भ्याक्सिनेटर सूचिकृत हुने सम्बन्धी सूचना।


Summary
प्रस्तुत बिषयमा तहाँ कार्यालयको मिति २०८३/०६%१९ गते प्रकाशित सूचना अनुसार म 'ले तपसिलको क्षेत्रमा भ्याक्सिनेटर भई काम गर्न ईच्छुक भएको हुदाँ आवश्यक कागजात यसै निबेदन साथ संलग्न राखी भ्याक्सिनेटर सूचिकृत गरीपाँउ भनि यो निवेदन पेश गर्दछु। प्राथमिकताका क्षेत्रहरु wa. स्थानियतहको नाम बडा केफियत निवेदक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 26557132-923d-4c46-9ca8-da83b9e01e5c.jpgJPEG · 1275×1650 · 296 KBOpen
- d089aeb5-ff45-4bd7-8f37-9d165158054a.jpgJPEG · 1275×1650 · 105 KBOpen
Key details
- Organization
- Dhangadhimai Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
26557132-923d-4c46-9ca8-da83b9e01e5c.jpg
OS ets मधेश प्रदेश सरकार . fate, भूमि व्यवस्था, afeeey सहकारी मन्त्रालय 4 बक्क भेरी पशुपन्छी त Seen निर्देशनालय ; रड भेटेरिनरी are लय मु सेवा विज्ञ केन्द्र Ares sO सिराहा SSS प.सं.:- २०८३/०८४ | (सूचना प्रकाशन मितिः 7053/05/98) प्रस्तुत विषयमा चालु आ.व. Rong cy को स्वीकृत कार्यक्रम बमोजिम यस सिराहा जिल्ला अन्तर्गतका पशुपन्छीहरूलाई विभिन्न संक्रामक रोग tart स्किन, Gita, पि.पि.आर,, स्वाईन फिवर्, एच.एस, ag, रानीखेत आदि) विरुद्धको खोप कार्यक्रम सञ्चालनार्थ खोपकर्ता (Vaceinator) भई सिराहा जिल्ला भित्र पशुपन्छीलाई खोप लगाउन ईच्छुक योग्यता प्राप्त प्राविधिकहरूलाई तपसिलमा उल्लेखित कागजात सहित यो सूचना प्रकाशन भएको मितिले २५ दिन (2053/00/42 गते) भित्र रित पुर्वक , ; यसै साथ संलग्न ढाँचा अनुसारको निवेदन-शयस कार्यालयमा समय भित्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। १, निवेदन। , $ २, नेपाली नागरिकताको छायाप्रति। ३. शैक्षिक योग्यता (कम्तिमा पशु विज्ञान विषयमा ग्रा.प.स्वा.का तालिम लिएका / गश,0/114 वा सो सरह बा सो भन्दा माथि) को छायाप्रति। , ४, स्थानिय तह पशु सेबा शाखाको सिफारिस पत्र । 4, भ्याक्सिनेटरको उमेर कम्तिमा १८ af पुरा भएको ५० वर्ष ननाघेको । ६. पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदमा दर्ता भएको हुनु पर्ने। ७, हाल सालै खिचिएको पासपोर्ट साईजको फोटो प्रति-२ (दुई) । नोटः छनौट र नियुक्ति "भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिराहा" को नियामानुसार हुनेछ। लक्षित कार्यक्रम सम्पादन पश्चात नेपाल सरकार/प्रदेश सरकारबाट तोकिए बमोजिमको नियम तथा . आर्थिक मापदण्ड अनुसार सुविधा प्रदान गरिने छ। Me / थप जानकारीको लागि - B सम्पर्क व्यक्ति-- " डा, राज कुमार साह पशु बिकास अधिकृत, डा. ईश्वर कोइराला (९८५२५३४०%०३) वरिष्ठ पशु विकास अधिकृत (दशौ) LLM, श्री सोम बहादुर TART [९८१ FOR YRC! (कार्यालय प्रमुख) चा.प.स्वा.प्रा., श्री रामनन्दन प्रसाद यादव (९५०४७९८९३५) डा. राज woe साह वरिष्ठ पशु विकास after [दशौँ (कार्यालय wpe) " मधेश प्रदेश सरकार भूमि व्यबस्था, थम सहकारी मन्त्रालय पशुपन्छी dpa निर्देशनालय भेटेरिनरी ETT Pa A सेवा विज्ञ केन्द्र सिराहा प.सं.:- पन रह 7 (0% (सूचना प्रकाशन मितिः 7053/05/98) प्रस्तुत बिषयमा चालु आ.व. २०८३/८४ को स्वीकृत कार्यक्रम बमोजिम यस सिराहा जिल्ला अन्तर्गतका पशुपन्छीहरूलाई बिभिन्न संक्रामक रोग (लम्पी स्किन, Gita, पि.पि.आर,, स्वाईन फिवर्, एच.एस, ag, रानीखेत आदि) विरुद्धको खोप कार्यक्रम सञ्चालनार्थ खोपकर्ता (Vaceinator) भई सिराहा जिल्ला भित्र पशुपन्छीलाई खोप लगाउन ईच्छुक योग्यता प्राप्त प्राविधिकहरूलाई तपसिलमा उल्लेखित कागजात सहित यो सूचना प्रकाशन भएको मितिले २५ दिन (2053/00/42 गते) भित्र रित पुर्वक , यसै साथ संलग्न ढाँचा अनुसारको निवेदन-शयस कार्यालयमा समय भित्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। १, निवेदन। ; २, नेपाली नागरिकताको छायाप्रति। ३. शैक्षिक योग्यता (कम्तिमा पशु विज्ञान विषयमा ग्रा.प.स्वा.का तालिम लिएका / गश,0/114 वा सो सरह बा सो भन्दा माथि) को छायाप्रति। ४. स्थानिय तह पशु सेबा शाखाको सिफारिस पत्र | 4, भ्याक्सिनेटरको उमेर कम्तिमा १८ af पुरा भएको ५० वर्ष ननाघेको । ६. पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदमा दर्ता भएको हुनु पर्ने। ७, हाल सालै खिचिएको पासपोर्ट साईजको फोटो प्रति-२ (दुई) नोटः छनौट र नियुक्ति "भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिराहा" को नियामानुसार हुनेछ। लक्षित कार्यक्रम सम्पादन पश्चात नेपाल सरकार/प्रदेश सरकारबाट तोकिए बमोजिमको नियम तथा आर्थिक मापदण्ड अनुसार सुविधा प्रदान गरिने छ। Wp. थप जानकारीको लागि | 4b सम्पर्क व्यक्ति:- " डा, राज कुमार साह पशु बिकास अधिकृत, डा. ईश्वर कोइराला (९८५२५३४०%०३) वरिष्ठ पशु विकास अधिकृत (दशौं) LLM, श्री सोम बहादुर TART [९८१ FOR YRC! (कार्यालय प्रमुख) ना.प.स्वा.प्रा., श्री रामनन्दन प्रसाद यादव (९८०४७९८९३५) डा.राज DAT साह fay वरिष्ठ पशु विकास अधिकृत (zt (कार्यालय wpe)
d089aeb5-ff45-4bd7-8f37-9d165158054a.jpg
श्रीमान् कार्यालय प्रमुख ज्यू मितिः:- २०८३/० भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिराहा | बिषयः- भ्याक्सिनेटर सूचिकृत सम्बन्धमा | प्रस्तुत बिषयमा तहाँ कार्यालयको मिति २०८३/०६%१९ गते प्रकाशित सूचना अनुसार म 'ले तपसिलको क्षेत्रमा भ्याक्सिनेटर भई काम गर्न ईच्छुक भएको हुदाँ आवश्यक कागजात यसै निबेदन साथ संलग्न राखी भ्याक्सिनेटर सूचिकृत गरीपाँउ भनि यो निवेदन पेश गर्दछु। 'तपसिलः प्राथमिकताका क्षेत्रहरु wa. स्थानियतहको नाम बडा केफियत निवेदक नाम थरः स्थायी ठेगानाः सम्पर्क नं.: दस्तखतः श्रीमान् कार्यालय प्रमुख ज्यू भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिराहा | मिति:- २०८३ ४ विषयः- भ्याक्सिनेटर सूचिकृत सम्बन्धमा | प्रस्तुत बिषयमा तहाँ कार्यालयको मिति २०८३/०६%१९ गते प्रकाशित सूचना अनुसार म 'ले तपसिलको क्षेत्रमा भ्याक्सिनेटर भई काम गर्न ईच्छुक भएको हुदाँ आवश्यक कागजात यसै निबेदन साथ संलग्न राखी भ्याक्सिनेटर सूचिकृत गरीपाँउ भनि यो निवेदन पेश गर्दछु। 'तपसिलः प्राथमिकताका क्षेत्रहरु Ra. स्थानियतहको नाम बडा केफियत निवेदक नाम थरः स्थायी ठेगानाः सम्पर्क नं.: दस्तखत: