्री वडा अध्यक्ष ज्यूहरु, सबै श्री कार्यपालिका सदस्य ज्यूहरु, सबै ! बौदीकाली गाउँ कार्यपालिकाको बैठक तपसिलको मिति, समय र स्थानमा.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3cbcd09b-592a-4839-badd-a69e127e16fe.pdfPDF · 8 pages · 3.3 MBOpen
Key details
- Organization
- Baudikali Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बौदीकाली गाउँपालिका गाउँ कार्यपालिक्रकाको कार्यालय डेढगाउँ, नवलपरासी (a & गण्डकी प्रदेश, नेपाल WH; २०८३/८४ १ Say mat 'चनं,: 5 ee V32P+FV Dedgaun _ BRE Fr aS cs) fafa : 20G3/0§/02 २०७३ बिषय : कार्यपालिका बैठकमा उपस्थित हुने बारे | श्री उपाध्यक्ष ज्यू, श्री वडा अध्यक्ष ज्यूहरु, सबै श्री कार्यपालिका सदस्य ज्यूहरु, सबै ! बौदीकाली गाउँ कार्यपालिकाको बैठक तपसिलको मिति, समय र स्थानमा. हुने भएकोले यहाँको उपस्थितिको लागि आदेशानुसार अनुरोध छ । बैठकका प्रस्तावहरु यसैसाथ संलग्न रहेको छ । तपसिल : मिति : २०८३%०६/०६ गते स्थान : बौदीकाली गाउँपालिकाको सभाहल समय : बिहानको: १०:०० बजे प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी ' प्रमुख प्रशासकीय अधिकृत ६4 @hellobaudikali @hellobaudikali @ [email protected] दै 9857046264 खानेपानी, कृषि, पर्यटन र पूर्वाधार : जौदीकाली विकासको दीगो आधार मिति 2063/06/06 गतेको गाउँ कार्यपालिका बैठकका प्रस्तावहरु : १. पूर्व निर्णयहरु कार्यान्वयनको समिक्षा सम्बन्धमा ! २. विविध विषयका सम्बन्धमा । आज मिति 2053/06/08 गतेका दिन बौदीकाली गाउँपालिकाका अध्यक्ष श्री प्रकाश ओझा ज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक तपसिल बमोजिमका कार्यपालिका सदस्यहरुको उपस्थितिमा बसी निम्नानुसारको प्रस्तावहरु माथि छलफल गरी देहाय बमोजिमका निर्णयहरु गरियो । दस्तखत नामथर Pw wt वडा अध्यक्ष, वडा नं. १/का.पा.सदस्य वडा अध्यक्ष, वडा नं. २/का.पा.सदस्य तेज वडा अध्यक्ष, वडा नं. ३/का.पा.सदस्य Le | श्री मन बहादुर सारु वडा अध्यक्ष, वडा नं. ४%का.पा.सदस्य “ वडा अध्यक्ष, वडा नं. ५/का.पा.सदस्य . वडा अध्यक्ष, AST नं. ६/का.पा.सदस्य कार्यपालिका सदस्य छा कार्यपालिका सदस्य faa | १ १२ व्योमा | of सोममाया सार्की कार्यपालिका सदस्य = कार्यपालिका सदस्य अन्य उपस्थिति P । श्री मिलन श्रेष्ठ सूचना प्रविधि अधिकृत । | fo श्री मनोज कोइराला बौदीकाली गाउँपालिका अध्यक्षको सचिवालय बौदीकाली गाउँकार्यपालिकाको आ.व. २०८३/०८४ को मिति २०८३/०६%०६ गतेको चौथो बैठकका निर्णयहरु : बौदीकाली गाउँकार्यपालिकाको आ.व. २०८३%०८४ को मिति २०८३/०६/०६ गतेको चौथो बैठकका निर्णयहरु : निर्णय नं.१ : प्रस्ताव नं. १ माथि छलफल गर्दा पूर्व बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन अवस्थाका सम्बन्धमा बैठकमा समीक्षा गरियो। समीक्षा गर्दा पूर्व बैठकका निर्णयहरू अपेक्षित रूपमा कार्यान्वयन नभएको तथा समग्रमा निर्णय कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको पाइयो। अत: निर्णयहरूको प्रभावकारी तथा समयमै कार्यान्वयन गर्न सम्बन्धित शाखा, इकाई तथा जिम्मेवार पदाधिकारीलाई आवश्यक समन्वय र पहल गरी बाँकी रहेका निर्णयहरू प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिने निर्णय गरियो। निर्णय नं.२ : प्रस्ताव नं. २ माथि छलफल गर्दा तपसिलका विविध विषयहरुमा 'छलफल गरियो | ० गाउँपालिकाभित्र सुरक्षित आवासको अभावमा रहेका विपन्न, असहाय, जोखिमयुक्त अवस्थामा रहेका तथा आवासविहीन नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले “पालिका सुरक्षा आवास कार्यक्रम” सञ्चालन गर्ने सम्बन्धमा छलफल गरियो । छलफल पश्चात् गाउँपालिकाबाट पालिका सुरक्षा आवास कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आवश्यक कार्यविधि तयार गरी स्वीकृत गरी लागू गर्ने निर्णय गरियो । स्वीकृत कार्यविधिमा तोकिएका मापदण्डका आधारमा लाभग्राही छनोट गरी आवास निर्माण, छाना व्यवस्थापन, मर्मतसम्भार वा सुरक्षित आवास : व्यवस्थापनका लागि प्रति घर/व्यक्तिलाई आवश्यकता र अवस्थाको आधारमा न्यूनतम रु. २०,००० |— देखि अधिकतम रु. ५०,०00 |— सम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरियो । कार्यक्रममा भूमिहीन, आवासविहीन तथा जोखिमयुक्त अवस्थामा रहेका नागरिकलाई समेत समेट्ने गरी आवश्यक मापदण्ड निर्धारण गर्ने र लाभग्राही छनोट गर्दा आर्थिक अवस्था, आवासको अवस्था, जोखिमको स्तर तथा स्थानीय आवश्यकतालाई . आधार बनाउने निर्णय गरियो।, कार्यक्रम कार्यान्वयनका लागि प्रत्येक वडाबाट विवरण माग गरी स्वीकृत कार्यविधि तथा प्रचलित कानून बमोजिम कार्य अगाडि बढाउन सम्बन्धित शाखालाई जिम्मेवारी दिने निर्णय गरियो। ० बौदीकाली गाउँपालिकाको बालअधिकार समिति गठन तथा संचालन सम्बन्धी कार्यविधि, २०८३ स्वीकत गरी लाग गर्ने निर्णय गरियो ! २०८३ स्वीकृत गरी लागू गर्ने निर्णय गरियो । inns ye = ( rh