Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

28days left
Deadline 3 Dec 2026

Summary

तपशिलमा उल्लेखित व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तलउल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

तपशिलमा उल्लेखित व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तलउल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको ३५ दिनभित्र स-प्रमाण सहित मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर,नक्साल काठमाण्डौमा हकदावी गर्न आउनु होला । उल्लेखित म्यादभित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने निवेदकको माग बमोजिम भई जाने व्याहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना । प्रकाशित गरिएको छ । Muxtinat Capita Lr. A Subsidiary of Muktinath Bikas Bank Ltd, फोन नं: ४५४६१०५/०९/४५४६४७० ईमेल: [email protected] वेवसाइट: www.muktinathcapital.com क्र. | मृतकको नाम, ठेगाना र तीनपुस्ते हकदाबीगर्नेको नाम, ठेगाना र शेयर रहेको कम्पनीको शेयर a तिनपुस्ते र नाता नाम संख्या नाम : अहल्या रघुवंशी नाम : बिजेन्द्र बहादुर रघुवंशी API 101 बाबुको नाम : गोपाल राज श्रेष्ठ बाबुको नाम : गोपाल बहादुर CLI 13 बाजेको नाम : शुभ राज श्रेष्ठ रघुवंशी CREST 10 स्थायी ठेगाना : गैरिधारा २ बाजेको नाम : बिष्णु बहादुर काठमाडौं रघुवंशी CZBIL 142 (हितग्राही परिचय नं. स्थायी ठेगाना :गैरिधारा २ EBL 803 १३०१२५००००००१६८२) काठमाडौं GBIME 92 मृतकसँगको नाता : छोरा GLH 10 (हितग्राही परिचय नं. GVL 11 १३०१२५००००००१६९७) HLI 100 HRL 21 JLBS 19 JBBL 43 KBL 58 KDL 10 KSBBL 03 LBBL 70 LEC 15 LICN 437 MBJC 10 MERO 48 NABIL 43 NICLBSL 10 NIFRA 64 NIMB 62 NLIC 38 NRIC 67 NRN 15 OHL 23 PCBL 74 PRVU 209 RHPL 30 RIDI 37 RNLI 12 SGIC 22 SJCL 20 SMPDA 19 SRLI 24 TRH 10 UAIL 10 UPPER | 80 | डिपोजिटरी मुक्तिनाथ क्यापिटल लि प्रधान कार्यालय: नारायणचौर, नक्साल, काठमाडौँ

Like

0

Views

0

Comments

0

Share

0

Save

Report