Notice Park
Dhangadhimai Municipality
Gen Info

सामाजिक सुरक्षा भत्ता सम्बन्धमा ।

Summary

विषयः सामाजिक सुरक्षा भत्ता सम्बन्धमा | प्रस्तुत्‌ विषयमा यस धनगढीमाई नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा कार्यालयहरुबाट लाभग्राहीहरुको नवीकरण कार्य यथासिघ्र सम्पन्न गरी/गराई यस नगरपालिकाको कार्यालयमा जानकारी गराउन हुन अनुरोध छ | साथै लाभग्राहीहरुले यथासिश्र आफ्नो विवरण सम्बन्धित वडा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dhangadhimai Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय धनगढी, सिराहा @www.dhangadhimaimun.gov.np प.सं.:२०८३/०८४ मधेश प्रदेश, नेपाल mundhangadhi@; मितिः २०८३।०६।१९ गते श्री सरोकारवालाहरु सबै, धनगढीमाई नगरपालिका, धनगढी, सिरहा | विषयः सामाजिक सुरक्षा भत्ता सम्बन्धमा | प्रस्तुत्‌ विषयमा यस धनगढीमाई नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा कार्यालयहरुबाट लाभग्राहीहरुको नवीकरण कार्य यथासिघ्र सम्पन्न गरी/गराई यस नगरपालिकाको कार्यालयमा जानकारी गराउन हुन अनुरोध छ | साथै लाभग्राहीहरुले यथासिश्र आफ्नो विवरण सम्बन्धित वडा कार्यालयहरुमा गई नवीकरण गर्न/गराउन सबैलाई जानकारीका लागि अनुरोध छ। ATE धनराढीसाई TATA BTA शान, पूर्ण सरसफाईयुक्त नगरपात्तिका STAY अभियान”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report