Notice Park
Dhangadhimai Municipality
Vacancy

सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धि सूचना ।

Deadline 16 Oct 2026The deadline has passed.

Summary

यस धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको मिति २०८३।०६।१५ गतेको निर्णयानुसार नयनपुर नगर अस्पतालका लागि तपसिलका पदमा सेवा करारमा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकोले इच्छुक नेपाली नागरिकहरुले आवश्यक कागजातहरु संलग्न राखी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा दरखास्त बापतको दस्तुर…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dhangadhimai Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय धनगढी, सिराहा Q www dhangadhimaimun.gov.np प.सं.:२०८३/०८४ Wa: मधेश प्रदेश, नेपाल (सूचना प्रकाशित मितिः २०८३।०६।१५ गते) यस धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको मिति २०८३।०६।१५ गतेको निर्णयानुसार नयनपुर नगर अस्पतालका लागि तपसिलका पदमा सेवा करारमा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकोले इच्छुक नेपाली नागरिकहरुले आवश्यक कागजातहरु संलग्न राखी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा दरखास्त बापतको दस्तुर रकम रु.७००/- तिरेको रसिद सहित दरखास्त दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । आवेदन फाराम, कार्य विवरण, पारिश्रमिक, सेवाका शर्तहरू सहितको विस्तृत विवरण कार्यालयबाट वा वेबसाइट www.dhangadhimaimun.gov.np बाट उपलब्ध हुनेछ | तपसिलः + al | तह आवश्यक न्यूनतम शैक्षिक योग्यता कैफियत ०० मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफि विषयमा प्रविणता प्रमाणपत्र 8 3 E > | तह/डिप्लोमा पास गरी नेपाल स्वास्थ्य व्यवसायिक परिषद्मा दर्ता o S| % भएको प्रमाणपत्र प्राप्त गरेको । आवश्यक कागजातहरु: आवेदनको साथमा व्यक्तिगत विवरण, परीक्षा दस्तुर तिरेको रसिद, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्रको प्रतिलिपी । उमेरः १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको । परीक्षाको पाठयक्रम: लोकसेवा आयोगले सम्बन्धित सेवा समूहका लागि तोकेको पाठ्यक्रम अनुसार हुनेछ । साथै परीक्षाको मिति र समय पछि जानकारी गराइनेछ । दरखास्त दिने स्थान र परीक्षा केन्द्र: धनगढीमाई नगरपालिका, धनगढी, सिरहा | तलब स्केलः नियमानुसार काम गर्नुपर्ने स्थानः नयनपुर नगर अस्पताल, धनगढीमाई नगरपालिका, धनगढी, सिरहा । कार्य अवधि: २०८४ असार मसान्त सम्म | अन्य सेवा सुविधा तथा शर्त करार सम्झौता बमोजिम हुनेछ । विस्तृत जानकारीका लागि: कार्यालयको वेवसाइट: https://dhangadhimaimun.gov.np ATE धनराढीसाई TATA BTA शान, पूर्ण सरसफाईयुक्त नगरपात्तिका STAY अभियान”

Like

0

Views

1

Comments

0

Share

0

Save

Report